Nepal Banda

Nepal Banda Routine Of Nepal Banda

22/08/2026

प्रधानमन्त्री B***n Shah ले आज साँझ मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। ❤️🙏

13/08/2026

आज एउटा अनौठो घटना देख्न पाइयो।

एउटी आमा र उनको छोरा नास्ता खान पसलमा आएका रहेछन्। नास्ता खाने क्रममा आमाले बियर पनि पिएकी रहिछिन्। त्यसपछि के रिस उठ्यो कुन्नि, पसलका मान्छेलाई नै कुट्न थालिछिन्।

घटना बढ्दै गएपछि प्रहरी बोलाइयो। तर प्रहरी आएपछि पनि उनी शान्त भइनन्, उल्टै प्रहरीमाथि नै हातपात गर्न खोजिछिन्।

अन्ततः प्रहरीले उनलाई नियन्त्रणमा लिएर पक्राउ गर्यो। --.

12/08/2026

अझै बाचा पुरा भएन है बिचरा स्याङजाली हरू 😅😂😁

Irony!!☺️
02/08/2026

Irony!!☺️

पाकिस्तानमा रहेको १२औं अग्लो हिमालको हिमपहिरोमा परि बेपत्ता रहेका चर्चित नेपाली पर्वतारोहि निर्मल पुर्जाले मात्रै ६ महिन...
31/07/2026

पाकिस्तानमा रहेको १२औं अग्लो हिमालको हिमपहिरोमा परि बेपत्ता रहेका चर्चित नेपाली पर्वतारोहि निर्मल पुर्जाले मात्रै ६ महिनामा विश्वका १४ वटा अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। पाकिस्तानको उक्त हिमालमा अहिले ६ जना नेपाली आरोही बेपत्ता रहेका छन। 😥

KARMA is Real

31/07/2026

finally justice to sarun tamrakar at last....karma

हिमपहिरोमा परेर पाकिस्तानको हिमालमा बेपत्ता भएका निर्मल पुर्जाको Tracker ले Movement देखाएको छ । निर्मलका पार्टनर मिङ्मा...
31/07/2026

हिमपहिरोमा परेर पाकिस्तानको हिमालमा बेपत्ता भएका निर्मल पुर्जाको Tracker ले Movement देखाएको छ । निर्मलका पार्टनर मिङ्मा डेभिड शेर्पाका अनुसार हिमपहिरो गएपछि Tracker ले देखाउने स्थान निरन्तर परिवर्तन भइरहेको छ । तर पुर्जा अझै बेपत्ता छन् र उनको अवस्था पुष्टि हुन सकेको छैन । हिजो बिहान करिब साढे ९ बजे हिमालमा हिमपहिरो गएको बताइएको छ । खोजीकार्य जारी छ । 🙏

पाकिस्तानमा हिमाल चढ्न जाँदा हिमपहिरोमा परेर ज्यान गुमाउने मध्ये एकजना पुर बहादुर गुरुङ भएको पुष्टि भएको छ । उनले १० पटक...
31/07/2026

पाकिस्तानमा हिमाल चढ्न जाँदा हिमपहिरोमा परेर ज्यान गुमाउने मध्ये एकजना पुर बहादुर गुरुङ भएको पुष्टि भएको छ । उनले १० पटक सगरमाथा र २८ पटक आठ हजार भन्दा माथिको हिमाल आरोहण गरेका थिए । अलबिदा । 💔

स्रोत: अल्पाइन क्लब अफ पाकिस्तान

30/07/2026

महङ्गी नियन्त्रण भो ? भएन ।
बिदेश जानेको लाइन कम भो ? भएन ।
कृषि र शिक्षा क्षेत्रले बजेट पायो ? पाएन ।
किसानले मल पायो ? पाएन ।
युवाले रोजगार पायो ? पाएन ।
करको भार कम भयो ? भएन ।
भ्रष्टाचारी जेल गए ? गएनन् ।
संबिधान संसोधन भयो ? भएन ।
शिक्षा र स्वास्थ निशुल्क भयो ? भएन ।
विद्युतको महसुल घट्यो ? घटेन ।
पेट्रोलियम पदार्थको मुल्य घट्यो ? घटेन ।
सुशासन र कानुनी राज्यको प्रत्याभूति भो ? भएन ।
वैदेशिक ऋण घट्यो ? घटेन ।
सांसदले स्वकीय सचीव राख्ने ब्यतिथी हट्यो ? हटेन ।
सांसदले तलबभत्ता त्याग गरे ? गरेनन् ।
प्रदेशसभा खारेज भयो ? भएन ।
नेताको अघिपछि ट्याट्याटुटु बन्द भयो ? भएन ।

संख्या पुग्यो ? पुग्यो ।
के परिबर्तन भयो ? भएन ।

बालेन र केपी सरकारमा फरक के ? केही छैन ।
नेपालीले के पायो ? केरा
केरा कहाँ छ ? हातमा ।
हात खोइ ? पासपोर्ट बनाउन गयो ।
खोइ पासपोर्ट ? ३/४ दिनदेखि लाइनमा छ ।

29/07/2026

Crore ko offer po theyo ta. 💵

Aaba ta offer expire vai sakyo.🤷‍♂️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share