तेजस्वी कला केन्द्र एण्ड मिडिया , किर्तिपुर, बुद्धबिहार र्सँगै

  • Home
  • Nepal
  • Kathmandu
  • तेजस्वी कला केन्द्र एण्ड मिडिया , किर्तिपुर, बुद्धबिहार र्सँगै

तेजस्वी कला केन्द्र एण्ड मिडिया , किर्तिपुर, बुद्धबिहार र्सँगै Tej Nepal Multimedia
Media (News), Production (Audio/Video), Event Organize & Management...

सम्पूर्णमा शुभकामना 🙏🙏
22/09/2025

सम्पूर्णमा शुभकामना 🙏🙏

यहि कार्तिक २ गतेदेखि १५ गतेसम्म हुन गईरहेको चन्द्रागिरी महोत्सव २०८१ मा हुने खुल्ला नृत्य प्रतियोगिताको फारम खुल्ला गरि...
14/10/2024

यहि कार्तिक २ गतेदेखि १५ गतेसम्म हुन गईरहेको चन्द्रागिरी महोत्सव २०८१ मा हुने खुल्ला नृत्य प्रतियोगिताको फारम खुल्ला गरिएको छ । इच्छुक हुने महानुभावहरुले समयमै सम्पर्क राख्नु होला । आफ्नो प्रतिभा देखाउने अवसर नछुटाउनु होला ।

Plz watchy new video🙏🙏 Support always.🙏🙏Plz subscribe, comment, share and commentThanks alot for your kind support, keep...
27/06/2023

Plz watchy new video🙏🙏
Support always.🙏🙏
Plz subscribe, comment, share and comment
Thanks alot for your kind support, keep supportimg me and my tejnepal Channel🙏🙏🙏

Cast:Urmila BC | Suman Kumar Shrestha | Ashok PandeyAudio Production:Lyirics/Music/Arrange/Vocal : Suman Kumar ShresthaMixing/Mastering: Rabi Kumar Rimal Gui...

आवेदन खुल्ला
09/05/2023

आवेदन खुल्ला

भोलि वैशाख १५ गते शुक्रबार विशेष विशेष कलाकारहरु सहितको मनोरञ्जनात्मक प्रस्तुती साथमा नृत्य प्रतियोगिताको अडिसन राउण्डको...
27/04/2023

भोलि वैशाख १५ गते शुक्रबार विशेष विशेष कलाकारहरु सहितको मनोरञ्जनात्मक प्रस्तुती साथमा नृत्य प्रतियोगिताको अडिसन राउण्डको तेस्रो दिन
पायक पर्नेहरु समय मिलाएर आउनु होला है 🙏🙏

बगेको खोला फर्कदैन, मौका येस्तो बारम्बार आउदैन फारम खुल्लाप्रथम भुईखेल महोत्सव २०७८/८० मा हुन गईरहेको खुल्ला नृत्य प्रति...
24/04/2023

बगेको खोला फर्कदैन, मौका येस्तो बारम्बार आउदैन
फारम खुल्ला
प्रथम भुईखेल महोत्सव २०७८/८० मा हुन गईरहेको खुल्ला नृत्य प्रतियोगितामा सहभागी जनाई आफ्नो उज्ज्वल भविष्यमा एउटा इट्टा थप्नुहोस । साथै नगद पुरस्कार, ट्रफी, सर्टिफिकेट तथा उत्कृष्टलाई मोडलिङ तथा भिडियोमा अभिनय गर्ने सुवर्ण अवसर पनि
थप जानकारिका लागि तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोला ।

यो रेडियो नेपाल हो ।अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् !प्रखर समाचार वाचक आदरणीयकृष्णा ताम्राकार दिदीप्रति भावपूर्...
24/03/2023

यो रेडियो नेपाल हो ।अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् !
प्रखर समाचार वाचक आदरणीय
कृष्णा ताम्राकार दिदीप्रति भावपूर्ण श्रद्धाञ्जली !🙏 तेजस्वी कला केन्द्र एण्ड मिडिया परिवार

सबैले एक पटक हेरिदिनुहोला है
23/03/2023

सबैले एक पटक हेरिदिनुहोला है

AQ Beat Factory Presents:- Sathi Tyo Mero ( Chutiya Sale ) || Rabi Kumar Rimal || Official Music Video 2023♪ Vocal / Lyrics / Music:- Rabi Kumar Rimal♪ Arran...

सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक तथा पर्यटन महोत्सव २०७८/८०खुल्ला नृत्य प्रतियोगिताको फारम खुलिसकेको छ इच्छुक महानुभाव...
22/03/2023

सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक तथा पर्यटन महोत्सव २०७८/८०
खुल्ला नृत्य प्रतियोगिताको फारम खुलिसकेको छ इच्छुक महानुभावहरुले तोकिएको केन्द्रमा सम्पर्क गर्नु होला अथवा फारममा दिइएको नम्बरमा सम्पर्क गर्नुहोला ।
एकल तथा समूह र सानादेखि सक्षम व्यक्ती जो कोहिले पनि सहभागी हुन पाउनेछन । समयमै आफ्नो फारम सुरक्षीत गर्नु हुन अनुरोध गर्दछौं । नृत्य प्रतियोगिताको सम्पुर्ण नियम बुझेर मात्र सहभागीता जनाउन अनुरोध गर्दछौं ।

डान्सिङ् नम्बर 'काली काली'' यहि चैत 8 गते
21/03/2023

डान्सिङ् नम्बर 'काली काली'' यहि चैत 8 गते

Address

Nayabazar, Kirtipur
Kathmandu
44618

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 01:00 - 18:00
Sunday 06:00 - 20:00

Telephone

+9779808630580

Website

Alerts

Be the first to know and let us send you an email when तेजस्वी कला केन्द्र एण्ड मिडिया , किर्तिपुर, बुद्धबिहार र्सँगै posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तेजस्वी कला केन्द्र एण्ड मिडिया , किर्तिपुर, बुद्धबिहार र्सँगै:

Share