09/04/2024
गौशाला चौकबाट ३ घर रातोपुल पट्टि । हेर्नुस उचित लागे मात्र निर्णय लिनुस । २ वटा सटर २ वटा गेस्ट रुम छ भाडा ३० हजार मात्र । संगै खाली जग्गा पनि छ । मासिक २ लाख सम्मको व्यापार छ हाईवे मै हो । म्यासेजमा कुरा गरेर समय किन खेर फाल्ने किन्ने नै हो भने आउनुस हेर्नुस र निर्णय लिनुस । 9813578904
मूल्य ७ लाख होटलको नाम मीठो खाना
जे खोजिरहनु भएकोछ, त्यसले पनि तपाईलाईलाई खोजिरहेको हुनसक्छ