राजनीति र विकास - सचेत मतदाता

  • Home
  • Nepal
  • Kathmandu
  • राजनीति र विकास - सचेत मतदाता

राजनीति र विकास - सचेत मतदाता This page will be uploading political issues, development programs and etc
(1)

देउवाको सन्देश : कांग्रेसलाई एकताबद्ध बनाउँदै पुस्तान्तरण र सुधारमा जोडकाठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउ...
13/08/2026

देउवाको सन्देश : कांग्रेसलाई एकताबद्ध बनाउँदै पुस्तान्तरण र सुधारमा जोड

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र देशमा देखिएको पछिल्लो राजनीतिक परिस्थितिलाई आत्मसमीक्षा गर्दै कांग्रेसलाई थप एकताबद्ध, जिम्मेवार र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्वास्थ्य उपचारपछि सार्वजनिक सन्देश जारी गर्दै देउवाले युवापुस्ताको असन्तुष्टि र आवाजलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। उनले युवाले चाहेको परिवर्तनलाई आत्मसात् गर्दै युवा सहभागिता, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई सहज बनाउने धारणा राखेका छन्।

देउवाले नेपाली कांग्रेस लोकतन्त्र, राष्ट्रियता र संविधानको संरक्षणका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै वर्तमान संविधान लामो राजनीतिक संघर्षको उपलब्धि भएकाले यसको संरक्षण र आवश्यक सुधार राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने बताएका छन्।

उनले पार्टीभित्र निराश भएका नेता–कार्यकर्तालाई पुनः एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै विगतका कमजोरी स्वीकारेर आत्मसमीक्षा र सुधारको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

सन्देशमा देउवाले राष्ट्रिय एकता, लोकतन्त्र, नागरिक अधिकार, संविधान र कानुनी शासनलाई केन्द्रमा राखेर देश निर्माणमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले आफ्नो राजनीतिक जीवनका अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्दै नागरिकको सर्वोपरि हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाईको लागि आन्दोलन गर्दै पत्रकार महासंघ !
13/08/2026

वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाईको लागि आन्दोलन गर्दै पत्रकार महासंघ !

11/08/2026

Kehi bolena.

08/08/2026

रास्वपाको माननियहरु बल्ल जनताको माननिय हो कि भन्ने भान भएको छ ।

06/08/2026

चिया खानु भयो की खाना खानु भयो ?
***n

रास्वपाको माननियहरुले जानेकाछन केके गर्न ! इमान्दार भएर काम गर्दा पनि ट्रोल बनाइएको भन्दै सांसद राजु पान्डे एउटा टिभी का...
06/08/2026

रास्वपाको माननियहरुले जानेकाछन केके गर्न !

इमान्दार भएर काम गर्दा पनि ट्रोल बनाइएको भन्दै सांसद राजु पान्डे एउटा टिभी कार्यक्रममा आएर रोएका छन् । उनको कुरा सुनेर ३ करोड नेपाली भावुक हुन पुगेका छन् । 😥

मेरो यस्तै छ पारा ।Ministry of High Priority Nose - Picking. 😜😛🤪
31/07/2026

मेरो यस्तै छ पारा ।
Ministry of High Priority Nose - Picking.
😜😛🤪

30/07/2026

देशवासीको नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन

प्रधानमन्त्री बालेनलाई प्रचण्डको सुझाव ! ***n
30/07/2026

प्रधानमन्त्री बालेनलाई प्रचण्डको सुझाव !
***n

30/07/2026

मेयरको कुर्सीमा बसेर देशको प्रधानमन्त्रीलाई गाली गर्नु जस्तो सजिलो कहाँ छ र देश बनाउन?

Address

Dhading
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when राजनीति र विकास - सचेत मतदाता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share