Adspace NP

Adspace NP Digital Marketing company in Nepal

06/12/2023

AI all over !

21/07/2023

Finally recovered the page after almost 2 years!!

Contact us for boosting your content on social media - Facebook, Instagram, Twitter or YouTube.Boosting का लागि आजै सम्प...
21/08/2021

Contact us for boosting your content on social media - Facebook, Instagram, Twitter or YouTube.
Boosting का लागि आजै सम्पर्क गर्नुहोस -

---
✅ Pay via Esewa, Khalti, IME Pay or bank ac
✅ Can start with Rs. 2000
✅ More suggestions for online growth

07/05/2020
Happy Labour Day!
01/05/2020

Happy Labour Day!

नव बर्ष २०७७ सबैको सफल र स्वस्थ रहोस् । हार्दिक शुभकामना !🌺🌺🌺🌺
12/04/2020

नव बर्ष २०७७ सबैको सफल र स्वस्थ रहोस् । हार्दिक शुभकामना !
🌺🌺🌺🌺

कोभिड-१९ को प्रकोप नियन्त्रणमा सबैले हातेमालो गरौं, उच्च अनुशासनमा बसौं । शुभदिन
29/03/2020

कोभिड-१९ को प्रकोप नियन्त्रणमा सबैले हातेमालो गरौं, उच्च अनुशासनमा बसौं । शुभदिन

25/03/2020

ैलने_चरण:

COVID-19 लाई फैलाईको आधारमा 4 चरणमा बर्गिकरण गरिएको छ।

#पहिलो_चरण- बिदेशबाट आएकाहरूमा मात्र COVID-19 पोजेटिभ देखिने चरण!

#दोस्रो_चरण- बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र COVID-19 पोजेटिभ देखिने चरण!!

#तेस्रो_चरण- कहिँ कतै नगएका र बिदेबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई COVID-19 पोजेटिभ देखिने चरण!!!

#चौथो_चरण- महामारीको चरण!!!!

#अबस्था:
चीन र इटली चौथो चरणमा गुज्रीरहेको छ।
भरत तेस्रो चरणमा प्रवेश गर्दैछ।
नेपाल पहिलो चरणमा छ।

#गल्ति:
#क) चीन:- भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झल्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

#ख) इटली:- भाइरसको बिषयमा इटलीलाई पूरा जानकारी भैसकेको थियो। इटली दूरिमा भर परे। एशियामा फैलिएको हो, यूरोपमा हामी छौं,- भन्ने नै इटलीको ठूलो भ्रम भयो। साथै जनताले पनि सजगता, पूर्व तयारी र सरकारले भनेको कुनै पनि आदेशको सहि पालना गरेनन्। यसकारण इटलीसंग पहिलो चरणमै Corona रोक्ने सामर्थ भएता पनि उसको हेलचेक्र्याईं र अनआज्ञाकारीताको कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु पर्यो।

#ग) भारत:- भाइरसको बिषयमा पूर्ण जानकारी भारतलाई छ। यसलाई रोक्न पूर्ण रूपले लागिपरेको पनि छ। तर इटलीको जनताझैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईं नै, भारत,- तेस्रो चरणमा पुग्नुको कारण बनेको छ।

#घ) नेपाल:- भाइरसको बिषयमा पूर्ण जानकारी छ। सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै भाइरसलाई रोक्न सक्छौं।

#बर्तमान_परिस्थिती:
चौथ चरण भएर गुज्रीएको चीन र इटलीको COVID-19 अबस्था वर्णन नै गर्न नसकिने खालको छ। अर्थात् भयाबह छ।

त्यो तपाईं हामीले सोंचेभन्दा 100 टाईम्स् भयानक छ।

भारतको स्थिती डरलाग्दो बन्दै गएको छ।

#समीक्षा:
हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुनेछ। चौथो चरण त परको कुरा हो! त्यसैले हामीले COVID-19 लाई पहिलो चरणमै हराउनु बुद्धिमानी हुनेछ। र यो सोचें भन्दा सजिलो पनि छ।

#निचोड:
क) लकडाउन र कर्फूको पालन गर्ने!
ख) घरबाट बाहिर निस्कँदै ननिस्कने!
ग) हात धोइरहने!
घ) मास्कको प्रयोग गर्ने!
ङ) सहि सुचना लिने र दिने!
छ) भिड र हुलबाट टाढा रहने!
ज) खोक्दा, ह्याछिउँ गर्दा मुख छोप्ने!
झ) COVID-19 लक्षण देखिए तुरून्त अस्पताल जाने!

आफ्नै घरमा क्वारेन्टाइनमा बस्दा गर्नुपर्ने कुराहरु
25/03/2020

आफ्नै घरमा क्वारेन्टाइनमा बस्दा गर्नुपर्ने कुराहरु

सबैमा माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना !
15/01/2020

सबैमा माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना !

07/01/2020

URGENTLY HIRING!!

Responsibility:
Needs to create commercial ad designs, esp for social media.
Some experience is desired.

Salary: Negotiable (Minimum is Rs. 15,000)
Other perks and benefits for deserving candidate.

Address

Nagarjun-10, Syuchatar
Kathmandu

Opening Hours

Monday 10:30 - 18:00
Tuesday 10:30 - 18:00
Wednesday 10:30 - 18:00
Thursday 10:30 - 18:00
Friday 10:30 - 18:00
Sunday 10:30 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Adspace NP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Adspace NP:

Share