DXN नेपाल

DXN नेपाल DXN meant. Those whose health makes all .

घातक बन्दैछ एन्टिबायोटिकको जथाभावी प्रयोग, जिम्मेवार को ?चिकित्सकको सिफारिसविना नै एन्टिबायोटिक औषाधि सेवन गर्नेको संख्य...
19/01/2020

घातक बन्दैछ एन्टिबायोटिकको जथाभावी प्रयोग, जिम्मेवार को ?

चिकित्सकको सिफारिसविना नै एन्टिबायोटिक औषाधि सेवन गर्नेको संख्या बढ्दै गएको छ। चिकित्सकले सिफारिस नगरी एन्टिबायोटिक प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ। तर, नेपालमा एन्टिबायोटिकको जथाभावी रुपमा बिक्री र प्रयोग हुँदै आएको विज्ञहरु बताउँछन्। विज्ञहरुका अनुसार एन्टिबायोटिकको गलत प्रयोगले जनस्वास्थ्यमा असर पारिरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार जिवाणु प्रतिरोधी संक्रमणको कारण विश्वभर हरेक वर्ष करिब सात लाख मानिसको मृत्यु हुने गरेको छ। यही अवस्था रहिरहेमा सन् २०५० सम्ममा वर्षेनी एक करोड मानिसको मृत्यु हुने र करिब ६६ अर्ब पाउण्ड आर्थिक क्षति हुने चेतावनी संगठनको छ।

यो जोखिममबाट बच्नका लागि सन् २०१५ मा विश्व स्वास्थ्य संगठनले प्रतिजैविक प्रतिरोधी न्यूनीकरण गर्न विश्वव्यापी कार्ययोजना अपनाएको छ। यो योजनामा सन् २०१६ मा संयुक्त राष्ट्रसंघले प्रतिबद्धता जनाएको छ।

के हो एन्टिबायोटिक?
ग्रिक भाषामा एन्टी भनेको विपरीत र बायोस् भनेको जीवन हो। अर्को शब्दमा भन्ने हो भने एन्टिबायोटिक भनेको जीवनासक वस्तु हो र यसले जिवाणुलाई नास गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ।

जिवाणु नास गर्ने एन्टिबायोटिकलाई ब्याक्टेरियो साइडल र फैलिन नदिनेलाई ब्याक्टेरियो स्टाटिक भनिन्छ। सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले फंगसबाट पेनिसिलिन नामक पहिलो एन्टिबायोटिक निकालेका हुन्।

मानव शरीरमा एन्टिबायोटिक पुग्ने माध्यम
मानव शरीरमा दुई तरिकाले एन्टिबायोटिक प्रवेश गरिरहेको छ।
१. प्रत्यक्ष: एन्टिबायोटिक सेवनबाट।
२. अप्रत्यक्ष: बालीनाली वा पशुपक्षीको उपचार तथा वृद्धिका लागि दिइने एन्टिबायोटिक जुन खाना, पशुपक्षीसँगको सम्पर्क वा वातावरण (हावा, पानी, माटो) बाट।

के हो एन्टिबायोटिक रेसिस्टेन्स?
पछिल्लो समय ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ। यस्तो अवस्थालाई मेडिकल भाषामा एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ।

जथाभावी प्रयोगका कारण यस्तो अवस्था आएको हो। एन्टिबायोटिक रेसिस्टेन्स विश्वभरि चुनौतीको विषय बनेको छ। नेपालजस्तो विकासोन्मुख देशमा चुनौती अझै भयावह छ।

एन्टिबायोटिक रेसिस्टेन्सका कारण
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एन्टिबायोटिक रेसिस्टेन्सका कारणहरु निम्न छन्:
- चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रिस्क्राइव गर्नु।
- बिरामीले उपचार बीचैमा छाड्नु।
- पशुपक्षीमा आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नु।
- अस्पताल तथा स्वास्थ्य केन्द्रमा सङ्क्रमण नियन्त्रण प्रणाली कमजोर हुनु।
- सरसफाइ तथा स्वच्छताको अभाव हुनु।
- नया एन्टिबायोटिक उत्पादन नहुनु।

एन्टिबायोटिक रेसिस्टेन्सको लागि जिम्मेवार को?
साधारणतया एन्टिबायोटिक रेसिस्टेन्स हुनुमा स्वास्थ्यकर्मीलाई आरोप लगाइन्छ। तर यसमा स्वास्थ्यकर्मी मात्र नभई उपभोक्ता, कृषक तथा पशुपालक, नीति-निर्माता सबै जिम्मेवार छन्।

