NepalJazeera

NepalJazeera NepalJazeera is a Nepal’s No.1 new and different online media platform as well as online news Portal

24/08/2026
राष्ट्रिय परिचयपत्र (NID) विवरण अद्यावधिकसम्बन्धी अत्यन्त जरुरी सूचना !राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण ग्राहक महानुभाव...
24/08/2026

राष्ट्रिय परिचयपत्र (NID) विवरण अद्यावधिकसम्बन्धी अत्यन्त जरुरी सूचना !

राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण ग्राहक महानुभावहरूलाई आफ्नो राष्ट्रिय परिचयपत्र (NID) तथा ग्राहक पहिचान (KYC) सम्बन्धी विवरण अद्यावधिक गर्न अनुरोध गरिन्छ।

विवरण अद्यावधिक नभएका ग्राहकहरूले तोकिएको समयभित्र नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आवश्यक विवरण अद्यावधिक गर्नुहुन अनुरोध छ /~

८ भदौ २०८३ ( राति ८ः३५ बजे )पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको ढुंगेमा २२.२ मिलिमिटर भएको छ।हाल बागमत...
24/08/2026

८ भदौ २०८३ ( राति ८ः३५ बजे )

पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको ढुंगेमा २२.२ मिलिमिटर भएको छ।

हाल बागमती प्रदेशका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ /~

आज राति मौसम चेतावनी नक्सामा  कोशी प्रदेशको पहाड र तराई, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्...
24/08/2026

आज राति मौसम चेतावनी नक्सामा कोशी प्रदेशको पहाड र तराई, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहेँलो रङ लगाइएको छ।

पहेँलो क्षेत्रका बासिन्दाले आवश्यक सतर्कता अपनाउनु होला /~

तस्बिरः आज रातिको मौसम चेतावनी नक्सा

नेपाल सरकार र बलात्कारपछि हत्या भएकी गरिमा चाैधरीकाे परिवारसंग सहमति भएकोे छ /~
22/08/2026

नेपाल सरकार र बलात्कारपछि हत्या भएकी गरिमा चाैधरीकाे परिवारसंग सहमति भएकोे छ /~

Smart Card वितरण सम्बन्धी सूचना !
21/08/2026

Smart Card वितरण सम्बन्धी सूचना !

२०८३ भदौ ५ गते ( दिउँसो ४ः०५ बजे)पछिल्लो ३ घण्टामा  लुम्बिनी प्रदेश को पहाडी तथा तराई तथा गण्डकी प्रदेश को केहि स्थानमा ...
21/08/2026

२०८३ भदौ ५ गते ( दिउँसो ४ः०५ बजे)

पछिल्लो ३ घण्टामा लुम्बिनी प्रदेश को पहाडी तथा तराई तथा गण्डकी प्रदेश को केहि स्थानमा हल्का देखि मध्यम सम्मको बर्षा भइरहेको छ । ती आसपासका क्षेत्रहरुमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला /~

तस्बिरः पछिल्लो ३ घण्टाको वर्षा विवरण र भु-उपग्रहबाट प्राप्त बादलको एनिमेसन

श्री ५ मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह सरकारको ९८औं शुभ जन्मोत्सव :
20/08/2026

श्री ५ मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह सरकारको ९८औं शुभ जन्मोत्सव :

आज राति मौसम चेतावनी नक्सामा कोशी र बागमती प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले...
20/08/2026

आज राति मौसम चेतावनी नक्सामा कोशी र बागमती प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहेँलो रङ लगाइएको छ। पहेँलो क्षेत्रका बासिन्दाले आवश्यक सतर्कता अपनाउनुहोला /~

तस्बिरः आज रातिको मौसम चेतावनी नक्सा।

२०८३ भदौ ४ गते (राति ८ः५५ बजे)पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा कास्कि जिल्लाको सिक्लेसमा २९.६ मिलिमिटर भएको छ।हाल क...
20/08/2026

२०८३ भदौ ४ गते (राति ८ः५५ बजे)

पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा कास्कि जिल्लाको सिक्लेसमा २९.६ मिलिमिटर भएको छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ। ती आसपासका क्षेत्रहरुमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला /~

तस्बिरः पछिल्लो १ घण्टाको वर्षा विवरण

Address

Thamel
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NepalJazeera posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepalJazeera:

Shortcuts

Share

Category