Earn from mobile

Earn from mobile mobile business

नेपाली कम्युनिष्ट पार्टी निकट ‘जेनजी रेड फोर्स’की संयोजक स्मृति तिमल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनि...
18/03/2026

नेपाली कम्युनिष्ट पार्टी निकट ‘जेनजी रेड फोर्स’की संयोजक स्मृति तिमल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदले होटलमा मदिरा पिएको देखिने नक्कली तस्बिर फैलाएकी छन् ।

मङ्गलबार होटल रोयल टुलिपमा पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी रास्वपाका सांसदको तस्बिरलाई तोडमोड गरी उनले अफवाह फैलाएकी हुन् | यस्ता दिमाग नभयकि यो जेन्जि भन्ने माबादि कि नेतृ लाइ कारबाहि को माग गर्दछु

काङेस नबलपरासि मा पहिरो
23/02/2026

काङेस नबलपरासि मा पहिरो

22/01/2026

तत्कालिन ओली सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द नगरेको भए निर्दोष बालबालिका सडकमा आउने थिएनन् । सडकमा आफ्नु अधिकार माग्दा गोली हानेर १९ जना कलिला बालबालिकाको गोली हानि हत्या सरकारले नगरेको भए सिंहदरबार जल्ने थिएन यो सामान्य लजिक जो कसैले बुझ्न सक्छ । जलेको सिंहदरबार बनाउन सकिन्छ तर गोली हानेर मारिएका बालबालिका बचाउन सकिन्न । यो माफी लाएक बिषय हुँदै हैन । फाल्गुन २१ को निर्वाचनले जनसरकार बनाउने नै छ र त्यो सरकारले दोषीलाई कार्वाही गरेरै छाड्छ । यो माफि दिन लाएक बिषय हैन ।

12/01/2026

#को को active हुनुहुन्छ??🤔
स्टार,फलो,लाइक,कमेन्टको लागी आउनुस्....
✅ सहकार्य गरौं🤝
✅ Follow गरौं🙏❤️
✅ follow back पाउनुहुनेछ ।
✅ धन्यवाद 🙏

Address

Kathmandu

Telephone

+9779846550358

Website

Alerts

Be the first to know and let us send you an email when Earn from mobile posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share