30/09/2024
हाम्रो यस संस्था युटर्न ईन्टरनेशनल प्रा.लि. राजबिराज बिक्रि केन्द्र प्रमुख
देव नारायण शाहका छोरा प्रिन्स कुमार शाहको प्राकृतिक बिपदमा परि अल्पआयुमा भएको निधनको खबर ले हामी एकदमै मर्माहत भएका छौ। यस दुखद घडिमा प्रिन्सको आत्मा को चिर शान्तिको कामना गर्दै, शोकाकुल परिवारजनमा धैर्यधारण गर्न सक्ने क्षमता प्रदान होस।