Adge2343

Adge2343 Fin

Permanently closed.
इस्लाम धर्मावलम्बीको महान पर्व ईद (ईद उल फित्र)  को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका इस्लाम धर्मावलम्बी  समुदाय लगायत...
11/04/2024

इस्लाम धर्मावलम्बीको महान पर्व ईद (ईद उल फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका इस्लाम धर्मावलम्बी समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।🙏🙏🙏

15/01/2024

Smile is the Best Medicine For Any Problem
So Keep Smile :⁠-⁠)..😊

Happy Dashain 2080 My All Family, Relatives and Friends  Űț Šhãv Rachman Chaudhary Stuti Tharu Saraswoti Chaudhary Madha...
22/10/2023

Happy Dashain 2080 My All Family, Relatives and Friends Űț Šhãv Rachman Chaudhary Stuti Tharu Saraswoti Chaudhary Madhav Prasad Khanal

28/09/2023

दाङ को नेता र बाटो एकदमै सेम 😡😡

धन भन्दा बिद्या ठुलो  भनेर पढाउने सर पनि अहिले त साउदी उडेछन🥰
08/09/2023

धन भन्दा बिद्या ठुलो भनेर पढाउने सर पनि अहिले त साउदी उडेछन🥰

07/09/2023

यो कसम खने भन्दा,
रक्सी खानेले साचो बोल्छ्न यार ....!🥰

06/09/2023

घोचेर होइन सोचेर बोल्न सिक
थाहा छ होला नि वचनको घाउले
जिम्दगी भरीलाई पोल्छ भनेर ।🥺🥺

06/09/2023

05/09/2023

तिम्रो हेर्ने नजर र बुझ्ने मनमा भर पर्छ
म कस्तो छु , मलाई त म सरै राम्रो लाग्छ ।🥰

30/08/2023

3rd out

Happy Ashar 15 to all : राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिन। ❤️
30/06/2023

Happy Ashar 15 to all : राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिन। ❤️

Address

Lamahi-3, Bangaun
Kathmandu
22414

Alerts

Be the first to know and let us send you an email when Adge2343 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share