22/06/2026
नमस्कार सबैजनालाई,
म अजय श्रेष्ठ, श्री जलेश्वरी इन्जिनियरिङ ग्रिल पसल बाट।
कुनै पनि गाडीको हुड (Hood) बनाउनुपरेमा वा सम्बन्धित कामको लागि जानकारी लिन चाहनुहुन्छ भने ९८४९०४६६९३ मा फोन गर्न लाज नमानी सम्पर्क गर्नुहोस्।
गुणस्तरीय काम सुपथ मूल्यमा गरिन्छ।
📍 ठेगाना: काठमाडौं, कपन, आकाशधारा चोक।
एक पटक सेवा गर्ने अवसर दिनुहोस्। धन्यवाद। 🙏🏻