Mr. & Miss Kumal International

Mr. & Miss Kumal International Mr. & Miss Kumal International 2020 .

"Platform to demonstrate and present talents, & identify indigenous Kumal caste “

&misskumal &misskumal .&misskumalinternational

सम्पूर्ण नेपालीहरूको महान चाड विजयादशमीको सुखद उपलक्ष्यमा यहाँहरूको सुस्वास्थ्य,दीघार्यु, सुख,शान्तिको लागि हार्दिक मंगल...
22/10/2020

सम्पूर्ण नेपालीहरूको महान चाड विजयादशमीको सुखद उपलक्ष्यमा यहाँहरूको सुस्वास्थ्य,दीघार्यु, सुख,शान्तिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त
गर्दछौ।
मिस्टर एंड मिस कुमाल इंटर्नैशनल परिवार ।

To the King of our Castle  ‘Happy Father’s Day’
19/08/2020

To the King of our Castle
‘Happy Father’s Day’

Happy Raksha Bandhan।जनै पूर्णिमा को शुभकामना ।          Happy Wishes fromMr. & Miss Kumal Int’l Family. ❤️🙏
03/08/2020

Happy Raksha Bandhan।
जनै पूर्णिमा को शुभकामना ।
Happy Wishes from
Mr. & Miss Kumal Int’l Family. ❤️🙏

21/06/2020

जीवनको एउटा सुन्दर गणित
यसलाई हेर्नुहोस , बुझनुहोस र सोच्नुहोस ।

*यदी A, B, C, D, E, F, G, H, I, J, K, L, M, N, O, P, Q, R, S, T, U, V, W, X, Y, Z = 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26

*यानी A to Z को मान यदि यस प्रकार लिएमा जहां :
*A=1, B=2, C=3, D=4, E=5, F=6, G=7, H=8, I=9, J=10, K=11, L=12, M=13, N=14, O=15, P=16, Q=17, R=18, S=19, T=20, U=21, V=22, W=23, X=24, Y=25, Z=26*

*त्यसपछि *
*Hard Work:*
*H+A+R+D+W+O+R+K=* *8+1+18+4+23+15+18+11=98%*

*Knowledge:*
*K+N+O+W+L+E+D+G+E=*
*11+14+15+23+12+5+4+7+5=96%*

*Luck:*
*L+U+C+K=*
*12+21+3+11=47%*

*यी माथिका सबै कुराको हिसाब गर्दा कुनैले पनि 100% स्कोर गर्न सकेन । तर त्यो के होला जस्ले 100% स्कोर गर्न सक्छ ?????*

*Money?? होइन यस्ले 72% गर्छ ।

*Leadership?? होइन यस्ले पनि मात्र 97% नै गर्छ ।

*तब ??*

*जीवनको सबै समस्याको समाधान संभव छ, यदि हाम्रो ATTITUDE या दृष्टिकोण सही छ भने ।*

*हो मात्र हाम्रो ATTITUDE ले नै हामिहरुको जीवनलाई गर्न सक्छ 100% सफल ....*

*A+T+T+I+T+U+D+E=*
*1+20+20+9+20+21+4+5 =100%

अत : दृष्टिकोण बदल्नुस , जीवन आफै बदलिन्छ ।

ALWAYS BE POSITIVE

नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न दुई बजेर २४ मि...
21/06/2020

नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुनेछ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ
नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने छ। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ र त्यसलाई नै सूर्य ग्रहण भनिन्छ ।
चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन । तर सूर्यग्रहण नाङ्गो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने भएकाले अत्यन्तै सावधानी अपनाउनुपर्ने खगोलविद्हरू बताउँछन् ।
साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरूका लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो ।

साथै आज बर्षकै सबैभन्दा लामो दिन June 21 नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५३ मिनेटको हुनेछ । भोलीदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ! आज धेरै बर्ष पछि यस्तो दिनमा खण्डग्रास सुर्य ग्रहण पनि परेको छ।

GoodNews: Government has approved the new Map of Nepal including Limpiadhura. 🇳🇵 सरकारले लिम्पियाधुरासहितको नेपालको नक्स...
18/05/2020

GoodNews: Government has approved the new Map of Nepal including Limpiadhura. 🇳🇵

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । ❤️🇳🇵

‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’          Its time to unite , raise your voice wherever you are ..Let's make this p...
12/05/2020

‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’
Its time to unite , raise your voice wherever you are ..
Let's make this post the most commented one on facebook and let the world know Lipulekh and Kalapani is ours. Though this is a small step but we all together can spread its ripple all around the world.

