Khus Television News खुस टेलिभिजन न्युज

  • Home
  • Nepal
  • Kathmandu
  • Khus Television News खुस टेलिभिजन न्युज

Khus Television News खुस टेलिभिजन न्युज � KHUS TELEVISION
"सत्य समाचार, जनताको आवाज"
KHUS TELEVISION नेपाल तथा विश्वभर रहेका नेपाली समुदाय

19/09/2026

संविधान दिवस २०८३ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भनाइ | नयाँ दिल्लीबाट विशेष सम्बोधन #संविधानदिवस #संविधानदिवस२०८३ #स्वर्णिमवाग्ले #अर्थमन्त्री #नयाँदिल्ली #नेपाल fans Khus Television News खुस टेलिभिजन न्युज

19/09/2026

आज धनाश चण्डिगढ बाट नयाँ कलोर माइक चेक fans Khus Television News खुस टेलिभिजन न्युज

🇮🇳🇳🇵 भारतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि जानकारी।भारतबाट नेपाल पैसा पठाउँदा एजेन्ट वा दलालमार्फत हुने ठग...
16/09/2026

🇮🇳🇳🇵 भारतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि जानकारी।

भारतबाट नेपाल पैसा पठाउँदा एजेन्ट वा दलालमार्फत हुने ठगीबाट बच्न Pargati Online App प्रयोग गर्नुहोस्।

📱 Pargati Online App बाट मोबाइलमै नेपाल पैसा पठाउने तथा मोबाइल रिचार्जलगायतका डिजिटल सेवा लिन सकिन्छ।

🔐 आफ्नो KYC पूरा गरी सुरक्षित डिजिटल माध्यमबाट कारोबार गर्नुहोस्।
⚠️ OTP, PIN, Password तथा बैंकसम्बन्धी गोप्य जानकारी कसैलाई नदिनुहोस्।

📲 Pargati Online App आजै Download गर्नुहोस् 👇

👉 https://play.google.com/store/apps/details?id=com.gws.pargati.paypoint

🇮🇳 Chandigarh बाट नेपालीहरूको सेवामा — Pargati Online App

16/09/2026

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

06/09/2026

Happy Sunday

06/09/2026

गोपाल राज आचार्य जि को अन्तिम बिदाइ गरिदै

03/09/2026

स्वर्गीय गोपाल राज आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ।😭

हार्दिक श्रद्धाञ्जली अत्यन्त दु:खस खबरले हामीलाई स्तब्ध बनाएको छ
03/09/2026

हार्दिक श्रद्धाञ्जली अत्यन्त दु:खस खबरले हामीलाई स्तब्ध बनाएको छ

🕯️ अन्तिम श्रद्धाञ्जली तथा हार्दिक समवेदना 🙏स्वर्गीय गोपालराज आचार्य(उपनाम: गोपाल शर्मा)उहाँको दुःखद निधनप्रति हार्दिक श...
03/09/2026

🕯️ अन्तिम श्रद्धाञ्जली तथा हार्दिक समवेदना 🙏
स्वर्गीय गोपालराज आचार्य
(उपनाम: गोपाल शर्मा)
उहाँको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार निम्न स्थान र समयमा हुने जानकारी गराउँदछौँ।

📅 मिति: ०३ सेप्टेम्बर २०२६
⏰ समय: दिउँसो ३:०० बजे
📍 स्थान: सेक्टर–२५ श्मशानघाट, चण्डीगढ

सम्पूर्ण आफन्तजन, शुभेच्छुक तथा नेपाली समुदायमा उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
दिवंगत आत्माको चिरशान्तिको कामना।
🕉️ ॐ शान्ति। ॐ शान्ति। ॐ शान्ति। 🙏
Khus Television News खुस टेलिभिजन न्युज
परिवार
सत्यको पक्षमा, जनताको आवाज

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Khus Television News खुस टेलिभिजन न्युज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share