Bigyapan Nepal

Bigyapan Nepal Whenever you buy, sell, or rent any kind of property or a business, we provide advertising services.

09/06/2026

घरधनी र भाडावालबीचको सहज पुल
कोठा, फ्ल्याट, घर, सटर वा व्यवसायिक स्थान भाडामा चाहिएको छ वा भाडामा लगाउन चाहनुहुन्छ?
हामी तपाईंलाई सही व्यक्ति र सही स्थानसँग जोड्ने काम गर्छौं।
✅ कोठा खोज्नुहोस्
✅ फ्ल्याट खोज्नुहोस्
✅ घर तथा सटर भाडामा लगाउनुहोस्
✅ छिटो र भरपर्दो सेवा
📞 सम्पर्क: 9768773423

🐔🏡 कुखुरा फार्म बिक्रीमा 🏡🐔🌟रु. ११ लाखको लगानीमा ३ रोपनी जग्गामा निमार्ण गरिएको २००० देखी ३००० क्षमताको साथै पानीको पनि ...
13/01/2024

🐔🏡 कुखुरा फार्म बिक्रीमा 🏡🐔
🌟रु. ११ लाखको लगानीमा ३ रोपनी जग्गामा निमार्ण गरिएको २००० देखी ३००० क्षमताको साथै पानीको पनि राम्रो सुविधा भएको कुखुरा फार्म मात्र 💸रु. ५ लाखमा। 😲

✅ स्थानः ललितपूर, सानो गाँउ, इमाडोल
✅ वार्षिक भाडाः रु. ६२,५००

जग्गा धनी संग लिखित सम्झौता गरिने छ ।

✨ थप जानकारीका लागि सम्पर्क नं. 📞 9840718707

आकर्षक जग्गा बिक्रीमा📢📢हामीले चाँगुनारायण, भक्तपुरमा ८ फिटे बाटो भएको ७ आना ३ पैसा जग्गा सुपथ मूल्यमा बिक्रीमा ल्याएका छ...
29/05/2023

आकर्षक जग्गा बिक्रीमा📢📢

हामीले चाँगुनारायण, भक्तपुरमा ८ फिटे बाटो भएको ७ आना ३ पैसा जग्गा सुपथ मूल्यमा बिक्रीमा ल्याएका छौं ।😊 😊

थप जानकारीका लागी (जग्गा धनी) 📱 ९८४०७१८७०७ (9840718707)

🔖आजै सम्पर्क गरी यो आकर्षक जग्गा आफ्नो बनाउनुहोस् ।

For Video ▶️ https://bit.ly/3MDB4fe

-------------------------------------------------------
बिज्ञापनको लागी 📱 9807351683 (Call or WhatsApp)
-------------------------------------------------------

🎉 Happy Ganatantra Diwas! (Republic Day) 🇳🇵 As we celebrate the essence of democracy and unity on this special day, we e...
29/05/2023

🎉 Happy Ganatantra Diwas! (Republic Day) 🇳🇵 As we celebrate the essence of democracy and unity on this special day, we extend our heartfelt wishes to our valued clients. May this Republic Day inspire us all to embrace freedom, progress, and prosperity. Thank you for your trust in our property advertising agency. Together, let's build a brighter future for Nepal.

आकर्षक जग्गा बिक्रीमा📢📢हामीले चाँगुनारायण, भक्तपुरमा ८ फिटे बाटो भएको ७ आना ३ पैसा जग्गा बिक्रीमा ल्याएका छौं ।😊 😊 थप जा...
15/05/2023

आकर्षक जग्गा बिक्रीमा📢📢

हामीले चाँगुनारायण, भक्तपुरमा ८ फिटे बाटो भएको ७ आना ३ पैसा जग्गा बिक्रीमा ल्याएका छौं ।😊 😊

थप जानकारीका लागी (जग्गा मालीक) 📱 ९८४०७१८७०७ (9840718707)

