Job Vacancy Nepal

Job Vacancy Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Job Vacancy Nepal, Advertising agency, Sukedhara, Kathmandu.

20/02/2022

एकाउन्टेन्ट आवश्यकता
स्थान: कलन्की
योग्यता : +2 पास, सम्बन्धित काममा दक्ष
अनुभव: 1.5 बर्ष
तलब: सुरुवातमा 15000
थप जानकारीको लागि 9863032494, 9803073672
Email मार्फत CV पठाउन सक्नु हुनेछ : [email protected]

चिया बनाउने कर्मचारीहरु चाहियोतलब: 10000 माथिस्थान : लाजीम्पाटफोन नम्बर 📱9845490740, 9813403337  छिटोभन्दा छिटो सम्पर्क ...
09/02/2022

चिया बनाउने कर्मचारीहरु चाहियो
तलब: 10000 माथि
स्थान : लाजीम्पाट
फोन नम्बर 📱9845490740, 9813403337 छिटोभन्दा छिटो सम्पर्क राख्नुहोला ।

02/04/2021

Reception , IT , अन्तर्राष्ट्रिय गिफ्ट आइटम को सामान हरु बनाउने र प्याकिङ को लागि जो कोही पढे नपढेका कर्मचारीहरु आवश्यकता ।
काम अफिसमा अथवा घरमै बसेरै गर्न मिल्ने Part Time को रूपमा पनि गर्न मिल्ने।
100% रोजगारीको अवसर मिल्ने छ । साथै अन्य विभिन्न पदको लागि पनि कर्मचारीहरु आवश्यक परेको हुदा छिटो गरि आफ्नो सिट सुरक्षित गरीहाल्नुहोस ।
तलब = 18500 देखि 35000
स्थान=कलङ्की,सातदोबाटो,सामाखुसी , तीनकुने, ठिमि

थप जानकारी को लागी फोन नम्बर :
01-5195136 , 9840783401, 9848761292 , 9818060956 मा सम्पर्क राखी बुझ्न सक्नुहुनेछ ।

05/11/2020

एक बहु प्रतिष्ठित सहकारीको लागि Receptionist को लागि कर्मचारीहरु आवश्यकता
संख्या : ४
योग्यता : + 2 पास, Computer Knowledge हुनुपर्ने
स्थान : सुकेधारा र नारायण थान
तलब : संस्था को नियम अनुसार

थप जानकारीको लागि
9851174337 / 9811573337 मा सम्पर्क राख्न सक्नुहुनेछ ।
नागरिकता Copy र आफ्नो CV इमेल मार्फत [email protected] अथवा Whatsapp / Viber Number 9851174337 मा पठाउन सक्नुहुनेछ ।

-फोन कल आएको हरु बाट मात्रै छनौट पठाइने छ ।

12/03/2020

बौद्ध स्थित मसाज सेन्टर (therapy centre)को लागी काम सिक्दै काम गर्न चाहने कर्मचारी आवश्यकता :
♦️सङ्ख्या :4
♦️योग्यता :नजानेको भए पनि हुने काम सिकाइने छ
♦️तलब :आपसी समझदारी मा
स्थान :बौद्ध र सोल्टीमोड

थप जानकारीको लागी :तेज जब नेपाल
सुकेधारा,काठमाण्डौ
फोन नम्बर : 01-4375956 , 9863032494 , 9803073672 मा सम्पर्क राखी बुझ्न सक्नुहुनेछ !

नोट : छिटो आउने लाई विशेष प्राथमिकता दीइनेछ

12/03/2020

काठमाडौं र ललितपुर को विभिन्न स्थान को लागि सेक्युरिटी गार्ड (security guard) आवश्यकता :

-सेक्युरिटी गार्ड गर्दै नगरेकाले पनि गर्न मिल्ने

योग्यता : साधरण लेखपढ
🔺आवस्यक संख्या : 15
🔺तलब :
🔹सिभिल लाई आउने जाने 14000-17000 र खाने बस्ने मा 10000-12000
🔹भु.पु लाई 18000-22000

थप जानकारीको लागी :तेज जब नेपाल
सुकेधारा,काठमाण्डौ
फोन नम्बर : 01-4375956 , 9863032494 , 9803073672 मा सम्पर्क राखी बुझ्न सक्नुहुनेछ !

