Morning Tech

Morning Tech We're here to help you build your brand, increase engagement and reach on social media platforms.

के तपाईं, स्कुल कलेज यो निषेधाज्ञा (𝐋𝐨𝐜𝐤𝐝𝐨𝐰𝐧) मा कसरी चलाउने भनेर चिन्तित हुनुहुन्छ ? 🤔हामी तपाईंको लागि 𝐙𝐨𝐨𝐦 𝐌𝐞𝐞𝐭𝐢𝐧𝐠 𝐏𝐚...
09/06/2021

के तपाईं, स्कुल कलेज यो निषेधाज्ञा (𝐋𝐨𝐜𝐤𝐝𝐨𝐰𝐧) मा कसरी चलाउने भनेर चिन्तित हुनुहुन्छ ? 🤔
हामी तपाईंको लागि 𝐙𝐨𝐨𝐦 𝐌𝐞𝐞𝐭𝐢𝐧𝐠 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 लिएर आएको छौँ । 😊
𝙍𝙚𝙜𝙪𝙡𝙖𝙧 𝙋𝙖𝙘𝙠𝙖𝙜𝙚
✅𝟏 𝐋𝐢𝐜𝐞𝐧𝐬𝐞𝐝 𝐙𝐨𝐨𝐦 𝐈𝐃
✅𝐍𝐨. 𝐨𝐟 𝐏𝐚𝐫𝐭𝐢𝐜𝐢𝐩𝐚𝐧𝐭 (𝐀𝐜𝐜𝐨𝐫𝐝𝐢𝐧𝐠 𝐭𝐨 𝐑𝐞𝐪𝐮𝐢𝐫𝐞𝐦𝐞𝐧𝐭)
✅𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐟𝐨𝐫 𝐓𝐞𝐚𝐜𝐡𝐞𝐫𝐬 𝐚𝐧𝐝 𝐒𝐭𝐚𝐟𝐟𝐬
✅𝐂𝐥𝐚𝐬𝐬 𝐌𝐚𝐧𝐚𝐠𝐞𝐦𝐞𝐧𝐭 𝐒𝐮𝐩𝐩𝐨𝐫𝐭
𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙋𝙖𝙘𝙠𝙖𝙜𝙚
✅𝟏 𝐋𝐢𝐜𝐞𝐧𝐬𝐞𝐝 𝐙𝐨𝐨𝐦 𝐈𝐃
✅𝐍𝐨. 𝐨𝐟 𝐏𝐚𝐫𝐭𝐢𝐜𝐢𝐩𝐚𝐧𝐭 (𝐀𝐜𝐜𝐨𝐫𝐝𝐢𝐧𝐠 𝐭𝐨 𝐑𝐞𝐪𝐮𝐢𝐫𝐞𝐦𝐞𝐧𝐭)
✅𝟏 𝐂𝐥𝐚𝐬𝐬𝐫𝐨𝐨𝐦 𝐌𝐚𝐧𝐚𝐠𝐞𝐦𝐞𝐧𝐭 𝐇𝐨𝐬𝐭 (𝐒𝐭𝐚𝐟𝐟)
✅𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐟𝐨𝐫 𝐓𝐞𝐚𝐜𝐡𝐞𝐫𝐬 𝐚𝐧𝐝 𝐒𝐭𝐚𝐟𝐟𝐬
विशेषताहरु
📌𝟏𝟎𝟎 𝐭𝐨 𝟏𝟎𝟎𝟎 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬
📌𝟏 𝐔𝐬𝐞𝐫 𝐈𝐃 𝐚𝐧𝐝 𝐏𝐚𝐬𝐬𝐜𝐨𝐝𝐞
📌𝐌𝐨𝐫𝐧𝐢𝐧𝐠/𝐃𝐞𝐩𝐚𝐫𝐭𝐮𝐫𝐞 𝐀𝐬𝐬𝐞𝐦𝐛𝐥𝐲
📌𝐂𝐥𝐚𝐬𝐬/𝐒𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐰𝐢𝐬𝐞 𝐑𝐨𝐨𝐦 𝐁𝐫𝐞𝐚𝐤𝐝𝐨𝐰𝐧
📌𝐔𝐧𝐥𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐓𝐢𝐦𝐞 𝐃𝐮𝐫𝐚𝐭𝐢𝐨𝐧
📌𝐄𝐱𝐭𝐫𝐚-𝐂𝐮𝐫𝐫𝐢𝐜𝐮𝐥𝐚𝐫 𝐀𝐜𝐭𝐢𝐯𝐢𝐭𝐢𝐞𝐬
📌𝐂𝐥𝐨𝐮𝐝/𝐃𝐞𝐬𝐤𝐭𝐨𝐩 𝐑𝐞𝐜𝐨𝐫𝐝𝐢𝐧𝐠
📌𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤/𝐘𝐨𝐮𝐓𝐮𝐛𝐞 𝐋𝐢𝐯𝐞
📌𝐔𝐧𝐥𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐂𝐨-𝐡𝐨𝐬𝐭 𝐚𝐧𝐝 𝐌𝐚𝐧𝐲 𝐌𝐨𝐫𝐞.
तपाईंको स्कुल/कलेज निरन्तर चल्ने छ ।
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐟𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬
𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐒𝐞𝐰𝐚
𝐏𝐡: +𝟗𝟕𝟕 𝟗𝟖𝟒𝟎𝟏𝟓𝟎𝟎𝟗𝟑, 𝟗𝟖𝟏𝟖𝟗𝟗𝟖𝟐𝟐𝟑

बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना!
26/05/2021

बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना!

स्कुल/कलेजका 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐌𝐞𝐞𝐭𝐢𝐧𝐠, 𝐕𝐢𝐫𝐭𝐮𝐚𝐥 𝐂𝐥𝐚𝐬𝐬 अब 𝐙𝐨𝐨𝐦™ मार्फत गराउनुहोस । आजै आफ्नो आवश्यकता अनुसार 𝐙𝐨𝐨𝐦™  को विभिन्न 𝐒𝐮𝐛𝐬𝐜...
21/05/2021

स्कुल/कलेजका 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐌𝐞𝐞𝐭𝐢𝐧𝐠, 𝐕𝐢𝐫𝐭𝐮𝐚𝐥 𝐂𝐥𝐚𝐬𝐬 अब 𝐙𝐨𝐨𝐦™ मार्फत गराउनुहोस । आजै आफ्नो आवश्यकता अनुसार 𝐙𝐨𝐨𝐦™ को विभिन्न 𝐒𝐮𝐛𝐬𝐜𝐫𝐢𝐩𝐭𝐢𝐨𝐧 लिनुहोस ।
☎ +977-9840150093
(IMO VIBER WHATSAPP)
meetting

सबै आमाहरुलाई मातातीर्थ औंसीको शुभकामना!
11/05/2021

सबै आमाहरुलाई मातातीर्थ औंसीको शुभकामना!

14/01/2021

घ्यु चाकु खाइ जाडो भगाउने मान्यताका साथै थारु समुदायको नयाँ वर्षको रुपमा परिचित माघे संक्रान्तिको सबैमा हार्दिक शुभकामना ।


 #फेसबुक_पेज_बुस्ट_आफैं_किन_गर्ने ?काठमान्डाै लगायत देशको विभिन्न सहरमा बसेर फेसबुक पेज मार्फत वस्तु तथा सेवा बेच्ने धेर...
04/01/2021

#फेसबुक_पेज_बुस्ट_आफैं_किन_गर्ने ?
काठमान्डाै लगायत देशको विभिन्न सहरमा बसेर फेसबुक पेज मार्फत वस्तु तथा सेवा बेच्ने धेरै अनलाइन सेलरहरूका लागि फेसबुक बुस्ट प्रमुख समस्याको रूपमा रहेको छ । नेपाली मुद्रा Global Online Payment सँग नजोडिएकाे हालको अवस्थामा सबै अनलाइन सेलरको पहुँच अर्न्तराष्ट्रिय डेविट/क्रेडिट कार्ड सम्म नभएका कारण अनलाइन सेलरहरू बुस्टिङ सेवा लिन डिजिटल मार्केटिङ एजेन्सीको पछि लागेको देखिन्छ । सिमित डिजिटल मार्केटिङ एजेन्सी तथा अपरिपक्व फ्रिल्यान्सरहरूले फेसबुक बुस्ट सम्बन्धी भ्रम सिर्जना गरी साना एवं नयाँ अनलाइन सेलरसँग चर्को शुल्क अशुल चरम शोषण गरेको पाइन्छ । हाम्रो उद्देश्य साना एवं नयाँ अनलाइन सेलरहरूलाई आफैं बुस्ट गर्न प्रविधिक ज्ञान र Payment Method को Solution बारे जानकारी दिनु हो ।

फेसबुक बुस्ट आफैं गर्नु पर्ने केही कारणहरूः

१. आफ्नो Business को Privacy आफ्नो नियन्त्रणमा राख्न,

हरेक Business को आफ्नो Unique Selling Strategy हुन्छ । आफ्नो फेसबुक Business Page बुस्ट गर्न डिजिटल मार्केटरलाई दिंदा Page मा Role (access) दिनु पर्ने हुन्छ । यसरी Page मा Role (access) दिंनु भनेको डिजिटल मार्केटरलाई सबै Privacy दिनु हो । जस्को नतिजा आफ्नो प्रतिस्पर्धी खडा गर्नु हो । त्यसैले आफ्नो Business को Privacy आफ्नो नियन्त्रणमा राख्न आफ्नो फेसबुक Business Page बुस्ट आफैं गर्नु पर्दछ ।

