Sell and Buy Nepal

Sell and Buy Nepal Sell and Buy Nepal or Buy and sale in Nepal is a junction for serious people who are seeking someth

29/06/2022

Study & Work Abroad Japan
Contact - Bishow Top Pathibhara chabahil
Call @ 9886364829

02/09/2020
22/07/2020

1.5 km from satdobato Hattiban ma 2.5 stored house for sale
Room -8 room
Road - 20 feet's
Land - 3 ana 1 dam
Price- 2 crore

inbox us on this page

Invitation Code : tikkabjसमय हुँदा अथवा भएको बेला ‘Pi Network’ App instal  गरी Digital Money कमाउनुहोस । 100% Free # Bit...
10/07/2020

Invitation Code : tikkabj
समय हुँदा अथवा भएको बेला ‘Pi Network’ App instal गरी Digital Money कमाउनुहोस । 100% Free

# Bitecoin(Ƀ) जस्तै डिजिटल मनी

आजै App download गरेर सुरु गर्नु होला ।

1. के हो Pi Network भनेको ?
यो आगामी 2021 March देखी आउन लागेको Pi डिजिटल पैसा अर्थात क्रिप्टोकरेन्सी सञ्चालनमा ल्याउने प्रोजेक्ट हो, जसको अहिले दोस्रो चरण चलिरहेको छ । यो हाम्रो हातमा रहेको मोबाईल बाटै कमाउन (Mining) सकिने पहिलो क्रिप्टोकरेन्सी हो । यो स्टान्फोर्ड युनिभर्सिटीका 3 जना PhD होल्डर क्रिप्टोकरेन्सी प्रोफेसरहरुको योजनामा सुरु भएको प्रोजेक्ट हो । यसमा अहिले लगभग 40 लाख मनिसहरु जोडीएका छन ।

2. लगानी कति लाग्छ ?
Pi Network बिल्कुलै नि:शुल्क हो र यसको App एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install गरेर चलाऊन सकिन्छ । यसमा आफुले जत्ती कमाइ गरिन्छ सबै आफ्नै हो ।

3. कसरी सुरु गर्ने ?
यो Install गरिसके पछि आफ्नो फोन नं. वा फेसबुकको माध्यमबाट रेजिस्टर गर्नुहोस् । रेजिस्टर गर्दा आफ्नो नागरिकताको नाम राख्नु भएमा भविश्यमा KYC भर्दा सजिलो हुनेछ । यो प्रोजेक्ट जेन्युइन भएकोले बैंकहरुले जस्तै KYC गराउने छ ।

4. के हो Invitation Code ?
यो Network मा सबै जना एक अर्कामा जोडीनु पर्ने भएकोले कोही नयाँ व्यक्ती जोडीनको लागि निम्तोको आवश्यकता पर्छ त्यसैले मेरो Invitation Code : rijanji प्रयोग गर्न सक्नु हुन्छ ।

5. मोबाईल बिगार्छ की ?
यो App आफ्नो मोबाईलमा राखेर Mining सुरु गरिसके पछि फेरि 24-24 घण्टामा पुन: सुचारु गर्नु पर्छ, नत्र कमाई रोकिएर बस्छ । यो हाम्रो मोबाईलमा चल्ने भएता पनि यसले मोबाईललाई ह्याङ गर्ने वा बेटरी सिध्याउने जस्ता कुनै प्रकारको हानी गर्दैन र तपाईंको मोबाईलमा भएको data चलाऊने अनुमती पनि माग्दैन ।

6. कहिले साट्न वा बेच्न पाईन्छ ?
यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले यसमा कमिएको पैसा साट्न वा समान खरिद गर्न वा यसको खरिद-बिक्री गर्न सकिँदैन तर तेस्रो चरण अर्थात आगामी वर्ष 2021 मार्च 14 (Pi Day) देखि भने पूर्ण रूपले कारोबार गर्न र खरिद-बिक्री गर्न पनि सकिनेछ ।

7. कती कमिन्छ ?
यदी अहिले देखि सुरु गरेर mining गर्न थाल्ने हो भने आगामी 2021 मार्च अगाडी कम्तिमा दैनिक 6Pi को दरले 1800Pi कमाउन सकिन्छ र जानकारहरुका अनुसार 1 Pi = US$3 देखि US$10 अर्थात अहिलेको दरमा रु.260.00 देखि रु. 1200.00 नेपाली रुपैयाँ पर्ने अनुमान गरेका छन । त्यो त्यस बेलाको अवस्थाले बताउनेछ । तर अहिले भने Coingecko भन्ने exchange Website ले 1Pi = $0.35 अर्थात रु. 40.00 मा कारोबार गरिरहेको देखिएको छ ।

अब ज-जस्ले सुरु गर्नु भएको छैन तत्कालै सुरु गर्नु होस् र ज-जस्ले सुरु गर्नु भएको छ, नबिर्सी 24-24 घण्टामा सुचारु राख्नुहोस् ।

याद राख्नु होला, Invitation Code : tikkabj
minepi.com/tikkabj ले तपाईं हामीलाई एक अर्कामा जोड्नेछ । (copied drafted by pi member)































Pi is a new digital currency being developed by a group of Stanford PhDs. For a limited time, you can join the beta to earn Pi and help grow the network.

Today'  April 18 - covid - 19 Global Report
18/04/2020

Today' April 18 - covid - 19 Global Report

Sasto ghaderi kathmandu9 Aana Chaauni Land Offer Urgent Sale(Reason:USA)एकदम जरुरी सयोगको आवश्यक पर्यो दाजु भाईहरूChhaun...
05/11/2019

Sasto ghaderi kathmandu

9 Aana Chaauni Land Offer Urgent Sale(Reason:USA)एकदम जरुरी सयोगको आवश्यक पर्यो दाजु भाईहरू

Chhauni Land on sale.43 L per aana (Negotiable) Area number 31 on map photo(Kitta number 31).
Can be broken into two parts. (Rate will increase if broken.)
- You won't get such land at such low rate inside ringroad(Guaranteed)
- We were saving this land for retirement plans to live in peace but we don't have a choice.
- Selling this land in low price just because I got a VISA for USA.
- Land is in Center of Kathmandu from where you can have access to just everything nearby.
- Nearby attractions:
Hospitals, Kalimati vegetable market, Swoyambhu, Bus Stop, NTC office, Safe place, Touristic place, Museum, Nature.
- Main highlights are:
1. Natural environment clean peaceful area also best for religious purposes (near Swoyambhu)
2. A little out of smoky, dirty, busy, noisy city area.
3. Full water supply.
4. Best area as per Vaastu Shastra also.
5. 8ft Road access and widens....good for any type of vehicle.
6. Cultivable agriculture land.
7. Also best for commercial purpose.
8. Touristic area so land price will double in short time (Guaranteed)
Contact:
Call 9806704111 If you want to see the land area I can show you.
https://youtu.be/6ODMb9BeEDE -link direction to land area
Only serious buyers/bidders please contact soon this will be sold in one

For more info

https://realestatenp.com/ghar-jagga-kathmandu-real-estate-…/

viber only (9843504244)
https://youtu.be/6ODMb9BeEDE









Address

Koteshowr
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Sell and Buy Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sell and Buy Nepal:

Share