Manjay Raj

Manjay Raj लोकसेवा आयोगको तयारी ,शिक्षक सेवा ,संस्थान तथा अन्य विभिन्न किसिमको प्रतिस्पर्धी परिक्षाको लागि विशेष सहयोगी पेज (लक्ष्य लोकसेवा पास गर्ने)🎯❤️👍️

 #आर्थिक_सर्वेक्षण २०८२/०८३ बारेमा महत्वपूर्ण जानकारी👍️✅🎯
27/05/2026

#आर्थिक_सर्वेक्षण २०८२/०८३ बारेमा महत्वपूर्ण जानकारी
👍️✅🎯

27/05/2026

#अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको संसद्मा चालु आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेश :

* चालु आर्थिक वर्षमा ३.८५ प्रतिशतको आर्थिक वृद्धिदर।
* चालु वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँको हुने।
* प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने।
* गण्डकी र बागमती प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने।
* कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहने।
* संघीय खर्च १०.४ प्रतिशतले बढे पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन नसकेको।
* कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब। कुल गार्हस्थ उत्पादनको ४३.६ प्रतिशत पुगेको छ।
* व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुगेको छ।
* विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रहेको छ। १८.५ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त।

नेपालको ७७ वटा जिल्लाको प्रमुख धार्मिक स्थलको नाम ,सरर हेरौ। #महत्त्वपूर्ण  #जानकारी 👍️✅🎯
24/05/2026

नेपालको ७७ वटा जिल्लाको प्रमुख धार्मिक स्थलको नाम ,सरर हेरौ।
#महत्त्वपूर्ण #जानकारी 👍️✅🎯

आज  #कर्मचारी सन्चयकोष पाचौं तहलाइ लोकसेवा आयोगले सोधेको प्रश्नपत्र     👍️✅🎯
23/05/2026

आज #कर्मचारी सन्चयकोष पाचौं तहलाइ लोकसेवा आयोगले सोधेको प्रश्नपत्र 👍️✅🎯

Big shout out to my newest top fans! 💎 Laxmi RaiDrop a comment to welcome them to our community,
23/05/2026

Big shout out to my newest top fans! 💎 Laxmi Rai

Drop a comment to welcome them to our community,

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस ,2026 #महत्त्वपूर्ण   👍️✅🎯
22/05/2026

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस ,2026
#महत्त्वपूर्ण 👍️✅🎯

प्रस्तावित प्रधानन्यायाधीश  #मनोजकुमार शर्मालाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।आज बसेको संसदीय ...
19/05/2026

प्रस्तावित प्रधानन्यायाधीश #मनोजकुमार शर्मालाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

ल सरेछ, शिक्षक सेवा को निम्न माध्यमिक तहको परिक्षा   👍️✅🎯
18/05/2026

ल सरेछ, शिक्षक सेवा को निम्न माध्यमिक तहको परिक्षा
👍️✅🎯

सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने पर्वतारोही: कामिरिता शेर्पा  #महत्त्वपूर्ण   👍️✅🎯
17/05/2026

सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने पर्वतारोही: कामिरिता शेर्पा #महत्त्वपूर्ण 👍️✅🎯

कृषिको परिचय : बिषयगत सामग्री 👍️✅🎯
17/05/2026

कृषिको परिचय : बिषयगत सामग्री 👍️✅🎯

फेरि कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ । ✅ मिति :- २०८३ जेठ ३ गते  #महत्त्वपूर्ण   👍️✅🎯
17/05/2026

फेरि कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ । ✅ मिति :- २०८३ जेठ ३ गते
#महत्त्वपूर्ण 👍️✅🎯

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Manjay Raj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share