14/09/2024
Hello everyone 👋 Namaste 🙏
हामीले हजुरहरूको लागि एकदमै आधुनिक डिजाइनको एयरबर्ड लिएर आइसकेछौँ। जुन कि मान्छेले हेर्दा पनि ओहो एयरबर्ड हो जस्तो नि नलाग्ने तर एयरबड हुने र यो एयरबड भनेको चस्मा रहेको छ। थप जानकारीको लागि यो तल भएको भिडियो हाम्रो हेर्न सक्नुहुनेछ हस् त धन्यवाद।
✅
✅
✅
😲✅