🔖आजै सम्पर्क गरी यो आकर्षक जग्गा आफ्नो बनाउनुहोस् ।

-------------------------------------------------------
बिज्ञापनको लागी 📱 9807351683 (Call or WhatsApp)
-------------------------------------------------------

𝗛𝗮𝗽𝗽𝘆 𝗕𝘂𝗱𝗱𝗵𝗮 𝗝𝗮𝘆𝗮𝗻𝘁𝗶!😇😇 Discover your perfect property with us at Bigyapan Nepal. Trust our expertise and find a sanctua...
04/05/2023

𝗛𝗮𝗽𝗽𝘆 𝗕𝘂𝗱𝗱𝗵𝗮 𝗝𝗮𝘆𝗮𝗻𝘁𝗶!😇😇 Discover your perfect property with us at Bigyapan Nepal. Trust our expertise and find a sanctuary that reflects your inner tranquility. Thank you for choosing us. May your property ventures be filled with abundance and success!

Happy Labor Day! 💪👷‍♀️👨‍🏭👩‍💼 To our valued clients and dedicated employees, thank you for your hard work and trust. Enjo...
01/05/2023

Happy Labor Day! 💪👷‍♀️👨‍🏭👩‍💼 To our valued clients and dedicated employees, thank you for your hard work and trust. Enjoy the day, reflect on your achievements, and celebrate the dynamic world of real estate.🥰🥰

तीन तले घर भाडामा 📢📢: स्थान सानोभर्याङ स्वयम्भू काठमाडौ , मेन रोड बाट २०० मिटर भित्र🔖मासिक भाडा : एक लाख मात्र! खुल्ला क...
26/04/2023

तीन तले घर भाडामा 📢📢: स्थान सानोभर्याङ स्वयम्भू काठमाडौ , मेन रोड बाट २०० मिटर भित्र
🔖मासिक भाडा : एक लाख मात्र!

खुल्ला कम्पाउन अन्डरग्राउन्ड पार्किङ सहित को राम्रो सुबिधा भएको विभिन्न व्यापार व्यावसायिक प्रयोजन तथा परिवार बस्न मिल्ने सुबिधा सम्मान घर रहेको छ।🏩😊

थप जानकारीका लागी📱9866298352 नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

𝗛𝗮𝗽𝗽𝘆 𝗠𝗼𝘁𝗵𝗲𝗿'𝘀 𝗗𝗮𝘆👩‍👦 from Bigyapan Nepal. May your home always be filled with love and warmth. Thank you for choosing u...
20/04/2023

𝗛𝗮𝗽𝗽𝘆 𝗠𝗼𝘁𝗵𝗲𝗿'𝘀 𝗗𝗮𝘆👩‍👦 from Bigyapan Nepal. May your home always be filled with love and warmth. Thank you for choosing us as your advertising partner.🥰

क्याफे बिक्रीमा📢📢राम्रो संग चलिरहेको २ वटा क्याफे मध्यमा १ वटा ग्राहककै रोजाईमा बिक्रीमा ल्याएको छौं ।🏩😊 ग्राहकले व्यापा...
19/04/2023

क्याफे बिक्रीमा📢📢

राम्रो संग चलिरहेको २ वटा क्याफे मध्यमा १ वटा ग्राहककै रोजाईमा बिक्रीमा ल्याएको छौं ।🏩😊 ग्राहकले व्यापार हेरेर २ मथ्ये १ वटा लिन सक्नुहुनेछ ।🤝(पछाडी ५ वटा रुम ठुलो खाली ठाउँ पनि रहेको छ ।)

🔖 स्थानः भत्केको पुल, काठमाण्डौ
🔖 मूल्यः १५ लाख, आपासी समाजदारीमा हुनेछ ।
🔖 भाडाः ५५ हजार/महिना

क्याफे किन्न चाहानु हुने महानुभावले थप जानकारीका लागी📱9849479153 नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Address

Kathmandu
44600

Telephone

+9779842499031

Website

Alerts

Be the first to know and let us send you an email when Bigyapan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bigyapan Nepal:

Share