06/01/2026
नागरिकता नियमावली राजपत्र मा प्रकाशित भएको छ अब बाउ को मृत्यु भएको र मृत्यु दर्ता छ भनी आमा को नाम बाट नागरिकता पाउने छन् र बाउ भएर आमा न भएको ले पनि बाउ बाट नागरिकता लिनु सक्नु हुन्छ,। धन्यवाद 🇳🇵🙏
।