Nepalvani

Nepalvani News Portal

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १७ (३) बमोजिम विषय समिति अन्तर्गत पूर्वाधार ...
08/02/2024

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १७ (३) बमोजिम विषय समिति अन्तर्गत पूर्वाधार विकास समितिको संयोजकमा चयन हुनु भएकोमा सप्तरी -३ का सांसद दिनेश यादवज्यूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना छ ।

09/10/2022

हालसम्म आयोगको सूचना प्रणालीमा प्रविष्टि भएका आधारमा उम्मेदवारी विवरण
प्रतिनिधिसभा तर्फ कूल-२४५२
पुरुष-२२२३
महिला-२२९
प्रदेशसभा तर्फ-३३२६
पुरुष-३०३९
महिला-२८६
अन्य- १

04/06/2021

आज ६:०० बजे शपथग्रहण ,सवै मन्त्री ज्युहरुलाई बधाई ।
१.मा.राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास
२.मा.शरत सिहं भण्डारी - उर्जा
३.मा.अनिल झा- खानेपानी
४.मा.बिमल श्रीवास्तव- श्रम
५.मा.उमाशंकर अरगरिया- वन
६.मा.लक्ष्मण लाल कर्ण- भुमिसुधार
७.मा.चन्दा चौधरी - महिला
८.मा.एकबाल मियाँ- युवा
९.मा.चन्द्रकान्त चौधरी - राज्य मन्त्री उर्जा
१०.मा.रेणुका गुरुङ - राज्य मन्त्री महिला

नेपाल बैंक लिमिटेडमा कर्मचारी आवश्यकता ।
05/03/2021

नेपाल बैंक लिमिटेडमा कर्मचारी आवश्यकता ।

करार सेवामा कर्मचारी लिने सम्बन्धि सूचना ! नेपाल रेल्वे‌ कम्पनी लि‍.
18/09/2020

करार सेवामा कर्मचारी लिने सम्बन्धि सूचना ! नेपाल रेल्वे‌ कम्पनी लि‍.

11/03/2020

Program: Janata Janna Chahanchhan Presenter: Rishi Dhamala Guest: Rameshwor Raya Yadav Video By: Prime Times Television More Useful Links : Please Subscribe ...

हामीले जानकी नै राख्नुपर्छ भन्ने अडान लिएका छैनौं, यो एउटा सुझाव मात्र हो । प्रदेशको नामाकरणमा अधिकतम् सहमति जुन नाममा ह...
13/09/2019

हामीले जानकी नै राख्नुपर्छ भन्ने अडान लिएका छैनौं, यो एउटा सुझाव मात्र हो । प्रदेशको नामाकरणमा अधिकतम् सहमति जुन नाममा हुन्छ, त्यसलाई हामीले स्वीकार गर्छौं । नेकपाले कुनै पनि प्रदेशको नामाकरण यो वा त्यो भनेको छैन । त्यो अधिकार प्रदेशलाई दिएको छ, हामीले निर्देशित गरेका छैनौं । यस्ता विषयहरूमा केन्द्रले प्रदेशमा निर्देशन गर्नु संघीयताको भावना विपरीत हुन जान्छ । यो प्रादेशिक अधिकार हो, यसमा केन्द्रले लाद्ने होइन । ६ वटा प्रदेशमा हाम्रो बहुमत भए तापनि हामीले कुनै पनि प्रदेशमा यो नाम राख वा त्यो नाम राख भनेर केन्द्रबाट दबाब दिँदैनौं । सुझावसम्म दिन्छौं, निर्णय गर्ने अधिकार त प्रदेशकै हो । त्यसैले, हामीले सुझाव दिन चाहन्छौं कि भूगोल, संस्कृति र समुदायलाई प्रतिनिधित्व हुने अधिकतम् सम्बोधन हुने विषयमा निर्णय गर्नुपर्छ । त्यसमा मधेश प्रदेश, मध्य मधेश, जनक यी सबै नामहरू आएका छन् । यही हुनुपर्छ भन्ने छैन ।

० नेपालकै इतिहासमा सबैभन्दा शक्तिशाली सरकार नेकपाको नेतृत्वमा रहेको छ, तर त्यसअनुसारको अनुभूति जनताले गर्न सके.....

सिन्धुपाल्चोक,नुवाकोट ,रसुवा,डेडेलधुरा,रसुवा र चितवनका ती महिला तथा किशोरीहरु दुई महिना देखि त्यस कोठामा कैद भएर बसेको त...
30/05/2019

सिन्धुपाल्चोक,नुवाकोट ,रसुवा,डेडेलधुरा,रसुवा र चितवनका ती महिला तथा किशोरीहरु दुई महिना देखि त्यस कोठामा कैद भएर बसेको त्यो अवस्था देख्दा विदेश नगई घर फर्किन मन लागेको थियो उनलाई ।

कल्पना भट्टराई ९ श्रावण २०७४ मा दिल्लीको मुर्निकाको एक कोठामा बन्धकक बनाइएकी नुवाकोटकी सानुमाया तामाङले त्यहाँ...

यदुवंशी उत्थान समाज नेपालको प्रथम वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।  काठमाडौंमा मंगलबार भएको वार्षिकोत्सव तथा ...
28/05/2019

यदुवंशी उत्थान समाज नेपालको प्रथम वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा मंगलबार भएको वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रममा समाजमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको छ ।

काठमाडौं, १४ जेठ । यदुवंशी उत्थान समाज नेपालको प्रथम वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा मंगल...

Address

Kathmandu

Telephone

9851066684

Website

Alerts

Be the first to know and let us send you an email when Nepalvani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalvani:

Share