Euro Himalayan traval

Euro Himalayan traval traval ajency gulf europ

  Dimand for contraction
14/10/2024


Dimand for contraction

१५ दिन मा flight भैसक्नु पर्ने छ तनब ६०००० १० घन्टा खाना बस्न कम्पनी ले दिने काम उखु खेती , चिनी factary 50 जना जान सकिन...
14/10/2024

१५ दिन मा flight भैसक्नु पर्ने छ

तनब ६००००
१० घन्टा खाना बस्न कम्पनी ले दिने
काम उखु खेती , चिनी factary
50 जना जान सकिने छ

Inspirational: उनीहरु हुन् एक सफल प्रहरी जोडी, प्रहरी उपरीक्षक डा. रोजीना‌ मानन्धर र प्रहरी नायब उपरीक्षक डा. नबिन कुमार...
23/06/2023

Inspirational: उनीहरु हुन् एक सफल प्रहरी जोडी, प्रहरी उपरीक्षक डा. रोजीना‌ मानन्धर र प्रहरी नायब उपरीक्षक डा. नबिन कुमार रौनियार। १८ वर्ष अगाडी पढाईको शिलशिलामा कलेजमा भेट भयो, त्यहाँबाट उनीहरुको प्रेम सुरुवात भयोे। २०६८ सालमा डा. नबिनले ‌नेपाल‌ प्रहरीको इन्सपेक्टर पदमा आवेदन दिए र नियुक्त भए। २०६९ सालमा यो अन्तरजातीय प्रेम सम्बन्ध सुन्दर वैवाहिक बन्धनमा बाधियो। श्रीमती डा. रोजिनाले चिकित्सा शास्त्र अध्ययन गर्दै गर्दा स्वास्थ्य सेवा संगै देशको सुरक्षा निकायमा सेवा गर्छु भन्ने मनमा लागेर नेपाल प्रहरी‌को लागि तयारी गरिन्‌। नेपाल प्रहरीको डिएसपि पदमा आवेदन दिएकी उनी नियुक्त भइन्। हाल उनीहरु नेपाल प्रहरीको तर्फबाट श्रीमान डिएसपि पदमा र श्रीमती एसपी पदमा, स्वास्थ्य सेवामा कार्यरत छन्। ❤️

काठमाडौँ महानगरले निजि बिद्यालयलाई नियमअनुसार छात्रवृत्ति दिन सम्झाएको छ । नियम अनुसार प्रत्येक कक्षामा प्रथम र द्वित्ती...
22/04/2023

काठमाडौँ महानगरले निजि बिद्यालयलाई नियमअनुसार छात्रवृत्ति दिन सम्झाएको छ । नियम अनुसार प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ ।
Please call 1180 for any complaints regarding this as per KTM Metro.

Pic. .shaqya

सुर्य बेल्का पख यस्तो देखियो रहेछ
22/04/2023

सुर्य बेल्का पख यस्तो देखियो रहेछ

27/12/2022
16/02/2022

Address

Kathmandu
Kathmandu

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Saturday 05:00 - 20:00
Sunday 05:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Euro Himalayan traval posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share