Darshan Media House

Darshan Media House Media production company

जहाँ छन बुद्धका आँखा🙏
26/05/2026

जहाँ छन बुद्धका आँखा🙏

26/05/2026

फेरी अर्को लफडा। दिउसै डाक्टर माथि हातपात भएको छ। उदयपुरको कटारी अस्पतालमा बिरामीको आफन्त र डाक्टर बीच भना भन भए पछि स्थिथि नाजुक हुदै हाना हान हुन पुगेको हो। यो घट्ना लाई कसरी हेर्नु हुन्छ कृपया कम्नेट गर्नु होला।

26/05/2026

रसियाले अहिले सम्मकै घातक हतियार प्रयोग गरेको छ। युक्रेन को राजधानी किभमा भएको हमलामा ६० जना भन्दा बडी युक्रेन आर्मी मरेको पुस्टि भएको छ। युक्रेनले यस अघि मात्र रसियाको स्कुलमा आक्रमण गरि सयौ नाबालक बिद्यार्थी मारेको थियो। त्यसकै जवाफी हमलामा रसियाले हाईपर सोनीक मिसाईल प्रहार गरेको हो।

26/05/2026

जय पशुपतिनाथ भन्दै आशिक तामांग ले बिदेशमा मरेका नेपालीको लास पनि पैसा नभएर नेपाल आउन नसकेका कारण सरकारले चाडो भन्दा चाडो नेपालीको लास सकुसल नेपाल ल्याउन आग्रह गरेकी छिन।

26/05/2026

दार्चुला को सिमानामा यति धेरै पिडा छ , भारत ले हाम्रो कालापानी लिपुलेक भूभागमा आफ्नो हैकम जमाएर बसेको छ। पुर्वधारको हिसाबले पनि हामि पछाडी छौ। बिजुली छैन , पानि छैन , बाटो छैन , प्रधानमन्त्री को ध्यान दार्चुलामा पनि जाओस भन्दै संसद करिश्मा कठरिया ले सरकार लाई यो बिषयमा छिटो भन्दा छिटो काम गर्न चेतावनी दिएकि छिन।

26/05/2026

बालेन अझै पनि संसद प्रति उत्तरदाहित्व नभएको र जनताको आवाज नसुन्ने प्रधानमन्त्री काम छैन भन्दै श्रमपार्टी का संसद आर्यन राई ले सरकार प्रति चर्को आलोचना गरेका छन्।

26/05/2026

जगदीश खरेल र संसद बीच पर्यो चर्का चर्की। बिपक्ष्यलाई पेलेरै जानी हो। यो दुई तिहाइको सरकारलाई कसैले चलाउन सक्दैन। हामी नया नया कानुन पास गर्छौ गर्छौ बिपक्ष्य हल्ला गरेर कराएर केही हुन्न भन्दै जगदीश खरेल ले बिपक्ष्यको झाको झारे।

26/05/2026

राम्रो काम गर्दा गर्दै पनि बिपक्ष्यले निगेटिभ कुरा देखाउदै सामाजिक संजालमा आफ्नो भिडियो भाईरल गरे पछि आक्रोशित हुदै संसद इन्दिरा राना

26/05/2026

अहिले धेरै जसो नेपालको ठाउँमा गर्मि बढेको छ। झन् अहिले तराई को भागमा गर्मिले मान्छे बस्न नसक्ने भएको छन्। बाके जिल्ला को हालत त झन् खराब छ। एक त् गर्मि बढी रहेको छ झन् त्यसमा बत्ति गईरहेको छ। गर्मि र बत्ती नहुनाले एकदमै धेरै समस्या भयो भन्दै यसको समाधान गर्न खगेन्द्र सुनार ले सरकार लाई बिन्ति गरेका छन्।

26/05/2026

उखु किसानको भुक्त्तनी चाडै होस् र किसानले रोपाई आनु अघि नै मल पाउनु पर्छ भन्दै अमरेश सिंह ले सरकार प्रति आफ्नो ध्यान आकर्षण गरेका छन्।

26/05/2026

सरकार ले पैसा भएर पनि पैसा खर्च गर्न सकेन , नेपाल दुरसंचारको ग्रामिण कोषमा अर्बौ को पैसा छ भन्दै महाबिर पुनले संसद लाई त्यो पैसा निकालेर बिकाश को खर्चमा प्रयोग गर्न आग्रह गरेका छन्।

Address

Birendrachwok , Kageshwori 9
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Darshan Media House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darshan Media House:

Share