15/02/2026
नेपालमा नै केही गर्छु,विदेश जान्न भन्ने मनस्थितिमा हुनु हुन्छ ?
राम्रो र सही अबसरको खोजि मा हुनु हुन्छ?
तपाईं २० देखि ३५ वर्षको उमेर को हुनु हुन्छ !
तपाईंको आफ्नै मोटरसाइकल छ!
यात्रामा रमाउनु हुन्छ!
कुरा गर्न सिपालु हुनुहुन्छ!
नयाँ मान्छे साथी बनाउन रुचाउनु हुन्छ!
मेहनतले ब्यबसायिक तरिकाले कमाउन चाहनुहुन्छ!
लक्ष्य (टार्गेट) पुरा गर्ने हिम्मत राख्नु हुन्छ!
स्नातक पुरा गर्नु भो!
भविष्यमा नेपालमै व्यावसायिक जरो गाड्ने सुरमा हुनुहुन्छ भने
हामी खोजीमा छौं तपाईं जस्तै मेहनती,आंटीला र जांगरीलो व्यक्तित्वको।
आउनुहोस्, हामी मौका दिन्छौं , तपाईं को छ्यमता उजागर गर्न,हातेमालो गर्न!
CV पठाउनुस्, फोन गर्नुस्, मेसेज गर्नुहोस्।
छनौटमा परेमा काठमाडौं आउनुहोस्
कम्पनीको बिषयमा जान्नु परे फेसबुक पेजमा हेर्नु होला है!
🌹सम्बधित स्थानीयलाई प्राथमिकता दिइने छ।
🌹पुनश्च: काठमाडौं आउन नसक्नेले निवेदन नपठाउनु होला है!