06/08/2026
Company (Pvt. Ltd.) दर्ता गर्ने छोटो प्रक्रिया
1. कम्पनीको नाम छनोट
कम्पनीको नाम चयन गरी OCR (Office of Company Registrar) मा उपलब्धता जाँच गर्ने।
2. आवश्यक कागजात
नागरिकताको प्रतिलिपि (सबै संस्थापक)
पासपोर्ट साइज फोटो
मोबाइल नम्बर र इमेल
कार्यालयको ठेगाना
MOA (Memorandum of Association)
AOA (Articles of Association)
3. कम्पनी दर्ता
Office of Company Registrar (OCR) मा अनलाइन आवेदन दिएर कम्पनी दर्ता गर्ने।
4. PAN / VAT
कम्पनी दर्तापछि IRD बाट PAN लिनुहोस्।
कारोबारको आवश्यकता अनुसार VAT दर्ता गर्नुहोस्।
5. बैंक खाता
कम्पनीको नाममा Current Account खोल्नुहोस्।
6. स्थानीय व्यवसाय दर्ता
सम्बन्धित नगरपालिका/गाउँपालिका मा Business Registration (यदि आवश्यक भए) गर्नुहोस्।
7. आवश्यक कानुनी सामग्री
कम्पनीको Stamp (छाप)
Logo
Letterhead
Invoice / Bill
Company Profile
Visiting Card
8. अनलाइन उपस्थिती
Domain Name
Website
Official Email (जस्तै: [email protected])
9. IT कम्पनीका मुख्य