सौरभ भण्डारी

सौरभ भण्डारी its page for just fun & entertainment. https://www.youtube.com/channel/UCzGurVjIT3K6qd2F_-Q68YA

मेरो जन्मदिन अर्थात मैले यो धर्तीमा जन्म लिएको तिस औं वसन्त पूरा भएछ। सर्वप्रथम त आज म मेरो मातापितालाई नमन गर्न चाहान्छ...
21/06/2024

मेरो जन्मदिन अर्थात मैले यो धर्तीमा जन्म लिएको तिस औं वसन्त पूरा भएछ। सर्वप्रथम त आज म मेरो मातापितालाई नमन गर्न चाहान्छु जसले मलाई यो धर्तिमा जन्म मात्रै दिनुभएन कठिन परिस्थितिका बाबजुद पनि संघर्षका पाइला अगाडि बढाउन सिकाउनु भयो। रास्ट्र र रास्ट्रीयताको रक्षाको निमित्त राजसंस्थाको अपरिहार्यतालाई अभियानको रूपमा अगाडि बढाउन हौसला दिनुभयो। कहिल्यै हार खान सिकाउनु भएन। मेरा आफन्तहरु हुनु हुन्छ जस्ले आफ्नो र पराई छुट्टाउन सिकाउनु भयो। मेरा धेरै साथीहरु हुनुहुन्छ जो सङ्ग म झगडा गर्न पाउँछु / रिसाउन पाउँछु तर रिसाई रहन कहिल्यै पाउँदिन। अनि म सङ्ग मेची-महाकाली बाट राजसंस्था पुनर्स्थापना गर्ने अठोट सहित हातेमालो गर्ने मेरा हजारौं अग्रज एबं सहयात्री हुनुहुन्छ । खेलकुदको माध्यम बाट नेपाल चिनाउने अभियान मा सहयात्रा गर्ने सयौं सहयात्री हुनुहुन्छ। जसले गर्दा म आज यो ठाउँमा उभिन सफल भएकोछु। खुट्टा तान्न कोहि आफ्नो बनेर आए भने कोहि पराइ बनेर आए तर पनि मेरा पाइला कहिल्यै डगमगाएनन।

प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हजारौं जन्मदिनका शुभकामना संदेश पठाउनुभयो। सकेसम्म सबैको जवाफ दिने कोशिश गरे तर पनि धेरैको शुभकामनाहरु नियाल्न वा जफाफ दिन पाइन होला। त्यसको निमित्त क्षमाप्रार्थी छु। मेरो जन्म दिनको दिन (मिसन वरपिपल) को अर्को एउटा अभियानको सुरुवात गरेको छु। हरेक नागरिकले आफ्नो जन्मदिन केक काटेर होइन वृक्षरोपण गरेर मनाउने संकारको विकाश गर्नुपर्छ। वर र पिपल हाम्रो धार्मिक आस्था सङ्ग त्यसै जोडिएको छैन। वर र पिपलका कयौं गुण मानव जिवनको रक्षार्थ अमृत तुल्य छ। जलवायु को कहालीलाग्दो परिवर्तन रोक्दै विश्व ब्रह्माण्ड को रक्षा गर्ने एक निर्विकल्प उपाय बृक्षारोपण नै हो। रामेछाप खाँडादेवि गाँउपालीका स्थित श्री विश्वामित्रेश्वर महादेव को मन्दिर प्राङ्गण मा धर्मिक अनुस्ठान सहित बृक्षारोपण गर्दै मेरो जन्म दिनलाई उत्सबको रुपमा सेलिब्रेट गर्नुहुने खाँडादेवि गाँउपालीका वडा नं १ का अध्यक्ष राम कुमार श्रेस्ठ ज्यु वडा सदस्य जनप्रतिनिधि ज्युहरु तथा श्री विश्वामित्रेश्वर महदेव मन्दिर संरक्षण समिति तथा उपस्थित सम्पुर्ण आत्मा भित्रका परमात्माहरु प्रती नमन 🙏 गर्दछु। साथै वडा तहका सम्पुर्ण सरकारी कार्यलय तथा शैक्षिक संस्थाहरुमा वरपिपल रोप्ने प्रतिवद्दता ब्यक्त गर्नुहुने वडा अध्यक्ष ज्यु तथा आफ्नो जन्म दिनको दिन वृक्षरोपण को संकल्प गर्ने सबै प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु।
जय वीर गोर्खाली 🇳🇵 जय पिकलबल

स्व. श्री ५ वीरेन्द्र सरकारको आत्माको शान्तिको कामना गर्दै दरबार हत्याकाण्ड भएको दिन जेठ १९ गते बाट सुरुभएको बिराट ज्ञान...
08/06/2024

