27/05/2022
Prachandra said:
'काठमाडौंमा बालेन जसरी आउनु भयो, मैले त्यसलाई सकारात्मक ठान्छु। बालेन जसरी अगाडि आउनु भयो त्यो चाहिँ पार्टीहरुका लागि पनि सकारात्मक नै कुरा हो भन्ने ठान्छु फेरी।
Congratulations ***n Shah for this landslide victory ✌️ as the independent elected Mayor of Kathmandu Metropolitan City
Photo credit: Galaxy 4K Tv