Balen For Nepal

Balen For Nepal Remember us for any marketing Content

Shocking: जाँचबुझ आयोगका अनुसार पत्रकार दिलभूषण पाठक ले हिल्टन होटल मा शेरबहादुर देउवा का छोराको लगानी रहेको भन्दै तथ्यह...
25/03/2026

Shocking: जाँचबुझ आयोगका अनुसार पत्रकार दिलभूषण पाठक ले हिल्टन होटल मा शेरबहादुर देउवा का छोराको लगानी रहेको भन्दै तथ्यहीन प्रचार गरेका कारण होटल जलाउनेसम्मको अवस्था सिर्जना भएको बताइएको छ। आयोगले यस घटनाले नेपालमा विदेशी लगानीलाई निरुत्साहित गरी ठूलो आर्थिक क्षति पुगेको निष्कर्ष निकालेको छ। 💔

चैत १२ - सांसदहरूको सपथ 🪑चैत १३ -  प्रधानमन्त्रीसहित मन्त्रीहरूको सपथ
22/03/2026

चैत १२ - सांसदहरूको सपथ 🪑
चैत १३ - प्रधानमन्त्रीसहित मन्त्रीहरूको सपथ

कांग्रेसको सभापति बनेका गगन थापाले पदबाट राजीनामा ,  प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस सीमित सिटमा खुम्चिएको र थापा पन...
19/03/2026

कांग्रेसको सभापति बनेका गगन थापाले पदबाट राजीनामा , प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस सीमित सिटमा खुम्चिएको र थापा पनि पराजित भएपछि थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका छन ।

यो फोटो हाम्रो भविष्य बन्न सक्ला?
17/03/2026

यो फोटो हाम्रो भविष्य बन्न सक्ला?

जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास घोषणा गर्दै संघर्षको राजनीति भने जारी राख्ने बताएका छन्। साथै...
16/03/2026

जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास घोषणा गर्दै संघर्षको राजनीति भने जारी राख्ने बताएका छन्। साथै उनले आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयार गर्ने प्रतिबद्धता जनाएका छन्।

सर्किट हानेछ यता हैट।
16/03/2026

सर्किट हानेछ यता हैट।

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस!सरकार को यो निर्णय सही की गलत ??
15/03/2026

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस!
सरकार को यो निर्णय सही की गलत ??

रास्वपाले पार्टी विधान संशोधन गरी वरिष्ठ नेता B***n Shah लाई संसदीय दलको नेता चुनेर प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खो...
13/03/2026

रास्वपाले पार्टी विधान संशोधन गरी वरिष्ठ नेता B***n Shah लाई संसदीय दलको नेता चुनेर प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खोल्ने भएको छ ।

10/03/2026

Record Breaking : रास्वपाले समानुपातिकमा ५०,००,०००+ भोट ल्याएको छ 😮

07/03/2026

clean sweep जिल्ला हरु comments ma!!! बाकि थप्दै जाम त

04/03/2026

Video : Tikaram yatri

04/03/2026

रास्वपाका रुपन्देही-२ उम्मेदवार सुलभ खरेलमाथि आक्रमण भएको छ।उक्त अज्ञात समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Balen For Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share