२. आफ्ना Potential Audience लाई मात्र ad show गर्न,

आजको दिनमा हामीले आफ्नो फेसबुक न्युजफिड Explore गर्दै गर्दा हरेक ५ वटा Post मध्ये २ वटा Post Sponsored पाउछाैं । हामी सबै पोस्टलाई उत्तिकै महत्वका साथ लिंदैनाैं । किनकी सबै Sponsored Post हामीलाई आकर्षक एवं उपयोगी लाग्दैन । यस्को कारण हो - अपरिपक्व डिजिटल मार्केटरले प्रचार सामाग्री आकर्षक तयार नगर्नु, Potential Audience वाहेक अन्य Audience लाई Targeting गर्नु, Detailed Targeting (Interest/Behavior/Job Title को आधारमा) को प्रयोग नगर्नु । कुनै पनि व्यवसायको सम्भावित ग्राहक को हुन त्यस्को जानकारी सम्बन्धित व्यवसायीलाई नै राम्रोसँग थाहा हुन्छ । त्यसैले आफ्ना Potential Audience लाई मात्र ad show गर्न आफ्नो फेसबुक Business Page बुस्ट आफैं गर्नु पर्दछ ।

३. आवश्यकता अनुसार ad campaign Stop/Pause/ Resume गर्न,

आफ्नो फेसबुक Business Page बुस्ट गर्न डिजिटल मार्केटरलाई दिंदा ad campaign Stop/Pause/ Resume गर्ने एक्सेस आफुसँग हुँदैन । ad campaign Stop/Pause/ Resume गर्न परे सम्बन्धित डिजिटल मार्केटरलाई Request गर्नु पर्ने हुन्छ । त्यसैले आवश्यकता अनुसार ad campaign Stop/Pause/ Resume गर्न आफ्नो फेसबुक Business Page बुस्ट आफैं गर्नु पर्दछ ।

४. अपरिपक्व डिजिटल मार्केटरको शाेषणबाट बच्न,

आफ्नो फेसबुक Business Page बुस्ट गर्न डिजिटल मार्केटरलाई दिंदा चर्को शुल्क अशुल गरी आर्थिक शोषण भइरहेको हालको अवस्थामा यस्बाट बच्न आफ्नो फेसबुक Business Page बुस्ट आफैं गर्नु पर्दछ ।


01/01/2021
 Rs. 1980/- Only. (For Monthly)Rs. 19800/- Only. (For Yearly)Order Now ! :✅ Includes 100 participants✅ Meeting duration ...
12/09/2020


Rs. 1980/- Only. (For Monthly)
Rs. 19800/- Only. (For Yearly)
Order Now !
:
✅ Includes 100 participants
✅ Meeting duration limit is 24 hrs
✅ User management
✅ Admin feature controls
✅ Reporting
✅ Custom Personal Meeting ID
✅ Assign scheduler
✅ 1GB of MP4 or M4A cloud recording
✅ Skype for Business (Lync) interoperability
☎ +977-9840150093 (IMO | VIBER | WHATSAPP)

🔥Lockdown Offer Logo Design Just At Rs.999WhatsApp:- +9779840150093✅Logo Just In 999🔥✅Unique Designs🔥✅24x7 Chat Support✅...
02/07/2020

🔥Lockdown Offer Logo Design Just At Rs.999
WhatsApp:- +9779840150093

✅Logo Just In 999🔥
✅Unique Designs🔥
✅24x7 Chat Support
✅Free 3D Mockup Designs
✅HD JPG, PNG, PSD

📱 +9779840150093 ( WhatsApp, Viber, IMO)

Click Send Message Button & Contact us for more details.

ग्राहकको बारेमा जानकारी राख्नुपर्ने केही कुराहरूकुनै पनि व्यवसाय सफल बनाउन ग्राहकको महत्त्वपूर्ण हात हुन्छ ।  सफल उद्यमी...
15/02/2020

ग्राहकको बारेमा जानकारी राख्नुपर्ने केही कुराहरू
कुनै पनि व्यवसाय सफल बनाउन ग्राहकको महत्त्वपूर्ण हात हुन्छ । सफल उद्यमी त्यही हो जसले आफ्नो ग्राहकलाई राम्रोसँग चिनेर ग्राहाकले खोजे जस्तो सामाग्रीहरू उत्पादन गर्न सक्छ । यस लेखमा ग्राहक सम्बन्धी कस्ता कस्ता जानकारी राख्नुपर्छ भनेर समेटिएको छ ।

व्यवसायको ग्राहक को हुन् ?