एन्टिबायोटिक रेसिस्टेन्स रोकथामका उपाय
एन्टिबायोटिकको जथाभावी प्रयोग तथा कमजोर सङ्क्रमण रोकथामको कारण एन्टिबायोटिक रेसिस्टेन्स बढिरहेको विश्व स्वास्थ्य सङ्गठनको ठम्याइ छ। यसलाई रोक्नका लागि समाजका सबै क्षेत्रको जिम्मेवारी महत्वपूर्ण रहेको छ।

उपभोक्ताको जिम्मेवारी
- आधिकारिक स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सनमा मात्र एन्टिबायोटिकको प्रयोग गर्ने।
- स्वास्थ्यकर्मीसाग अनावश्यक एन्टिबायोटिक माग नगर्ने।
- स्वास्थ्यकर्मीको सुझाव अनुसारमात्र एन्टिबायोटिक प्रयोग गर्ने।
- आफूसँग बचेको एन्टिबायोटिक अरुसँग सेयर नगर्ने।
- नियमित हात धुने, स्वस्थ खानेकुरा खाने, अनावश्यक रुपमा बिरामीको सम्पर्कमा नजाने, सुरक्षित यौन सम्पर्क गर्ने र खोप नियमित लगाउने।

नीति-निर्माताको जिम्मेवारी
- एन्टिबायोटिक प्रतिरोधी गर्न सक्ने राष्ट्रिय कार्ययोजना छ भन्ने निश्चित गर्ने।
- निगरानी तथा इन्फेक्सन निगरानीलाई सशक्त बनाउने।
- सङ्क्रमण रोकथाम नीति तथा कार्यक्रमलाई सशक्त बनाउने।
- औषधिको उचित प्रयोगलाई प्रवर्धन तथा अनुगमन गर्ने।
- एन्टिबायोटिक रेसिस्टेन्सको प्रभावबारे सूचित गर्ने।

स्वास्थ्यकर्मीको जिम्मेवारी
- सावधानीपूर्वक हात, उपकरण तथा वातावरण सफा राख्ने।
- आवश्यक बिरामीलाई मात्र गाइडलाइन अनुसार एन्टिबायोटिक प्रिस्क्राइव तथा वितरण गर्ने।
- बिरामीलाई एन्टिबायोटिक दिनुपर्छ भन्ने लागेमा परीक्षण गरेर कुन एन्टिबायोटिक दिने हो निश्चित गर्ने।
- बिरामीलाई एन्टिबायोटिक सही तरिकाले प्रयोग गर्न सिकाउने तथा एन्टिबायोटिक रेसिस्टेन्सको बारेमा बताउने।
- जिवाणु प्रतिरोधी संक्रमणको बारेमा निगरानी टिमलाई जानकारी गराउने।
- बिरामीलाई सङ्क्रमण रोकथामको लागि बताउने (नियमित हात धुने, स्वस्थ खानेकुरा खाने, सुरक्षित यौन सम्पर्क गर्ने, खोप नियमित लगाउने र खोक्दा नाक-मुख छोप्ने)

हेल्थकेयर इन्डस्ट्रीको जिम्मेवारी
- रिसर्च तथा नया एन्टिबायोटिक, खोप तथा निदान उपकरण विकास गर्ने।

कृषि क्षेत्रको जिम्मेवारी
- बालिनाली तथा पशुपक्षीलाई हानिकारक रोगबाट बचाउन मात्र भेटेनरी चिकित्सकको निगरानीमा एन्टिबायोटिक प्रयोग गर्ने।
- स्वस्थ पशुपक्षीलाई विकासको लागि एन्टिबायोटिक नदिने।
- पशुपक्षीलाई एन्टिबायोटिकको आवश्यकता कम गर्न नियमित खोप लगाउने।
- स्वच्छता, जैविक तथा सुरक्षामूलक तरिकाले पशुपालन गर्ने।

एन्टिबायोटिकको जथाभावी प्रयोग स्वास्थ्यका लागि कसरी घातक बन्छ?
जथाभावी एन्टिबायोटिकको प्रयोगले दिन प्रतिदिन एन्टिबायोटिक रेसिस्टेन्स बढिरहेको छ। यसरी नै एन्टिबायोटिक रेसिस्टेन्स बढ्दै जाने हो भने हामीसँग छिट्टै सङ्क्रमणमा चलाउनको लागि एन्टिबायोटिक हुँदैन।

