Cute Nepal

Cute Nepal Created to Spread Nepal Culture , arts , Beauty all over the World. Like for inspirational quotes .

17/03/2025
Living goddess of Nepal ❤️Kumari
20/01/2025

Living goddess of Nepal ❤️
Kumari

दैवको अगाडि कसको के नै लाग्यो र 💔 : लामो समय देखि क्यान्सर जस्तो रोग सँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन भएको छ।परि...
19/12/2024

दैवको अगाडि कसको के नै लाग्यो र 💔 : लामो समय देखि क्यान्सर जस्तो रोग सँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन भएको छ।परिवार जन तथा हर्दम श्रीमानको आयुको लागि प्राथना गर्दै आएकी शृजना लाई धैर्य धारण गर्ने क्षमता प्रदान होस्!
हार्दिक श्रद्धाञ्जली!!

15/12/2024

raw को एजेन्ट लक्की बिस्टको खुलाशा भारत नेपालको केपि ओलि सरकार ढलाउदै छ अनि आफ्नो गुलाम प्रचण्ड लाई फ्ऋ कुर्सी सुम्पिदैछ ।

13/12/2024

गोपाल हमाल खतरामुक्त ☺️☺️

12/12/2024

शुभ बिहानि, पशुपतिनाथले सबैको रक्षा गरुन ।

मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन 😢😢Rest in Peace beautiful soul
11/12/2024

मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन 😢😢
Rest in Peace beautiful soul

Yesterday was the first snowfall of the year in Kalinchowk. 🥰🥰
10/12/2024

Yesterday was the first snowfall of the year in Kalinchowk. 🥰🥰

09/12/2024

प्रचण्ड लाई हत्यारा भन्दै जुत्ता प्रहार ।

प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन झापा, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिक...
08/12/2024

प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन
झापा, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गर्नुभएको छ ।
मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।
भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी हुनुहुन्छ ।

"पिता को मिहिनेतले हामीलाई कहिल्यै हार नमान्न सिकाउँछ।"खुर्सानी बेचेरै छोरालाई इन्जिनियर पढाउँदै रामबहादुर चौधरी, कैलाली...
05/12/2024

"पिता को मिहिनेतले हामीलाई कहिल्यै हार नमान्न सिकाउँछ।"

खुर्सानी बेचेरै छोरालाई इन्जिनियर पढाउँदै रामबहादुर चौधरी, कैलालीका एक कृषक, व्यावसायिक तरकारी खेतीबाट वार्षिक ६ लाख रुपियाँ आम्दानी गर्दैछन्। उनले थोरै जमिनमा खुर्सानी, टमाटर र फूलगोभी उब्जाएर घरखर्च र छोराछोरीको पढाइ सहज बनाएका छन्। चौधरीको सफलता मेहनत र लगनको परिणाम हो, जसले हामीलाई प्रेरित गर्छ कि व्यावसायिक सोच र परिश्रमले जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Cute Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share