Heidel Press Pvt.Ltd

Heidel Press Pvt.Ltd Established in 2063 B.S. Heidel Press is one of the best printing and publishing companies in Nepal.

शुभ दीपावली २०८१! लक्ष्मी पूजा सम्पन्न।उज्यालो र रङ्गहरूको पर्व दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको पावन अवसरमा सम्पू...
31/10/2024

शुभ दीपावली २०८१! लक्ष्मी पूजा सम्पन्न।

उज्यालो र रङ्गहरूको पर्व दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यी पर्वहरूले हाम्रो जीवनमा सुख, शान्ति, र समृद्धिको उज्यालो फैलाइदिउन्। साथै, हाम्रा परिवार, समाज र राष्ट्रलाई अझ एकताबद्ध बनाउँदै आर्थिक र सामाजिक प्रगतिको मार्गमा अघि बढ्न प्रेरणा गरून्।

सबैका जीवनमा यो पावन अवसरले नयाँ उमंग, आशा, र उत्साहको उज्यालो फैलाओस्।
हार्दिक मङ्गलमय शुभकामना!

२०८१ सालको विजया दशमीको अवसरमा Heidel Press मा नवमी पूजा सम्पन्न .......
11/10/2024

२०८१ सालको विजया दशमीको अवसरमा Heidel Press मा नवमी पूजा सम्पन्न .......

आज २०८१/०६/१९ गतेको ब्यबसायिक कार्यक्रम मा
06/10/2024

आज २०८१/०६/१९ गतेको ब्यबसायिक कार्यक्रम मा

घटस्थापनाको शुभकामना !आजको दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ । आजको दिन झिसमिसे बिहानी मै आत्मशुद्धि प...
03/10/2024

घटस्थापनाको शुभकामना !

आजको दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ । आजको दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।

🇳🇵 संविधान दिवसको अवसरमा संसारभरी फैलिएर रहनु भएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना। मुलुकमा विभिन्न कालखण्डमा राष्...
19/09/2024

🇳🇵 संविधान दिवसको अवसरमा संसारभरी फैलिएर रहनु भएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना। मुलुकमा विभिन्न कालखण्डमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, शान्ति र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन। हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले पाएका संविधान जारी भएको यस ऐतिहासिक दिनको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र शान्तिको कामना गर्दै संविधान दिवसको शुभकामना ।।

𝐇𝐚𝐩𝐩𝐲 𝐒𝐚𝐦𝐛𝐢𝐝𝐡𝐚𝐧 𝐃𝐢𝐰𝐚𝐬 2081🇳🇵

2081/06/01 हामिसङ जोडिनु भयका दुइ साहित्यकार हरु
18/09/2024

2081/06/01 हामिसङ जोडिनु भयका दुइ साहित्यकार हरु

Happy Bishwokarma Puja to all 🇳🇵आज विश्वकर्मा पूजा ।।।विश्वकर्मालाई संसारकै सबैभन्दा पहिलो इन्जिनियर तथा वास्तुकार मानिन...
17/09/2024

Happy Bishwokarma Puja to all 🇳🇵
आज विश्वकर्मा पूजा ।।।
विश्वकर्मालाई संसारकै सबैभन्दा पहिलो इन्जिनियर तथा वास्तुकार मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको विश्वास गरिन्छ ।

12/09/2024
12/09/2024

Address

Tarakeshwor 08
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Heidel Press Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share