यदि तपाइले व्यक्ति विशेषलाई आफ्नो उत्पादन बेच्दै हुनुहुन्छ भने ग्राहकको लिङ्ग, उमेर , वैवाहिक स्थिति, पेसा आदि पत्ता लगाउनुहोस। यदि अन्य व्यापारिक संस्थालाई बेच्दै हुनुहुन्छ भने व्यापारको आकार , प्रकार , साना व्यापारी हुन् कि, ठुला व्यापारी, धेरै कारोबार गर्ने व्यापारी पो हुन् कि बिचार गर्नुपर्छ ।

ग्राहकले के गर्छन् ?

ग्राहकको पेसा, र उनीहरूको इच्छा के हो भनेर बुझ्नु पर्छ । यदिव्यापारिक संस्था हो भने त्यसले के काम गर्छ, उनीहरूको मुख्य उद्देश्य के हो जानकारी राख्नुपर्छ ।

ग्राहाकले किन किन्छन ?

ग्राहकले किन तपाइको सामान किन्छन ? उनीहरूको आवश्यकता के हो बुझ्नु भयो भने , उनीहरूको आवश्यकता बमोजिम तपाइले आफ्नो उत्पादनलाई फेरबदल गर्न सक्नुहुन्छ ।

कहिले किन्छन ?

यदि तपाइले ग्रहाकले किन्ने समयमा नै आफ्नो उत्पादन बजारमा ल्याउनु भयो भने सफलता हात पार्न सक्नुहुन्छ । जाडोको समयमा उनीका लुगाहरू बेच्न सजिलै सकिन्छ तर गर्मीमा गाह्रो हुन्छ । यो समयले पारेको फरक हो यस्तो फरक बुझ्न सक्नुपर्छ ।

कसरी किन्छन ?

ग्राहकले खुद्रा पसलमा समान किन्छन कि, अनलाइनबाट धेरै अर्डर गर्छन् त्यो बुझेर त्यही अनुरूपले आफ्नो उत्पादनलाई बेच्न सकिन्छ ।

ग्राहकसंग कति पैसा छ ?

आफ्नो ग्राहकको बारेमा बुझेर उनीहरूको आय स्तर पट्ट लगाउन सकियो भने त्यही अनुरूपको ग्राहकको हैसियतले किन्न सक्ने सामाग्री बनाउन सकिन्छ ।

ग्राहाकले किनमेल गर्दा के गर्दा खुसी हुन सक्छन् ?

यदि तपाईँलाई ग्राहाक कसरी खुसी हुन्छन् , उनीहरूलाई के सेवा दिँदा खुसी हुन्छन् थाहा भयो भने उनीहरूले खोजे जस्तै तरिकाले आफ्नो सामन तथा सेवा दिन सकिन्छ ।

ग्राहकले तपाईँबाट के आशा राख्छन् ?

यदि तपाइले व्यवसाय गर्दा ग्राहाकले तपाईँबाट के आशा राख्छन भनेर पत्ता लगाउन सक्नुभयो भने ग्राहकहरू निरन्तर तपाइको व्यवसायमा आइराख्छन र तपाइले धेरै कमाउन सक्नुहुन्छ । जस्तै: तपाइको म:म पसल छ, ग्राहकले स्वादिलो र स्वास्थ्यबर्दक म:म को आसा राख्छन् भन्ने जानकारी भयो भने तपाइले त्यही अनुरूपको म:म तयार गर्नुहुन्छ र ग्राहक हरू तपाइको व्यवसायमा आइरहन्छन् ।

ग्राहाकहरूले तपाइको प्रतिस्पर्धीको बारेमा के सोच्छन ?

यदि तपाइले आफ्ना ग्राहाकहरूले आफ्नो प्रतिस्पर्धीको बारेमा के सोच्छन थाहा पाउनु भयो भने, प्रतिस्पर्थी भन्दा राम्रो र गुणस्तरीय सेवा सुविधा दिएर ग्राहकहरूलाई आफ्नो व्यवसाय तर्फ आकर्षित गर्न सक्नुहुन्छ ।

12/12/2019




Address

Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+9779864838873

Alerts

Be the first to know and let us send you an email when Morning Tech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Morning Tech:

Share

"Industry Focused, Relationship Driven."

Digital Sewa is a leading Social Media agency based in Nepal. We provide personalized quality services helping businesses build a brand through End-to-End Social Media Marketing Strategies.

IDEAS:


  • We have innovative ideas for your business to grow faster on Internet.
  • DESIGN: