Lila rai

Lila rai ��

30/09/2024

Contestant N:50
Name : Lila Rai
Nechasalyan RM-2, Solukhumbu

दुधकुण्ड क्षेत्र विशेष फोटो प्रतियोगिता (२०८१ )

विजेता (२)जनालाई सबै व्यवस्थापन सहित टाक्सिन्दु डाडादेखि निशुल्क दुधकुण्ड भ्रमण गराइनेछ
प्रायोजक
१ एभरेष्ट भ्यु पाेईन्ट हाेटल कामुडाडा ।
२ दुधकुण्ड ईन सहस्र बेनि
सहभागीहरुले पालन गर्नुपर्ने नियमहरू :-
१, पेजलाई अनिवार्य लाइक गरी पेजमा राखिएकाे फाेटाे शेयर गर्नुपर्नेछ ! अन्यथा त्यो पोस्ट मान्य हुनेछैन्! लाईक र शेयर संख्याकाे अाधारमा विजेता घाेषणा गरिनेछ ।
२, प्रतियोगीले फोटो पठाउँदा दुधकुण्ड क्षेत्र झल्काउने वा नुम्बुर हिमाल सहित अाफु देखिने तवरकाे फाेटाे हुनुपर्नेछ ।
३, फोटो Whatsapp number 9852882266 /9842897300 मा नाम, थर र ठेगाना सहित पठाउनुपर्नेछ!
४, फोटो पठाउने मिति २०८१/असोज ९गतेदेखि अन्तिम २०८१/असोज २६ गते दिउँसो १ बजेसम्मा मात्रै त्यो समय भन्दा पछि आएको फोटो अपलोड हुने छैन ।
५,नेपालभरी बाट सहभागी जनाउन सकिनेछ!
६,नतिजा घोषण मिति : २०८१/असोज २८ गते फेसबुक पेज मार्फत जानकारी गरिनेछ!
थप जानकारी चाहिएमा हाम्रो मा सम्पर्क गर्नुहोला!
धन्यवाद🙏

Sherpa Dress ❤️
08/01/2023

Sherpa Dress ❤️

मेरो गाउँघर ❤️
26/12/2021

मेरो गाउँघर ❤️

Happy dashain to all 🙏❤️
10/10/2021

Happy dashain to all 🙏❤️

Night view 🤘
22/09/2021

Night view 🤘

20/09/2021

My village ❤️❤️

Love you hometown 💕
17/09/2021

Love you hometown 💕

Playing pool game🤘
17/09/2021

Playing pool game🤘

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lila rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share