त्यसपछि सामान्य किसिमका रोगहरुमा पनि एन्टिबायोटिकले काम गर्दैन र उपचार गर्न निकै गाह्रो हुन्छ र एन्टिबायोटिक प्रभावहीन हुन्छ जसले गर्दा सामान्य सङ्क्रमणको लागि पनी बिरामी धेरै लामो समय अस्पताल बस्नुपर्ने र ठूलो रकम खर्चिनुपर्ने हुन्छ। त्यति गर्दा पनि ठिक बनाउन निकै कठिनाइ हुन्छ र अकालमा बिरामीले ज्यानसमेत गुमाउनुपर्ने अवस्था आउन सक्छ।

एन्टिबायोटिकको अनावश्यक तथा जथाभावी प्रयोग बढ्नुको कारण के हो?
एन्टिबायोटिक औषधि विज्ञानको वरदान हो। एन्टिबायोटिक अनावश्यक तथा जथाभावी प्रयोग गर्दा यसको प्रभावकारिता कम हुँदै गएको छ। पछिल्लो समय विश्वमै यसको जथाभावी प्रयोग बढिरहेको छ भने नेपालमा त झन् अवस्था भयावह छ।
- एन्टिबायोटिकको सहजै उपलब्धता।
- स्वास्थ्यकर्मीले आर्थिक प्रलोभनमा परेर आवश्यकता भन्दा बढी औषधि सिफारिस गर्नु।
- एन्टिबायोटिक उपचार निर्देशिका नहुनु।
- एन्टिबायोटिकको प्रयोगबारे सरकारी निकायबाट अध्ययन अनुसन्धान नहुनु।
- नेपालमा एन्टिबायोटिकले निम्त्याएको समस्या कुन रुपमा बढिरहेको छ भन्ने तथ्याङक नहुनु।
- नियमनकारी निकायहरु निष्क्रिय हुनु।

एन्टिबायोटिकको दुरुपयोग रोक्न के गर्नुपर्छ?
पछिल्लो समय विश्व तथा नेपालमा यसको दुरुपयोग बढिरहेको छ। यसको दुरुपयोग रोक्न निम्न कुराहरुमा ध्यान दिनुपर्छ।
- स्वास्थ्यकर्मीले बिरामीलाई एन्टिबायोटिक दिनुपर्ने हो-होइन परीक्षण गर्नुपर्छ। परीक्षणपश्चात् आवश्यक भए मात्र चलाउनुपर्छ।
- स्वास्थ्यकर्मीले बिरामीलाई अनावश्यक एन्टिबायोटिक चलाउँदा हुने नकारात्मक असरको बारेमा ध्यान दिनुपर्छ।
- बिरामीले एन्टिबायोटिक खाँदैमा रोग निको भइहाल्छ भन्ने मानसिकता हटाउनुपर्छ।
- चिकित्सक तथा आधिकारिक स्वास्थ्यकर्मीको सिफारिसबिनै एन्टिबायोटिक चलाउने चलन हटाउनुपर्छ।
- रोग अनुसारको एन्टिबायोटिक उपचार निर्देशिका बनाउनुपर्छ।
- भेटेनरी क्षेत्रमा चेतना फैलाउनुपर्छ र अनावश्यक एन्टिबायोटिक प्रयोगलाई निरुत्साहित गर्नुपर्छ।
- औषधि व्यवस्था विभागले औषधि पसल र औषधि उद्योगहरुमा निगरानी बढाउनुपर्छ साथै उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्नुपर्छ।

जडीबुटीहरूको राजा रातो च्याउ भनेको गानोदर्मा हो ।संसारमा ३८००० प्रकारका च्याउलाई अनुसन्धान गर्दा ३६००० प्रकारका च्याउ हर...
24/03/2017

