Hamro Update - Nepal

Hamro Update - Nepal नयाँ सोच, सचेत समाज �

31/07/2026

Thank you Mr. Prime Minister Balen Shah!

🏆 इतिहासमै पहिलो पटक फिफा रेन्किङ् नम्बर १, नम्बर २, नम्बर ३ र नम्बर ४ मा रहेका चारै देश विश्वकपको सेमिफाइनलमा पुगेका छन...
13/07/2026

🏆 इतिहासमै पहिलो पटक फिफा रेन्किङ् नम्बर १, नम्बर २, नम्बर ३ र नम्बर ४ मा रहेका चारै देश विश्वकपको सेमिफाइनलमा पुगेका छन्। यो आफैंमा एउटा ऐतिहासिक क्षण हो। (⁠Chase Your Sport)

अब बाँकी छ केवल दुई खेल… अनि एउटा विश्व विजेता। 🔥

🇫🇷 फ्रान्स?
🇦🇷 अर्जेन्टिना?
🇪🇸 स्पेन?
🏴󠁧󠁢󠁥󠁮󠁧󠁿 इङ्ग्ल्यान्ड?

तपाईंको विचारमा World Cup 2026 को ट्रफी अन्ततः कसले उचाल्ला? 🤔

22/04/2026

Home minister Sudan Gurung has resigned from his post

1. Claude.ai (solve any problem)2. Perplexity.ai (research anything)3. Syllaby.io (Faceless AI videos)4. Luma.ai (create...
11/04/2026

1. Claude.ai (solve any problem)
2. Perplexity.ai (research anything)
3. Syllaby.io (Faceless AI videos)
4. Luma.ai (create 3D models)
5. Suno.ai (compose music)
6. Higgsfield (AI Visuals)
7. Submagic.co (Edit videos)
8. RecCloud.com (summarize YouTube)
9. Canva.com (design graphics)
10. ElevenLabs.io (clone voices)
11. AIToolBox.in (List if Best AI tools)

✅ Save this list, it might be incredibly useful.

Discover the best AI tools for video, image, writing, marketing, SEO, automation, coding and business.

05/04/2026

आज बसेको मन्त्रीपरिषदको बैठकको निर्णय हरु:

१. Digital Nepal transformation का लागि एसियाली विकास बैंक र विश्व बैंकले प्रदान गर्ने ९० मिलियन (९ करोड) अमेरिकी डलर बराबरको सहुलियतपुर्ण ऋण स्विकार गर्ने।

२. दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन (९.५ करोड) अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्विकार गर्ने।

३. नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पुर्व स्वीकृति दिने।

४. राष्ट्रिय समाचार समितिका कार्यकारी अद्द्यक्ष श्री धर्मेन्द्र झाले दिनुभएको राजिनामा स्वीकृत गर्ने।

५. पेट्रोलियम आपुर्तिको असहजतालाइ मध्यनजर गर्दै २०८२ चैत्र २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यलय तथा सम्पुर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार विदा दिने र सबै सरकारी कार्यलयको समय ९ बजे देखि ५ बजे सम्म कायम गर्ने।

६. डिजल तथा पेट्रोल गाडिलाई विद्युतिय गाडिमा परिवर्तन गर्नका लागि आवश्यक कानुन व्यवस्था मिलाउने।

७. आगामी शैक्षिकसत्र २०८३ वैशाख १५ बाट सुरु गर्ने।।

03/04/2026

Breaking!
जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल प"क्राउ!

Good Night

03/04/2026

सिधै मन्त्री लाई कल गर्न सकिने
यो नम्बर सेभ गरेर राख्नुहोला। दुःख पर्यो भने मात्रै फोन गर्नुहोला।

1.बालेन शाह, प्रधानमन्त्री — 36 वर्ष +977-9851145411
Balen Shah, Prime Minister — 36 years +977-9851145411

2.डाक्टर स्वर्णिम वाग्ले, अर्थमन्त्री — 51 वर्ष +977-9855066107
Dr.Swarnim Wagle, Finance Minister — 51 years +977-9855066107

3.सुधन गुरुङ्, गृहमंत्री — 38 वर्ष +977-9801066111
Sudan Gurung, Home Minister — 38 years +977-9801066111

4.शिशिर खनाल, परराष्ट्र मन्त्री — 47 वर्ष +977-9851234560
Shishir Khanal, Foreign Minister — 47 years +977-9851234560

5.विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री — 44 वर्ष +977-9867437608
Birajbhakta Shrestha, Energy Minister — 44 years +977-9867437608

6.सोबिता गौतम, कानुन मन्त्री — 30 वर्ष +977-9860660827
Sobita Motam, Law Minister — 30 years +977-9860660827

7.प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री — 32 वर्ष +977-9851211206
Pratibha Rawal, General Administration Minister — 32 years +977-9851211206

8.गीता चौधरी, कृषि मन्त्री — 33 वर्ष
Gita Chaudhari, Agriculture Minister — 33 years

9.विक्रम तिमिल्सिना, सञ्चार मन्त्री — 43 वर्ष
Vikram Timilsina, Communication Minister — 43 years

10.दिपक साह, श्रम मन्त्री — 34 वर्ष
Deepak Sah, Labour Minister — 34 years

11.सस्मित पोखरेल, शिक्षा मन्त्री — 29 वर्ष
Sasmit Pokharel, Education Minister — 29 years

12.सुनिल लम्साल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री — 35 वर्ष
Sunil Lamsal, Physical Infrastructure and Urban Development Minister — 35 years

13. गणेश पौडेल पर्यटन मन्त्री — 46 वर्ष +977-9856031647
Ganesh Paudel Tourism Minister — 46 years +977-9856031647

14. सीता वादी, महिला तथा बालबालिका मन्त्री — 30 वर्ष.
Sita Badi, Women and Children Minister — 30 years.
15. निशा मेहता, स्वास्थ्य मन्त्री +977-9842462888
Nisha Mehta, Health Minister +977-9842462888

03/04/2026

सभामुखका लागी डिपी अर्यालद्वारा मनोनयन दर्ता ।

02/04/2026

म केही दिन देखि Notice गरिराछु 😳
जति जति गर्मी बढ्दै छ 😳
त्यति त्यति जाडो कम हुँदै छ🤪

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले ब...
02/04/2026

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो ।

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Update - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share