SMBC Digital Marketing

SMBC Digital Marketing Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SMBC Digital Marketing, Advertising/Marketing, Baneshwor/31, Kathmandu.

We helps you to give you a bit of information about Communication B2B and the various digital marketing services we offer, along with information and pricing for a custom digital marketing solution based on your needs.

कोरोना भाइरस सर्न नदिन अचुक औषधि ;१ .कागती ,निबुवा वा अमिलो फलफुलहरु खाइ राख्ने ।२ .अदुवा :- अचार वा तरकारीमा बढी प्रयोग...
22/03/2020

कोरोना भाइरस सर्न नदिन अचुक औषधि ;
१ .कागती ,निबुवा वा अमिलो फलफुलहरु खाइ राख्ने ।
२ .अदुवा :- अचार वा तरकारीमा बढी प्रयोग गर्ने र सलादमा २/४ टुक्रा खाने ।
३ .बेसार :- दैनिक प्रयोग गरीने भन्दा बढी प्रयोग गर्ने र दुधमा १ चम्चा हालेर पिउने।
४ .जेठी मधु :- टुक्रा पारेर खल्तिमा राख्ने सुपाडीको सट्टा मुखना राख्ने।
५. दालचिनी :- टुक्रा पारेर सुपारी जस्तै मुखमा राख्ने र अचार तरकारीमा प्रयोग गर्ने।
६. गुर्जो :- २/२ इन्चको टुक्रा पारेर १० टुक्रा पिस्ने अनि आधालिटर पानीमा हालेर मुछ्ने ,कपडाले छानेर बिहान बिहान दैनिक खालीपेटमा पिउने ,यस्ले मधुमेह प्रेसर सबैलाइ राम्रो गर्छ।
७. हरो,वरो :- तुक्रा पारेर मुखमा राख्ने।
८. अमला भेटे सम्म खाइराख्ने।
९. लहसुन,प्याज सब्जिमा वा सलादमा वा अचारमा प्रसस्त राखेर खाने ।
१०. साबुन पानीले कम्तिमा आधा मिनेट मिचिमिची हात धुने ,मास्कको प्रयोग गर्ने ,भिडमा नजाने सके आफ्नै घरमा परीवार सङ्ग दिन बिताउने ।
११. दैनिक कम्तिमा ३/४ लिटर तातो पानी पिउने।
यति गरेमा कोरोना भाइरसको सङ्ग्क्रमणबाट वचन सकिन्छ।
जनहितमा जारी सन्देश कृपया अरुलाइ पनि सेयर गर्नु हुन अनुरोध छ।
आफू पनि बाचौ अरुलाइ पनि बचाऔ ।
धन्यवाद

20/03/2020

Address

Baneshwor/31
Kathmandu
44600

Telephone

+9779803641000

Website

Alerts

Be the first to know and let us send you an email when SMBC Digital Marketing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SMBC Digital Marketing:

Share