01/05/2026
रक्तदान जीवनदान, जीवनदान महादान।
यही मिति २०८३/१/१८ गते २५७० अौं बुद्ध जयन्तीको अवसरमा यस लशकुश बाँसुरी खल द्वारा आयोजना हुन गइरहेको रक्तदान कार्यक्रममा सम्पूर्णलाई हार्दिक निमन्त्रण गर्दछौँ।
स्थान: तारकेश्वर ९, मनमैजु (नासल थान)
समय: बिहान १० देखि १ बजे सम्म