पशु प्राविधिक

Directions

पशु प्राविधिक Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पशु प्राविधिक, Marketing Agency, Kathmandu.

संघ रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) पदको परिक्षा मिति संसोधन: नाप्रास कृषिको परिक्षा भोलि नहुने श्रावण २३ गते हुने ...
31/07/2026

संघ रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) पदको परिक्षा मिति संसोधन: नाप्रास कृषिको परिक्षा भोलि नहुने श्रावण २३ गते हुने भएको छ!😱

कृषि डायरी लिनुभयो त...?
02/07/2026

कृषि डायरी लिनुभयो त...?

लिन कहिँले जाने त: कृषि तथा पशुपंक्षी डायरी २०८३ बितरण हुन सुरु भएको छ ! AITC हरिहरभवनबाट फ्रिमा लिन सकिनेछ❣️🙏
30/06/2026

लिन कहिँले जाने त: कृषि तथा पशुपंक्षी डायरी २०८३ बितरण हुन सुरु भएको छ ! AITC हरिहरभवनबाट फ्रिमा लिन सकिनेछ❣️🙏

27/06/2026

3. उग्राउने पशुहरूमा रुमेनको normal pH कति हुन्छ ?
(A) 5.6-6.8
(B) 4.2-5.0
(C) 7.4-9.2
(D) 9.3-9.8

मितिः 2083/03/12राजपत्र अन‌ङ्कित प्रथम श्रेणी (प्राविधिक) फिसरिज, भेटेरिनरी र लाईभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समू...
26/06/2026

मितिः 2083/03/12राजपत्र अन‌ङ्कित प्रथम श्रेणी (प्राविधिक) फिसरिज, भेटेरिनरी र लाईभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूह, बिगतमा सोधेको प्रश्नपत्रहरु ❣️🙏

26/06/2026

2.) मत्स्यपालनको लागि पानीको पि.एच. (P^H) कति हुनु उपयुक्त मानिन्छ ?
A. ४.५ देखि ५.५ सम्म
B. ५.५ देखि ६.५ सम्म
C. ६.५ देखि ८.५ सम्म
D. ८.५ देखि १०.५ सम्म

26/06/2026

1.) राम्रो Hay मा कति % moisture हुनुपर्छ ?
A. 5–10% B. 10–15% C. 20–25% D. 30–35%

राजपत्र अन‌ङ्कित प्रथम श्रेणी (प्राविधिक) फिसरिज, भेटेरिनरी र लाईभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूह, बिगतमा सोधेको...
25/06/2026

राजपत्र अन‌ङ्कित प्रथम श्रेणी (प्राविधिक) फिसरिज, भेटेरिनरी र लाईभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूह, बिगतमा सोधेको प्रश्नपत्रहरु ❣️🙏

मितिः २०८२/१/३०

कुन बार कुन कार्यक्रम हुन्छ
24/06/2026

कुन बार कुन कार्यक्रम हुन्छ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when पशु प्राविधिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share