DEEP WORD

DEEP WORD DEEP WORD

17/02/2026

कसैलाई नराम्रो गर्न मन लाग्दैन र मात्रै हो नत्र चित्त त मेरो पनि धेरैले दुखाएको छ.🥹

17/02/2026

राम्रा दिनको खोजीमा उमेर बित्छ, पछि थाहा हुन्छ कि बितेको दिनहरू नै राम्रा थिए।❤️‍🩹

01/02/2026

म छु नि भन्ने आवाज चाहिएको छ, यहाँ साथ दिन्छु भन्ने त धेरै आए तर साथ दिएर निभाउन कसैले सकेन।✨❤️‍🩹

26/01/2026

तारिफ त जसले पनि गर्छ,आफ्नो त्यो हो जसले तपाईंको ख्याल र चिन्ता गर्छ 💜🌻

25/01/2026

"सपनाको संसार त निकै रङ्गीन छ, तर मलाई मेरो यो धुलोमैलो यथार्थ नै प्यारो छ।"😊

25/01/2026

प्रेमको त्यो बिन्दुमा पुगेको छु,
जहाँ तिमी बाहेक अरु कसैलाई हेर्नु पनि अपराध जस्तो लाग्छ ❤️

23/01/2026

"भरोसा राख्नुहोस्, जसरी नमागेको दुःखहरू आउँछन् , त्यसरी नै नमागेका सुखहरु पनि आउँछन् एकदिन।"💚💫

23/01/2026

- जिवनमा सङ्घर्ष र प्रयास जारी छ,
सफलता मिलोस् या त अनुभव मेरो लागि दुबै अमुल्य छ !!❤️‍🩹

23/01/2026

राम्रो सबैलाई चाहिएको छ तर बन्नु कसलाई छैन ।❤️‍🩹

22/01/2026

सम्झना मृत्युपछि नै गरिन्छ 🌸❤️

Address

Kathmandu
152207

Website

Alerts

Be the first to know and let us send you an email when DEEP WORD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share