Nepal Raibar

Nepal Raibar Nepal Raibar । नेपाल रैबार - समय र खबर । www.nepalraibar.com
(8)

11/08/2026

ले अप-राधीहरूलाई कोर्रै कोर्राले हानौँ भनेपछि को यस्तो जवाफ

प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद खड्ग बहादुर बुढाले सदनमा धर्ना बस्ने चेतावनी दिएका छन्। उनले भने, ‘जाजरकोट भूकम्...
11/08/2026

प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद खड्ग बहादुर बुढाले सदनमा धर्ना बस्ने चेतावनी दिएका छन्।
उनले भने, ‘जाजरकोट भूकम्पले भत्काएका घरहरू १०-१० महिना बितिसक्यो तर बनेनन्। बन्न अझ कति वर्ष लाग्ने हो ? कि टहरामै सधैँ राख्ने हो? पुनर्निर्माण कार्यविधि कहिले संशोधन हुन्छ ? छुटेका वास्तविक लाभग्राहीको पुनः विस्तृत क्षति आकलन कहिलेदेखि सुरु हुन्छ ?’

भारतको झारखण्डमा विद्यार्थी आन्दोलन चर्कियो, विधानसभा घेराउ !
11/08/2026

भारतको झारखण्डमा विद्यार्थी आन्दोलन चर्कियो, विधानसभा घेराउ !

काँग्रेसका नेता अर्जुनरसिंह केसीले प्रधानमन्त्री एक्लै हिड्ने लहड हो की एक्लै परेको हो भन्ने टिप्पणी गरेका छन् ।
11/08/2026

काँग्रेसका नेता अर्जुनरसिंह केसीले प्रधानमन्त्री एक्लै हिड्ने लहड हो की एक्लै परेको हो भन्ने टिप्पणी गरेका छन् ।

11/08/2026

मेरो-तेरो नभनी अप-राधीहरूलाई कोर्रै कोर्रा हान्ने कानुन बनाऊँ-

एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।
11/08/2026

एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा देखिए यस्ता कार
11/08/2026

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा देखिए यस्ता कार

11/08/2026

केटाकेटीपनले देश चल्दैन-

प्रधानमन्त्रीलाई सभामुखले भने- कमसेकम सदनमा आइदिनुस् !
11/08/2026

प्रधानमन्त्रीलाई सभामुखले भने- कमसेकम सदनमा आइदिनुस् !

11/08/2026

गोलबजारमा सरकारले गो-ली चलाएको छैन भने गो-ली कसले चलायो?-

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Raibar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Raibar:

Shortcuts

Share