Front Desk

Front Desk For complete and accurate information regarding Tribhuvan University (TU), contact us today. Avoid long queues, complex procedures, and unnecessary delays.

We provide professional support for all TU-related services and documentation, ensuring a smooth, reliable, and hassle-free experience from start to finish. For Complete Information Regarding Tribhuvan University (TU), Please Contact Us

We provide comprehensive assistance for all Tribhuvan University–related services and inquiries. Whether you need help with TU certificates, transcripts, migratio

n certificates, provisional certificates, or any other official documentation, our experienced team is here to guide you through the entire process efficiently and hassle-free. Contact us today for accurate information, professional support, and reliable TU document services. We are committed to delivering fast, transparent, and trustworthy solutions tailored to your needs.

📞 Get in touch with us now for complete Tribhuvan University (TU) information and services.

गाउन / स्कार्फ / टोपी तथा धरौटी रकम फिर्ता सम्बन्धी सूचना: त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा सहभागी भई गा...
14/01/2026

गाउन / स्कार्फ / टोपी तथा धरौटी रकम फिर्ता सम्बन्धी सूचना: त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा सहभागी भई गाउन, स्कार्फ तथा टोपी लिएका सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि विश्वविद्यालयको आधिकारिक सूचनाअनुसार गाउन/स्कार्फ/टोपी फिर्ता गरी धरौटी रकम प्राप्त गर्ने अन्तिम म्याद पौष मसान्त सम्म मात्र रहेको छ।

तोकिएको म्यादभित्र गाउन/स्कार्फ/टोपी फिर्ता नगरेमा धरौटी रकमबाट निम्नानुसार कट्टा हुनेछ :

• माघ १ गतेदेखि माघ ७ गतेसम्म : रु. १०० कट्टा,
• माघ ८ गतेदेखि माघ १५ गतेसम्म : रु. २०० कट्टा,
• माघ १६ गतेदेखि माघ २२ गतेसम्म : रु. ३०० कट्टा,
• माघ २३ गतेदेखि माघ ३० गतेसम्म : रु. ४०० कट्टा,
• फाल्गुन १ गतेदेखि फाल्गुन मसान्तसम्म : रु. ५०० कट्टा,

उक्त तोकिएको मितिभित्र पनि गाउन/स्कार्फ/टोपी फिर्ता गरी धरौटी रकम नलगेमा धरौटी रकम स्वतः ल्याप्स हुनेछ।

गाउन/स्कार्फ/टोपी फिर्ता गर्दा Online Form भरी प्राप्त गरिएको Gown Return Card अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

तपाईले फिर्ता गर्नु भयो त ?

Getting Tribhuvan University (TU) documents can be time-consuming and confusing. We provide professional assistance to h...
13/01/2026

Getting Tribhuvan University (TU) documents can be time-consuming and confusing. We provide professional assistance to help students and graduates process their TU-related documents in a clear, structured, and responsible manner.

Our services include support for:
• TU Certificate processing
• Bachelor’s and Master’s transcripts
• Provisional and Migration certificates
• TU Registration Card assistance
• Name and Date of Birth (DOB) correction requests
• Re-totaling application support

We focus on proper documentation, correct procedures, and timely follow-ups, so you do not waste weeks going back and forth.

📌 Transparent process
📌 No false promises
📌 Service support

📞 Contact: 9855015616
📩 Message or call for detailed consultation

छिटो, स्पष्ट र जिम्मेवार सेवा — TU कागजात प्रक्रियामा सहयोग।

TU 4 Yrs BBS Third Year Regular Partial Chance -2081 Retotaling Result
01/01/2026

TU 4 Yrs BBS Third Year Regular Partial Chance -2081 Retotaling Result

4 Years B.Ed. Third Year Regular/Partial/Chance -2081 Retotaling Result
01/01/2026

4 Years B.Ed. Third Year Regular/Partial/Chance -2081 Retotaling Result

M.Sc. Entrance Exam -2082 Update!!!
31/12/2025

M.Sc. Entrance Exam -2082 Update!!!

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहका सम्पूर्ण दीक्षार्थीहरूलाई हार्दिक शुभकामना। 🎓
25/12/2025

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहका सम्पूर्ण दीक्षार्थीहरूलाई हार्दिक शुभकामना। 🎓

भोलि हुन लागेको ५१ औ दीक्षान्त समारोहमा सहभागी भई दीक्षित हुन लाग्नु भएका सम्पुर्ण विद्यार्थी साथीहरुले दीक्षित हुनु हुन...
24/12/2025

भोलि हुन लागेको ५१ औ दीक्षान्त समारोहमा सहभागी भई दीक्षित हुन लाग्नु भएका सम्पुर्ण विद्यार्थी साथीहरुले दीक्षित हुनु हुने विद्यार्थीहरुले आफ्नो सर्टिफिकेट आफ्नो ग्रेस नम्बर (Grace Number) अनुसारको निम्नानुसारको काउण्ट (Counter) हरु बाट आफ्नो मूल प्रमाण पत्र (Convocation Certificate) लिन सकिने व्यहोरा जानकारी गर्दछौ ।

त्रि.वि.को ५१ औं दीक्षान्त समारोहमा सहभागी हुनुहुने विद्यार्थी तथा अभिभावकहरूका लागि दशरथ रंङ्गशालामा बस्ने व्यबस्था सम्...
24/12/2025

त्रि.वि.को ५१ औं दीक्षान्त समारोहमा सहभागी हुनुहुने विद्यार्थी तथा अभिभावकहरूका लागि दशरथ रंङ्गशालामा बस्ने व्यबस्था सम्बन्धी अत्यन्त जरूरी सूचना।

४ बर्षे स्नातक तह B.Ed र B.A तर्फको चौथो बर्षको पूरक परीक्षा (Supplementry Exam) को २०८२ साल मंसिर महिनामा सञ्चालित परीक...
21/12/2025

४ बर्षे स्नातक तह B.Ed र B.A तर्फको चौथो बर्षको पूरक परीक्षा (Supplementry Exam) को २०८२ साल मंसिर महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक ।

मिति २०८२/०९/०६

 #४वर्षे स्नातक तह वि.ए, वि.वि.एस., वि.एफ.ए., वि.एड., वि.एस्सी. प्रथम वर्षको आँशिक २०८१ तथा मौका परीक्षा दिने परीक्षार्थ...
21/12/2025

#४वर्षे स्नातक तह वि.ए, वि.वि.एस., वि.एफ.ए., वि.एड., वि.एस्सी. प्रथम वर्षको आँशिक २०८१ तथा मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम सम्बन्धि सूचना!

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Front Desk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share