Ai Media Nepal

Ai Media Nepal AIMedia Nepal — Latest & trending Nepali news, daily updates, pro video production & digital marketing services.
(1)

01/08/2026

तराईमा देखिएको धार्मिक तनावको अवस्थाबारे बुझ्न गृहमन्त्री सुदन गुरुङ आज धनुषा आइपुग्नुभएको छ। उहाँले स्थानीय प्रशासन र सुरक्षा निकायसँग छलफल गरी शान्ति–सुरक्षा तथा सद्भाव कायम राख्ने विषयमा जानकारी लिने कार्यक्रम छ। gurung

30/07/2026

अशान्त बन्दै मधेश

29/07/2026

सुनसरी घटनापछि देशभर सुरक्षा सतर्कता बढाइएका बेला जनकपुरधाममा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। कुनै पनि अप्रिय घटना हुन नदिन जनकपुरका प्रमुख चोक, व्यस्त क्षेत्र तथा संवेदनशील स्थानहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुरक्षा निकायका अनुसार शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको छ। हाल जनकपुरधामको अवस्था सामान्य रहे पनि सुरक्षा निकाय उच्च सतर्कतामा रहेको जनाएको छ।

25/07/2026

भोलिदेखि निरन्तर ताजा समाचार लिएर उपस्थित हुँदैछौं।

स्वतन्त्र विद्यार्थी युनियनद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण पत्र,
01/07/2026

स्वतन्त्र विद्यार्थी युनियनद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण पत्र,

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारी तथा प्रतिनिधिहरूले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई .....

चितवनको महाधिवेशनमा जे जे हुँदैछ
21/06/2026

चितवनको महाधिवेशनमा जे जे हुँदैछ

चितवनको महाधिवेशनमा लफडा ! DIG अत्तालिदै मिडियामा ? पुराना पार्टी र...

11/06/2026

जानकी मन्दिर नजिकै वार्ड नम्बर–३ को सडक र नाला वर्षौंदेखि निर्माण नहुँदा केही घण्टाको वर्षामै पानी घर तथा पसलमा पस्न थालेपछि स्थानीयवासी र व्यवसायीहरू समस्यामा परेका छन् । पानी जम्दा दैनिक आवतजावत प्रभावित हुनुका साथै व्यापारीहरूले आर्थिक क्षति समेत व्यहोर्नुपरेको गुनासो गरेका छन् ।

स्थानीयको भनाइ अनुसार अहिले नै सामान्य वर्षामा यस्तो अवस्था छ भने सावन–भादोजस्तो निरन्तर वर्षाको समयमा अवस्था अझ भयावह हुने चिन्ता बढेको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रमा समेत आधारभूत सडक र नाला व्यवस्थापन हुन नसक्नु जनप्रतिनिधि र सम्बन्धित निकायको चरम लापरवाही भएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् ।

“कर तिर्ने बेला जनता चाहिने, तर समस्या समाधान गर्ने बेला जिम्मेवार निकाय मौन बस्ने?” भन्दै पीडितहरूले तत्काल सडक तथा नाला निर्माण गरी दीर्घकालीन समाधान गर्न माग गरेका छन् ।

23/05/2026

जनकपुरमा हावाहुरी सहित वर्षा

18/05/2026

दुर्गा प्रसाई बीरगञ्जबाट पक्राउ

Turkish Airlines को विमान अवतरण गर्ने क्रममा आगो देखिएको छ। प्रारम्भिक जानकारीअनुसार अवतरणका बेला चक्काबाट आगो निस्किएको...
11/05/2026

Turkish Airlines को विमान अवतरण गर्ने क्रममा आगो देखिएको छ। प्रारम्भिक जानकारीअनुसार अवतरणका बेला चक्काबाट आगो निस्किएको भनिएको छ भने तत्कालको लागि TIA केहि छिनको लागि बन्द गरिएको छ!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ai Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share