स्व. श्री ५ वीरेन्द्र सरकारको आत्माको शान्तिको कामना गर्दै दरबार हत्याकाण्ड भएको दिन जेठ १९ गते बाट सुरुभएको बिराट ज्ञान महायज्ञको आज सातौं दिन राप्रपा उपाध्यक्ष आदरणिय दाई रबिन्द्र मिश्र, माननिय सांसद प्रीय दाई दिपक बहादुर सिंह तथा आदरणिय दिज्जु Anjana Shah Rawal सङ्ग सम्झना स्वरुप खिचिएको तस्बिर माया गर्नेहरुको लागि 🙏

काठमाडौं महानगरपालिका वार्ड नं ४ का अध्यक्ष सर्वप्रीय ब्यक्तित्व आदरणीय Dinesh Maharjan दाईको प्रमुख आतिथ्यता तथा विशाल ...
29/05/2024

काठमाडौं महानगरपालिका वार्ड नं ४ का अध्यक्ष सर्वप्रीय ब्यक्तित्व आदरणीय Dinesh Maharjan दाईको प्रमुख आतिथ्यता तथा विशाल मिलनकेन्द्रका अध्यक्ष आदरणीय हरि अधिकारी दाईको विशेष आतिथ्यतामा आज बिशाल मिलनकेन्द्रमा आयोजित एक समारोह बिच इन्डियन पिकलबल एसोसिएसनका अध्यक्ष Suryaveer Singh Bhullar ज्यु को स्वागत तथा पिकलबल सात्क्षत्कार कार्यक्रम सम्पन्न भएको छ। पिकलबल मार्फत नेपाल चिनाउने सपनामा हातेमालो गर्नुहुने सबैमा हार्दिक आभार प्रकट गर्न चाहान्छु।

08/05/2024

आमाको मुख हेर्ने दिनमा आमालाई खानेकुरा दिंदा पनि पिडितलाई राहात दिए झैं गरेर फोटो खिच्ने काम बन्द गर !
😒

सबैमा हार्दिक निमन्त्रणा 🙏
14/04/2024

सबैमा हार्दिक निमन्त्रणा 🙏

काठमाडौं । दरबारमार्ग स्थित श्री चतुर्व्यूह नारायण धाम परिसरमा ‘चतुर्व्यूह नारायण धाम वृहत धार्मिक महोत्सव’ हु...

Pickleball Association Nepal का बोर्ड मेम्बर तथा प्रतिभावान खेलाडी प्रीय Kiran Khanal ज्युलाई जन्म दिनको लाखौं करोडौं अर...
10/02/2024

Pickleball Association Nepal का बोर्ड मेम्बर तथा प्रतिभावान खेलाडी प्रीय Kiran Khanal ज्युलाई जन्म दिनको लाखौं करोडौं अरबौं खरबौं शुभकामना ब्यक्त गर्दछु। 🇳🇵

22/01/2024

अब २ मध्य कुन सकिन्छ ?
१. रास्वपा
२. कान्तिपुर

रास्ट्रनिर्माता वडामहाराजधिराज पृथ्वीनारायण शाह सङ्ग कथित जनयुद्धका मुख्यअभियुक्त प्रचण्ड क्षमा माग्दैछन। जय होस। 🇳🇵
12/01/2024

रास्ट्रनिर्माता वडामहाराजधिराज पृथ्वीनारायण शाह सङ्ग कथित जनयुद्धका मुख्यअभियुक्त प्रचण्ड क्षमा माग्दैछन। जय होस। 🇳🇵

रास्ट्रीय पोशाक तथा टोपी दिवसको सबैमा शुभकामना 🇳🇵
01/01/2024

रास्ट्रीय पोशाक तथा टोपी दिवसको सबैमा शुभकामना 🇳🇵

प्रीय Simha Bikram Chhetry दाईजन्म दिनको लाखौं करोडौं अरबौं खरबौं शुभकामना 😍🇳🇵
17/12/2023

प्रीय Simha Bikram Chhetry दाई
जन्म दिनको लाखौं करोडौं अरबौं खरबौं शुभकामना 😍🇳🇵

जन्म दिनको लाखौं करोडौं अरबौं खरबौं शुभकामना Dear Bro 😍
03/12/2023

जन्म दिनको लाखौं करोडौं अरबौं खरबौं शुभकामना Dear Bro 😍

25/11/2023

सिकार गर्ने समय मा २ कदम पछाडि हटेर ४ कदम अगाडि बढनुपर्छ।
गलत प्रचार नगरौं। ११ बजे सिफल जाऔं।

Address

Kathmandu
66400

Website

Alerts

Be the first to know and let us send you an email when सौरभ भण्डारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share