21/06/2020
(दुई मिनेट लाग्छ अवस्य पढ्दिनु होला!)
एउटा केटा जो एउटी केटी लाई धेरै मायाॅ गर्थ्यो एक दिन फोनमा..
केटा : खाना खाएउ कालि…?
केटी : छैन!!खानि मन छैन।
केटा : किन?के भयो कालि …?
केटी : मलाई एउटा ड्रेस लिनु मन थियो तर बाबा ममिले पैसानै दिनु हुन्न…!
केटा : ल!!के भयो त अनि? पग्लि म दिम्ला नि त!
केटी : तिमीले कसरी दिन्छौ?तिमी संग तेति धेरै पैसा हुनुपनि पर्यो नि…!
केटा: तिमी tension नलिउ,वरु खाना खाउ छिटो चिसो भयो भनि फेरि सन्चो हुदैन चिसो खाना ले…!
भोलि पल्ट केटाले आफूले सानै देखि दशैको टिका लगाएर पायको पैसाहरु जम्मा गरेर राखेको खुत्रुके फोर्छ र केटि लाई ड्रेस किन्दिन्छ…!
केटी : आज म धेरै खुसी छु मलाई मन परेको ड्रेस
किनेर लगाउन पाए thank you so much..
काले…!
यस्तै हास खेलमै 4/5 महिना बितिसकेको हुन्छ।
यस्तैमा अचानक एक दिन…!
केटी : “देब” अब हामी कहिलै मिल्ने छैनौ,म अब एक धनि केटा संग विवाह गर्दै छु।
केटा : तर…म तिमी लाई माया गर्छु…!
केटी : मायाॅले मात्रै जिन्दगी चल्दैन देब,मेरो अरु पनि इच्छा,चाहाना हरु छन जुन तिमी पुरा गर्न सक्दैनौ!किनकी तिमी सॅग पैसा छैन अहिले को जमनामा मायाॅ र प्रेमले मात्रै केहि हुनेवाला छैन तेसैले सक्छौ भने मलाई भुल्देउ।
…
केटा : पैसाको गरिब भय होला तर मनको गरिब
छैन “कालि”कुनै बेला आवश्यक पर्यो भने त्यो चिज पनि दिनेछु जुन तिमीले कहिल्यै सोचेको पनि छैन होला!
“Ok”आफ्नो ख्याल राख अनि सधै खुसी बनि राख ल.! त्यस्को दुई हप्ता पछि केटी ले धनि केटासंग विवाह गर्छे हेर्दा हेर्दै केटीले विवाह गरेको पनि 2 बर्ष विति सकेको हुन्छ र पनि केटाले केटिको पल पलको खवर बुझ्ने कोसिस गरि राखेको हुन्छ।यस्तैमा अचानक एक दिन केटि बिरामी हुन्छे अनि उसलाई Hospital मा लगिन्छ।
Doctor : sorry.उहाॅलाई बचाउन गाह्रो छ यदि कसैले आफ्नो मुटु उहाॅ लाई दियो भनेमात्रै उहाॅ बाच्नु हुन्छ।
3 घण्टा पछि केटि होसमा अाउछे….
“ममि” म कसरी बाॅचे?
कस्ले मलाई आफ्नो मुटु दिएर बचायो…?
ममि : त्यहि के त जस्ले तिमीलाई पागल सरि मायाॅ गरि रहन्थो यो चिठ्ठी पनि दिऐको थियो पढ लऊ…!
(चिठ्ठी मा लेखिएको थियो÷”कालि”कुनै दिन तिम्ले यो मुटु टुक्रायको थियौ तर आज तेहि मुटु तिम्रो छात्ती भित्र धड्कि रहेको छ अब त यसलाई कसरी टुक्राउन सक्छौ