24/07/2023
स्पाइरुलिना टयाब्लेट (Spirulina Candy):-
याे समुद्र भित्र गहिराइमा पाईने निलाे हरियो अग्यार्निक वनस्पति जडिबुटी झार हाे।जुन Blue Green Algae प्रजातिमा पर्छ। यसलाई प्राकृतिक किसिमले उत्पादन गरेर बनाइएको हुनाले सर्वाेत्तम क्षारिय खाद्यान्न Alkalina Food हुन्छ ।स्पाइरुलिनाले मानव शरीरमा प्राकृतिक पाेषन तत्वहरु उपलब्ध गराउदछ र सन्तुलित अाहारकाे पूर्ति गरेर शरीरको वृद्धि विकासमा प्रभावकारि काम गर्छ।
स्पाइरुलिनालाई UNO र WHO ले संसार भरिकै उत्तम पाैष्टिक खाना भनेर प्रमाणित गरेकाे छ।यसमा भिटामिन B12, प्राेटिन ,प्राकृतिक अमिनाेएसिड,भिटामिन E, अाइरन,म्याग्नेसियम,क्याल्सियम ,र वेटा-क्याराेटिनकाे साथै धेरै प्रकारका पाेषन तत्वहरु हुने भएकोले यसले मानव शरीरमा प्राकृतिक पाेषण तत्वहरु हुनेभएकाेले यसले मानव शरीरलाई प्राकृतिक पाेषण प्रदान गरेर विभिन्न राेगहरुकाे प्रभावकारी उपचार गर्दछ।
यस्मा निम्न बमोजिम प्राकृतिक पाेषण तत्वहरु प्रशस्त मात्रामा हुन्छन् ।जस्तै :- vitamin A,vitamin B,vitamin B1,vitamin B2,vitaminB3,vitamin B6,vitamin B12,vitamin E,Nicotenic Acid,Iron vitamin ,Magnesium,Calcium and Bata- Carotene अादि।
अमेरिकी राष्ट्रिय स्वास्थ अनुसन्धान परिषद द्वारा प्रकाशित "खानापाेषण र क्यान्सर राेग सम्बन्धि " प्रतिबेदन अनुसार बिटा-क्याराेटिनयुक्त खानेकुराहरु खाने गरेमा सबै किसिमका क्यान्सर राेगकाे जाेखिम कम हुन्छ भनिएको छ।अध्ययन अनुसार हरेक दिनमा दुई पटक गाजर ,सखरखण्ड,बाेक्राकाउलि जस्ता बिटा क्याराेटिनयुक्त हरियो साग सब्जि खानुपर्ने कुरा समेत सिफारिस गरिएको छ।किनभने यिनिहरुमा प्रशस्त मात्रामा बिटा-क्याराेटिन हुन्छन् ।बिटा-क्याराेटि भनेकाे एन्टि - एक्सिडेन्ट् हाे।
बिटा - क्याराेटिनले Free- Radicals हरुलाई निष्कृय बनाउदछ।फ्रिर्याडिकल भनेको बाताबरणीय प्रदुषण हाे,विषादी रासायनहरु एलाेपेथिक अाैषधिहरु ,शारीरिक तथा मानसिक तनाव अादिकाे कारणले शरीरमा पैदा हुने अाणविक कणहरु हुन्।जस्ले शरीरको काेष तथा तन्तुहरुलाई नष्ट गरेर क्यान्सर तथा अन्य राेगहरु पैदा गर्न सक्छ।त्यस्ता तत्वहरुलाई निष्कृय पारेर शरीरलाई सन्तुलन राख्नकाे लागि पनि स्पाईरुलिना सेवन गर्ने बानि गर्नु अावश्यक हुन्छ ।
टाेकियाे विश्वविद्यालय जापानमा अाैषधि स्पाइरुलिना टयाब्लेट (Spirulina Candy):-
याे समुद्र भित्र गहिराइमा पाईने निलाे हरियो अग्यार्निक वनस्पति जडिबुटी झार हाे।जुन Blue Green Algae प्रजातिमा पर्छ। यसलाई प्राकृतिक किसिमले उत्पादन गरेर बनाइएको हुनाले सर्वाेत्तम क्षारिय खाद्यान्न Alkalina Food हुन्छ ।स्पाइरुलिनाले मानव शरीरमा प्राकृतिक पाेषन तत्वहरु उपलब्ध गराउदछ र सन्तुलित अाहारकाे पूर्ति गरेर शरीरको वृद्धि विकासमा प्रभावकारि काम गर्छ।
