02/04/2026
शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा प्रोफेसनल होल्डिङ्स लिमिटेडका कार्यकारी अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझाज्यूकी ममतामयी माता स्व. सरस्वतीदेवी ओझाको निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौं । यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै डा. ओझा लगायत सम्पूर्ण शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दै गहिरो समवेदना व्यक्त गर्दछौं ।