Let's have a digital protest against the unilateral step of India encroaching Nepal's land time and again. This protest shows the reality of Indian politics.

Let's make this campaign a grand one by commenting.





so that the world knows how dirty politics India has been playing.We are not blaming the people of india but the politicians who think Nepal as their puppet. So this is requested to all the Indian and Nepali citizens to help us.
'NATIONALISM WILL NEVER DIE'
"रातो र चन्द्र सुर्य जङ्गी निशानहाम्रो"
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Note: As of 16 May 2013, the most comments on a Facebook item is 18,697,614, achieved by Guru Shri Rajendraji Maharaj Jaap Club (India), in response to a post made on 27 March 2012.

And now its Nepalese time to show off..🙏
🇳🇵JAYA NEPAL🇳🇵

कुमाल आदीवासी जनजातिको महान चाड माघे संक्रान्ति को शुभकामना । 〽️ःःःःःःःःःःःःःःः #मिस्टर_एण्ड_मिस   #कुमाल   #इन्टरनेश्नल...
15/01/2020

कुमाल आदीवासी जनजातिको महान चाड
माघे संक्रान्ति को शुभकामना । 〽️

ःःःःःःःःःःःःःःः
#मिस्टर_एण्ड_मिस #कुमाल #इन्टरनेश्नल
#मिस्टर_एण्ड_मिस_कुमाल_इन्टरनेश्नल_२०२०

————————————————————————बाबुराम भट्टराई' र प्रचण्डले रोल्पाबाट बन्दुक पड्काएर बनाएको देश होइन यो। 'केपी ओली' सत्र बर्ष ज...
12/01/2020

————————————————————————बाबुराम भट्टराई' र प्रचण्डले रोल्पाबाट बन्दुक पड्काएर बनाएको देश होइन यो। 'केपी ओली' सत्र बर्ष जेल बसेर पनि बनाएको देश होइन यो। 'शेर बहादुर देउवा' ले डडेलधुराबाट राजनीति गर्दै उनको जिब्रोमा करेन्ट लगाएर यो देश बनेको हुँदै होइन। 'कमल थापा' ब्याडमिन्टन र टेवल टेनिस खेलेर यो देश बनेको हो भनेर कसैले सम्झेको मात्रै छ भने त्यो गम्भीर बिमारी हो तुरुन्तै पागलखाना मा भर्ना गरे हुन्छ ।
यो टुक्राटुक्रा परेको राज्यलाई एउटै मालामा उनेर सिङ्गो 'नेपाल' देश बनाउने वीर स्वाभिमानी -श्री ५ बडामहाराज पृथ्वीनारायण शाहले बनाएको देश हो यो । यिनैले गर्दा आज माटो खोज्दै रुनु परेको छैन। ऊनी नेपाल नाम गरेको घर बनाउदा बनाउदै मरे, हामी उनैले बनाएको घर भत्काउदै मरिरहेका छौँ ।

पृथ्वीनारायण शाह नजन्मिएको भए ममता बेनर्जिको रासन कार्ड बोकेर बङ्गालतिरका वडा अध्यक्ष हुनेहरु सरकारमा छन् त्यही पनि पौष २७ बिदा छैन। 😥
हरेक 'स्वाभिमानी' नागरिकले "पृथ्वी जयन्ती" तथा राष्ट्रिय एकता दिवस भव्यरूपमा मनाअौं।

जय देश 🇳🇵✊🏻
Happy Prithvi Jayanti ..

Address

Kathmandu
44200

Website

Alerts

Be the first to know and let us send you an email when Mr. & Miss Kumal International posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mr. & Miss Kumal International:

Share