Hamro Online

Hamro Online Always remember us for High Quality Products on reasonable price with bunch of benefits. Directly co Online Shop of Nepali Products

देश विदेशमा रहनु भएका समर्ग नेपाली दाजु भाई दिदी बहिनीहरुमा नेपालीहरुको महान चाड शुभ विजया दशमी (वडा दशैं) २०७६ सालको हा...
02/10/2019

देश विदेशमा रहनु भएका समर्ग नेपाली दाजु भाई दिदी बहिनीहरुमा नेपालीहरुको महान चाड शुभ विजया दशमी (वडा दशैं) २०७६ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । यस नवरात्रीको शुभ पावन अवशरमा माता भवानीको आर्शिवादले सवै दुख, कष्ट, पिर, मर्का हरी सुख, शान्ती, सर्मिद्धी र यश प्राती होस भन्ने कामना गर्दछौ ।

17/09/2019

आज हाम्रो नेपाली समाजमा ग्यास्ट्रिक आम समस्या भैसकेको छ, यस्तो कुनै घर छैन जा ग्यास्ट्रिक पिडित नहोस । गलत खानपान, असन्तुलित भोजन, मानसिक तनाव, शाररिक व्ययामको कमीहरु जस्ता क्रियाकलापले ग्यास्टिक, अल्सर र अन्तमा क्यान्सर जस्तो घातक रोग लागी विरामीको मृत्यू सम्म भै रहेको भयावह अवस्था छ, जानिराखौ ग्यास्ट्रिक सम्वन्धि केहि महत्वपूर्ण जानकारी ।

समस्या निदानको लागी हामिलाई सम्झनुहोस

Assure Deep Cleanse Shampoo gives optimum moisture to your hair leaving them healthy, fresh and bouncy.Contact us for mo...
16/09/2019

Assure Deep Cleanse Shampoo gives optimum moisture to your hair leaving them healthy, fresh and bouncy.

Contact us for more: 9851239991

16/09/2019

Be it a soothing bubble bath, or a ten-minute shower, Assure Body Polish is all you need to rejuvenate your tired skin, and give it an instant glow and healthy look. Get, set, glow for any occasion!
Contact us for more : 9851239991

१० प्राकृतिक ‘एन्टिबायोटिक औषधी’, जसले दिन्छ जीवनदान! share गरौ!***********************१. लसुन – लसुनमा ‘एलिसिन’ नामक तत...
16/09/2019

१० प्राकृतिक ‘एन्टिबायोटिक औषधी’, जसले दिन्छ जीवनदान! share गरौ!

***********************
१. लसुन – लसुनमा ‘एलिसिन’ नामक तत्व पाइन्छ । जसले मुटुमा हुने समस्याबाट बचाउँन मद्दत गर्छ । खाली पेटमा एक केस्रा लसुनलाई महमा मिसाएर खाने गर्नुहोस् ।

२. मह – महमा पाइने ‘एन्टिओक्सिडेन्ट्स’ले संक्रमण हुनबाट बचाउँछ । कागती पानीमा थोरै मह घोलेर पुउने गर्नुपर्छ ।

३. दालचिनी – यसमा ‘सिनेमेल्डिहाइड’ पाइन्छ, जसले शरीरको ‘टोक्सिन्स’लाई भगाउँन मद्दत गर्छ । तरकारी वा सब्जीमा धोरै हाल्ने वा चियामा हालेर पिउने गर्नहोस् ।

४. बेसार – बेसारमा पाइने ‘करक्यूमिन’ले ‘इम्यूनिटी’ बढाउँन सहयोग पुर्याउँछ । सब्जीमा बाहेक दुध वा पानीमा हालेर पिउनुहोस् ।

५. सुन्तला – सुन्तलामा पाइने भिटामिन सीले रोगप्रतिरोधक क्षमता बढाउँन मद्दत गर्छ ।

६. तुलसी – यसमा पाइने ‘एन्टिआक्सिडेन्ट्स’ले मुटु सम्बन्धि समस्याबाट बचाउँछ । तुलसीलाई चियामा हालेर पिउन सकिन्छ ।

७. अदुवा – अदुवामा पाइने ‘जिन्जेरोल्स’ले क्यान्सरबाट बचाउँछ । अदुवालाई सब्जि वा चियामा हालेर पिउनुपर्छ ।

८. हरियो धनियाँ – यसमा पाइने ‘एन्टिओक्सिडेट्स’ले मधुमेहबाट बनाउँन मद्दत गर्छ । धनियाँको जुस बनाएर पिउनुहोस् ।

९. रातो खुर्सानी – यसरमा पाइने ‘केप्सिसिन’ले पनि रोगसँग लड्ने क्षमतालाई बढाउँन सहयोग गर्छ ।

१०. प्याज – प्याजमा पाइने ‘एन्टीबायोटिक, एन्टी इन्फ्लेमेटरी’ले जोर्नी दुख्ने समस्याबाट बचाउँन मद्दत गर्छ । प्याजलाई सलाद बनाएर खानु राम्रो मानिन्छ ।

There is no vaccine to prevent the Dengue virus from infecting humans. Personal protection and the environmental managem...
15/09/2019

There is no vaccine to prevent the Dengue virus from infecting humans. Personal protection and the environmental management of mosquitoes is vital to keep the disease-causing mosquitoes away, and to imbibe general wellness into your homes.

ईन्द्र जात्राको शुभ-अवशरमा सबैलाई शुभ-कामना व्यक्त गर्दछौ ।
13/09/2019

ईन्द्र जात्राको शुभ-अवशरमा सबैलाई शुभ-कामना व्यक्त गर्दछौ ।

फाईवर के होर? हाम्रो शरिरको लागी किन फाईवर जरुरी छ? शरिरमा फाइवरको कमी हुदां स्वास्थमा के कस्तो असर पर्दछ, जानीराखौ र अर...
13/09/2019

फाईवर के होर? हाम्रो शरिरको लागी किन फाईवर जरुरी छ? शरिरमा फाइवरको कमी हुदां स्वास्थमा के कस्तो असर पर्दछ, जानीराखौ र अरुलाई पनी अवगत गराऔ । तलको भिडियो हिन्दी भाषामा छ तर निकै उपयोगी एवमं महत्वपुर्ण छ ।

तपाई तथा तपाईको परिवारमा कोही कसैलाई पेट सम्वन्धी समस्या छ भने विस्त्रित जानकारीको लागी हामीलाई सम्झनुहोस ।

Explained in Simple language by a Professional Doctor !! KNOWLEDGE IS PREVENTION - Know the basics about the most common health problems Check out my other V...

The Big Benefits of the Little Noni Fruit:Noni Fruit: Noni is an evergreen tree found in Pacific Islands, South-East Asi...
12/09/2019

The Big Benefits of the Little Noni Fruit:

Noni Fruit: Noni is an evergreen tree found in Pacific Islands, South-East Asia and India. Noni fruit is good for diabetes, blood pressure and heart health. It is treated as a therapeutic fruit which is known to cleanse your body. It contains over 150 phyto-nutrients. Phyto-nutrients are anti-inflammatory, anti-viral, anti-bacterial and boost immunity.

more: https://food.ndtv.com/opinions/the-big-benefits-of-the-little-noni-juice-753159

Address

Hamro Online
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 17:00

Telephone

9779851239991

Alerts

Be the first to know and let us send you an email when Hamro Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Online:

Share

Geniune & quality products of Vestige.. Wish you wellth (healthy and wealthy)

We care about your health & budget....