Sumat Associates

Sumat Associates Empowering Education Providers with Specialized BPO Services. Expert solutions in agent management and student recruitment across South Asia.

SUMAT Associates is an international education marketplace that connects international students with higher education institutions and recruiting partners worldwide.

02/10/2026

There are new rules for Student visa (subclass 500) and Student Guardian visa (subclass 590) applications.

From 2 October 2026, the rules affect who can apply while in Australia and whether family can be included in an application. Limited exemptions apply.

Check how the new rules might affect you before enrolling in a course, making travel or relocation plans, or applying for a Student visa.

Find out more at: https://immi.homeaffairs.gov.au/visas/getting-a-visa/visa-listing/changes-to-student-visa-application-rules-500-590

ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको अवसरमा सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना!
25/09/2026

ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको अवसरमा सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना!

नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त भएको ऐतिहासिक संविधान जारी भएको गौरवमय दिन—संविधान दिवसको पावन अवसर...
18/09/2026

नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त भएको ऐतिहासिक संविधान जारी भएको गौरवमय दिन—संविधान दिवसको पावन अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🇳🇵✨

यस ऐतिहासिक दिनले हामी सबैलाई सहअस्तित्व, समानता, राष्ट्रिय एकता र समृद्धिको मार्गमा अघि बढ्न थप प्रेरणा प्रदान गरोस्।

जय नेपाल! 🇳🇵

#संविधानदिवस

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा नेपाली समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना...
14/09/2026

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा नेपाली समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना।

यो पर्वले हाम्रो समाजमा आपसी सद्भाव, एकता, सम्मान र खुसी अझ प्रगाढ बनाओस्।

हरेक कदममा सही बाटो देखाउने, सधैं हौसला दिने र हरेक सपना साकार पार्न साथ दिने सबै बुवाहरूप्रति समर्पित दिन। समस्त बुवाहर...
11/09/2026

हरेक कदममा सही बाटो देखाउने, सधैं हौसला दिने र हरेक सपना साकार पार्न साथ दिने सबै बुवाहरूप्रति समर्पित दिन।
समस्त बुवाहरूमा ‘बुवाको मुख हेर्ने दिन’ को हार्दिक मङ्गलमय शुभकामना! 🙏

07/09/2026
"You have the right to work, but never to the fruit of work." — Bhagavad GitaOn the auspicious occasion of Shree Krishna...
04/09/2026

"You have the right to work, but never to the fruit of work." — Bhagavad Gita

On the auspicious occasion of Shree Krishna Janmashtami, SUMAT Associates wishes you and your family divine wisdom, peace, and prosperity. May Lord Krishna guide our paths toward duty, integrity, and success in every endeavor.

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना🌸

भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै Sumat Associates का कर्मचारी तथा व्यवस्थापनले संयुक्त रूपमा ...
27/08/2026

भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै Sumat Associates का कर्मचारी तथा व्यवस्थापनले संयुक्त रूपमा रु. ७९,८२५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुभएको छ।

साथै यस्तो दुखद घडीमा हाम्रो साझेदार National Academy of Professional Studies ले पनि सोही राहत कोषमा रु. १० लाख सहयोग गर्ने घोषणा गरेकोमा Sumat Associates हार्दिक आभार व्यक्त गर्दछ।

यस कठिन समयमा सक्ने सबैलाई प्रभावित समुदायको सहयोगका लागि अघि आउन अनुरोध गर्दछौँ।

भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना🙏रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ज्यान गुमाउनु भएकाहरूप्रति भाव...
27/08/2026

भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना🙏
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ज्यान गुमाउनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकशन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

बेपत्ताहरूको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

नाग देवताले हामी सबैको रक्षा गरून् र जीवनमा सुख-समृद्धि प्रदान गरून्।नाग पञ्चमीको सबैमा हार्दिक शुभकामना  🙏
17/08/2026

नाग देवताले हामी सबैको रक्षा गरून् र जीवनमा सुख-समृद्धि प्रदान गरून्।
नाग पञ्चमीको सबैमा हार्दिक शुभकामना 🙏

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sumat Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share