स्पाइरुलिनालाई द्वारा गरेको अध्ययन र अनुसन्धान अनुसार स्पाइरुलिनाले फ्रि- र्याडिकलहरुलाई निष्कृय बनाउछ।यसले शरीरमा सिरम-काेलेष्ट्राेल घटाउछ र मुटुराेग सम्बन्धि सबै समस्याहरुको समाधान गर्दछ।अमेरिकाको हार्वर्ड मेडिकल कलेजमा माराेनरि अार्टरि राेगकाे लक्षणमा देखिएका डाक्टरहरुमा गरेको अध्ययनले बिटा-क्याराेटिनयुक्त खाद्यबस्तु सेवन गर्नेहरुलाई हृदयघात राेग देखिएन र सर्जरी गर्नुपर्ने अवस्था अाएन।बिटा क्याराेटिनले लाे-डेन्सिटि लिपाेप्राेटिन काेलेष्ट्राेल LDL low density lipoprotein cholesterol काे उत्पादन र अक्सिडेशनलाई राेक्छ साथै रगतमा हेमाेग्लाेविनकाे मात्रा पनि बढाउछ।
अग्यानिक स्पाईरुलिनामा मेवा,सखरखण्ड,गाजर,बाेक्राउलिहरुमा भन्दा
ज्यादै बढिमात्रामा बिटा-क्यारेाटिन तत्व पाइने भएकोले यसलाई धर्तिमा सबैभन्दा बढी बिटा-क्याराेटिनयुक्त पाैष्टिक खाद्यान्न बस्तु मानिएको छ।यसमा अाइरन र क्याल्सियम तत्वहरु प्रशस्त मात्रामा हुने भएकोले यस्ले हाड जाेड्ने र ढाड कम्मर दुख्ने राेगहरुलाई उपचार गरेर निकाे पारि बलियो बनाउँछ ।
आइबोस ग्रीनबुटी स्पाइरुलिनाले क्यान्सरका काेषहरु बढ्न दिदैन,शरीरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउँछ।मुटु र रक्तसञ्चार प्रणाली राेगहरुबाट पनि बचाउँछ ।
यसले काेलेष्ट्राेलकाे वृद्धि राेक्छ,महिलाहरूकाे मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरकाे राेगहरुकाे उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
स्पाईरुलिना उत्तम प्राकृतिक पाेषणयुक्त खाद्यान्न हाे:- स्पाइरुलिनाले शरीरलाई अत्यधिक पाेषन प्रदान गर्दछ।याे अत्यधिक शक्तिबर्द्धक,कम क्यालाेरि,कम चिल्लो ,कम काेलेष्ट्रेलयुक्त प्राकृतिक पाैष्टिक खाना हाे।सबै उमेरका मानिसहरूकाे लागि याे सारै उपयाेगि खाद्यान्न हाे।यसले शरीर भित्रका अङ्गहरु र अान्द्राकाे सफाई गरि विषादी वस्तुहरुलाई बाहिर फालेर विभिन्न राेगहरुकाे उपचार गरि शरीरको कार्यक्षमता समेत बढाउँछ ।
मधुमेह सुगरका राेगि कमजोर पाचनप्रणालि भएकाहरूलाई यसले शक्ति दिएर राेगबाट मुक्ति गराउँछ ।स्पाइरुलिनाले शरीरको राेगप्रतिराेध क्षमता "Imunesystem" बलियाे बनाउँछ र किटाणुहरुकाे संक्रमणलाई समेत राेक्छ।यसले गर्भवती महिला ,बालबच्चा तथा सम्पूर्ण परिवारहरुलाई प्राकृतिक पाैष्टिक खाद्यापदार्थ ,प्राेटिन,भिटामिन ,र विभिन्न रासायनहरुकाे पूर्ति गरी विभिन्न शारीरिक समस्याहरु हटाउँछ र स्वास्थ बनाउँछ ।
अमेरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार "मानिसहरु स्वास्थ र तन्दुरुस्त भएर रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ।"स्पाइरुलिनाकाे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ।
क्षारिय खानामा:- फलफूल ,हरियो सागसब्जि ,दूध,अण्डाकाे सेताेभाग ,र लेउप्रजाति अादि हुन्छन् ।यसलाई Alkaline food भनिन्छ ।
अम्लिय खानामा:- मासुमाछा,अण्डाकाे पहेंलो भाग,समुद्री खाना,चामल,दाल र अन्न जङ फुड,फास्ट फुड,नुन,चिनि,किर्तिम पेय पदार्थ, अादिलाई Acidic Food भनिन्छ ।
स्पाइरुलिनामा हुने उच्च वनस्पतिय प्राेटिन ,भिटामिन