जडीबुटीहरूको राजा रातो च्याउ भनेको गानोदर्मा हो ।
संसारमा ३८००० प्रकारका च्याउलाई अनुसन्धान गर्दा ३६००० प्रकारका च्याउ हरु बिसालु खान नहुने र मानिसहरूले खान हुने २००० प्रकारका च्याउहरू पता लगाई त्यसबाट पनि अौषधिय गुणहरू भएका २०० प्रकारको रातो च्याउ गानोदर्माको गहिरो अनुसन्धान र परीक्षण गरेर प्रचुर मात्रामा मूख्य मूख्य अौषधीय गुण तथा दैवीगुण भएको र चिकित्सा पध्दतिको लागि ज्यादै प्रभावकारी मानिएको ६ प्रकारका रातो र चम्किलो छाला भएका गानोदर्मालाई मात्रै छुटटाएर त्यसलाई टीश्युकल्चरको प्रविधीबाट खेर्तीगर्ने तरिकाको विकास गरी मलेसिया अस्ट्रेलीया र इण्डोनेशीयामा ठूलो परिमाणमा खेती लगाई उत्पादन गरे ।

टीश्युकल्चरको प्रविधीबाट खेती गर्दा गानोदर्मामा पहिला भएको गुण र विशेषतामा घटी कमी र कमजोरी नभई साविकको जस्तै गुणस्तरको च्याउ उत्पादन हुने हुन्छ । फार्म तयार गरी ठूला ठूला ग्रिन हाउस र ग्लास हाउस जस्ता हलहरू बनाएर स्टेरिलाइज गरिएको छ । प्लास्टिकको ब्यागमा धानको भुस , खैरो चामलको ढुटो र रबड काठको भुस मात्रै भरेर अन्य कुनै प्रकारको विषादी किट नासक धुलो अौषधि रसायनिक मल खाद इत्यादी नहालिकन जीवाणु विषालु भाइरस र व्याक्टेरियाहरू छिर्न नदिई पूरै हललाई स्टेरिेलाइज गरेर शुध्दपारी हावामा झुण्डाएर पुर्णतयार शुध्द प्राकृतिक पौष्टिक परिष्कार पध्दति तथा आधुनिक वैज्ञानिक र नेचुलर तरिकाले खेती गरिएको हुन्छ त्यसैले मानव शरीरको लागि एक्दमै फाइदा गर्छ ।

नेपालमा वैधानिक तवरले बिक्री वितरण गर्न १ जुन २००३ बाट डि.एक्स.एन नेपालले नेपाल सरकारको सम्वन्धित निकायहरूबाट स्विकृती लिएर डि.एक्स.एन मलेसीया मार्फत सिधै नेपनलमा ल्याई उक्त रातो च्याउ गानोदर्माको धुलोबाट बनाइएका अौषधियुक्त आर.जी जी.एल क्याप्सुल भिटामिन लगायत अन्य पौष्टिक खाघन्न बस्तु र दैनिक जिवनमा उपभोगका सामानहरू मानिसले मानिसले नै सहयोग गर्ने मार्केटिङ सिस्टमध्दारा नेपाल अधिराज्यभरी मात्रै नभएर विश्बभरीको १८० वटा देशमा उपलव्ध गराई सकेको छ।

मलेसीयन डि.एक्स.एन कम्पनीको मानिसले मानिसलाई नै सहयोग गरेर मार्केटिङ गर्ने सिस्टमबाट मात्र गरिने र विज्ञापन प्रचार प्रसार नगरिने भएको हुनाले यसको विज्ञापन पनि छैन र यी समानहरू डि.एक्स.एन नेपाल र अन्य देशका शाखा-उप शाखा स्टकेस वाहेक अन्त बजारमा कतै पनि उपलव्ध छैन, किन की डा.लिम सिउ जीनको मुख्य उदेश्य भनेको नै संसारभरीका मान्छेहरूको घर घरमा पुराएर सबै मानव जातिलाई स्वास्थ्य समवृर्दि र खुशी राख्नको लागि डा. लिम सिउ जीनले यो सिस्टम लागु गराउनु भएको हो।
***
हजुरलाइ पनि यि स्वास्थ्य बर्दक खाना र पियपदार्थ तथा
स्किन केयर का सामन हरु चाहिन्छ भने प्लिज सम्पर्क गर्नु होला । धन्यवाद + good 😊morning dxn

साच्चै अच्मको चमच्चकार नै छ यो Dxn बाट उत्पादन भएको रातो च्याउ माकिनकी यो मेरो अनुभव पनि हो कसरी भन्नुहोला म काम को सिलस...
11/02/2017

