05/06/2026
गोदाममा काम गर्ने एकजना पुरुष आवश्यक
स्थान: कलंकी
तलब: रु. २०,०००
अफिस समयमा खानाको सुविधा उपलब्ध
बस्नका लागि रुमको व्यवस्था
👨👩👧👦 परिवारसहित बस्न मिल्ने
📞 इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नु होला।