Balen Shah fans समर्थक

Balen Shah fans समर्थक Welcome to everyone, thank you for joining us to read the latest independent news, videos

19/05/2026

***nshah

28/02/2026

मध्यपूर्वमा तनाव, कतारमा पनि हान्यो इरानले मिसाइल

06/02/2026

तरकारी पसलमा हामि ।

06/02/2026

चितवन-२ का दुई उम्मेद्वार रवि लामिछाने र मिना खरेल एक-आपसमा शुभकामना दिनुहुँदै।हेर्नुहोस् !

नेपालले नेदरल्याण्ड्ससँगको खेलमा ५ विकेटले जित्यो ।
04/06/2025

नेपालले नेदरल्याण्ड्ससँगको खेलमा ५ विकेटले जित्यो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्यो.. सासंदहरुको काम मन्त्री बन्ने होइन, जनताको लागि ऐन कानुन बनाउने हो। निर्...
20/09/2024

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्यो.. सासंदहरुको काम मन्त्री बन्ने होइन, जनताको लागि ऐन कानुन बनाउने हो। निर्वाचित राष्ट्रपतिले मन्त्री बनाउँछ अनि राम्रो काम गरे ठिक छ, नराम्रो गरे जनताले फेरी हटाउछन्।

सेन्ट्रल एशियन भलिबल असोसिएसनले आयोजना गरेको 'काभा विमिन्स नेसन्स लीग'मा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले भारतीय टोल...
03/08/2024

सेन्ट्रल एशियन भलिबल असोसिएसनले आयोजना गरेको 'काभा विमिन्स नेसन्स लीग'मा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले भारतीय टोलीमाथि महत्त्वपूर्ण जित हासिल गरेको छ।

जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बढेको छ। नेपालले अब इरान र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ।

नेपाल आयोजक रहेको प्रतियोगितामा भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन्। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिसरको कभर्डहलमा शनिवार नेपालले भारतलाई ३-२ को सेटमा पराजित गर्‍यो।
यसअघि बिहीवारको उद्घाटन खेलमा श्रीलङ्कालाई पराजित गर्दै नेपालले विजयी यात्रा सुरु गरेको थियो।

Happy birthday sandeep enjoy your special day 🎉 we are proud of you Sandeep Lamichhane
03/08/2024

Happy birthday sandeep enjoy your special day 🎉 we are proud of you Sandeep Lamichhane

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Balen Shah fans समर्थक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share