साच्चै अच्मको चमच्चकार नै छ यो Dxn बाट उत्पादन भएको रातो च्याउ मा
किनकी यो मेरो अनुभव पनि हो कसरी भन्नुहोला म काम को सिलसिलामा मलेशिया आएको थिए यहाको हावा पानी खान पिन को बारेमा त मैले भनि रन नपर्ला अचानक मेरो दाईने मृगौलाको समस्या देखा पर्यो 6.mm को पत्तथर छ अब दबै खाएर हुदैन अप्रेसन गर्नु पर्छ भन्ने डाक्टरको रिपोर्ट आयो र म एक दमै चिन्तित र निराशमा थिए दैव संजोग भनम या मेरो काल नआएको भनम अचानक मैले Dxn company मा काम गर्नु हुने एक जना great लिडर सर लाई भेटाँए उहाँले मलाई सल्ला सुझाव दिनु भयो अनि म Dxn को office मा गएर member भए र Dxn products खान सुरु गरिए अनि मलाई हल्का राम्रो हुदै गएको महसुस भयो त्यस पछि ममा आत्मा बल बढ्दै गयो र something products खाएको 3 हब्ता पछि म फेरि डाक्टरको मा गए र देखाए उहाँले भन्नुभयो हैन के अचम्म भयो त रे अनि मैले उहाँलाई सोधिए के भयो र भनेर..? अहिले तिम्रो मृगौलामा धेरै सुधार छ भन्नुभयो र मैले धन्यवाद दिए र फर्किए झन मलाई बिश्वास बढ्दै गयो र निरन्तर खादै गए र खादै छु तेसैले मित्रहरू Dxn company बाट बनेको अर्गानिक products सेवन गर्नुहोस् स्वास्थ्य रहनुहोस् मस्त रहनुहोस ब्यस्त रहनुहोस् यही छ मेरो शुभकामना ।
mobile No +60135908648
Good morning dxn
Dxn no:1

DXN   Health Food Supplement1) Reishi Gano (RG) is a kind of mushroom essence formulated from Ganoderma lucidum. It cont...
29/01/2017

DXN Health Food Supplement

1) Reishi Gano (RG) is a kind of mushroom essence formulated from Ganoderma lucidum. It contains a wide variety of nutrients such as polysaccharides, adenosine, triterpenoids, protein and fibre. The applied Ganoderma lucidum is harvested from a 90-day old red mushroom. Comes in capsule and powder forms, daily intake of Reishi Gano (RG) helps in normalizing the entire body functions and maintains the healthy well being.


Ganocelium (GL) is produced from a 18-day old mycelium of Ganoderma lucidum. The mycelium is rich in polysaccharides, adenosine, organic germanium, triterpenes, vitamins, minerals and essential fatty acids.

GL is effective in improving the general health of our body.

Like RG, Ganocelium® is also available in both capsule and powder forms.

Reishi Mushroom Powder is a balanced mixture of mycelium and fruit body of Ganocelium lucidum. It helps to enhance the general well being of our body. This powder mixture can be easily absorbed into the body. Thus offering you another more convenient choice for consumption of this product.

Spirulina is a type of blue-green algae which is full of life-giving nutrients such as protein, beta carotene, chlorophyll, vitamin B complex, minerals, essential fatty acids and other important nutrients that our body needs.

It is different from other algae because it is easily digested and absorbed by the body. It is also known as one of the best alkaline food, which helps to change weak acidic body condition to a healthy alkaline one.

DXN is the first MLM company in Malaysia to produce Spirulina from the cultivation process to finished goods. DXN Spirulina is naturally cultivated using selected best species. It is cultivated in a clean pond and no pesticides or herbicides are applied . It is available in tablet and capsule forms to
suit your needs.

Cordyceps Sinensis, one of the most valued Chinese medicinal herbs, is found naturally in the highlands of China, Tibet and Nepal. Cordyceps contains various nutrients and active ingredients, which include cordycepic acid, cordycepin, amino acids, glutamic acid, polysaccharides, vitamin B12 among others.

It has been long-treasured as essential tonic to enhance blood circulation, and maintain healthy kidney function and respiratory system.

Technological advances in DXN Research and Development team has successfully led to the production of DXN Cordyceps in two different packagings. It is made from pure and carefully selected species of DXN Cordyceps, which has been organically cultivated under stringent quality control and testing, - from cultivation to finished goods. DXN Cordyceps is now available in tablet and capsule forms for easy consumption and better absorption by our body.

तपाईंहरूको रोग निको पर्ने समाग्रिहरू
18/01/2017

तपाईंहरूको रोग निको पर्ने समाग्रिहरू

Address

Kathmandu

Telephone

9823008908

Website

Alerts

Be the first to know and let us send you an email when DXN नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share