-पहिले आउने लाई प्राथमिकता दिइनेछ ।

12/03/2020

Tej Job Nepal लाई विभिन्न स्थान को लागी cook,waiter,waitress,kitchen helper आवश्यकता :

थप जानकारीको लागी :तेज जब नेपाल
सुकेधारा,काठमाण्डौ
फोन नम्बर : 01-4375956 , 9863032494 , 9803073672 मा सम्पर्क राखी बुझ्न सक्नुहुनेछ !

12/03/2020

चाबहिल स्थित एक प्रतिष्ठित सहकारी संस्था को लागि बजार प्रतिनिधि आवश्यकता :
🔶सङ्ख्या : 3
🔶तलब :11500+commission
🔶समय :9:30am-5 pm
थप जानकारीको लागी :तेज जब नेपाल
सुकेधारा,काठमाण्डौ
फोन नम्बर : 01-4375956 , 9863032494 , 9803073672 मा सम्पर्क राखी बुझ्न सक्नुहुनेछ !

नोट : छिटो आउने लाई विशेष प्राथमिकता दीइनेछ !

12/03/2020

काठमाडौं ,ललितपुर र भक्तपुर को विभिन्न स्थान को लागि सेक्युरिटी गार्ड (security guard) आवश्यकता :

-सेक्युरिटी गार्ड गर्दै नगरेकाले पनि गर्न मिल्ने

योग्यता : साधरण लेखपढ
♦️आवस्यक संख्या : 16
♦️तलब :
🔸सिभिल लाई आउने जाने 14000-17000 र खाने बस्ने मा 10000-12000
🔸भु.पु लाई 18000-22000

थप जानकारीको लागी :तेज जब नेपाल
सुकेधारा,काठमाण्डौ
फोन नम्बर : 01-4375956 , 9863032494 , 9803073672 मा सम्पर्क राखी बुझ्न सक्नुहुनेछ !

-पहिले आउने लाई प्राथमिकता दिइनेछ ।

30/01/2020

न्युरोड स्थित रेस्टुरेन्ट को लागि Waitress हरु आवश्यकता ।
🔮संख्या : 4
🔮तलब : 8घन्टा को (12000),10घन्टा को (18000),12घन्टा को (24000)
समय : 10am-10pm (shift अनुसार गर्न मिल्ने
🔮Salary per hour मा दिइने
🔮काम सम्बन्धि जानकारी हुनुपर्ने
🔮हप्ता मा एक दिन बिदा
🔮खाना खाजा दिइने
थप जानकारीको लागी :तेज जब नेपाल
सुकेधारा,काठमाण्डौ
फोन नम्बर : 01-4375956 , 9863032494 , 9803073672 मा सम्पर्क राखी बुझ्न सक्नुहुनेछ !

नोट :इच्छुक ब्यक्ति ले छिटोभन्दा छिटो आफ्नो original document लिएर अफिस मा सम्पर्क राख्नु होला।

14/12/2019

कोटेश्वर मा स्कुटी गर्ल आवश्यकता :
🔸सङ्ख्या :1जना
🔸योग्यता :+2 complete,आफ्नो स्कुटी हुनुपर्ने
🔸तलब : 15000 above +खाजा

थप जानकारीको लागि
तेज जब नेपाल
सुकेधारा , काठमाडौं
फोन नम्बर : 01-4375956,9863032494 , 9803073672 मा सम्पर्क राखी बुझ्न सक्नुहुनेछ !

Address

Sukedhara
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714375956

Website

Alerts

Be the first to know and let us send you an email when Job Vacancy Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Job Vacancy Nepal:

Share