WASH Media Forum Nepal

WASH Media Forum Nepal An umbrella organization of Nepalese journalists featuring news on WASH~ Water, Sanitation and Hygiene

सन् २०२१ को अन्तिम दिन वास मिडिया फोरम नेपालका लागि निकै सुखद रह्यो ! आजकै दिन कृष्ण सिंह धामी ज्यूको नेतृत्वमा बाग्मती ...
31/12/2021

सन् २०२१ को अन्तिम दिन वास मिडिया फोरम नेपालका लागि निकै सुखद रह्यो ! आजकै दिन कृष्ण सिंह धामी ज्यूको नेतृत्वमा बाग्मती प्रदेशको एक सशक्त टिमको औपचारिक घोषणा गरेका छौं ! संगठनविस्तारको यो ऎतिहासिक दिनमा स्थापनाकालका सबै सहयोगीलाई फेरि पनि धन्यवाद छ । हामी छिटोभन्दा छिटो सात वटै प्रदेश र जिल्ला समितिहरू घोषणा गर्नेछौँ । खानेपानी सरसफाइ र स्वच्छताका सवालमा कलम चलाउने पत्रकारको वृत्ति विकास गर्न सहयोग गर्ने र यो क्षेत्रलाई मूलधारमा ल्याउने हाम्रो मूल ध्येयमा तपाईंहरू सबैको सहयोग र सल्लाहको उच्च अपेक्षा छ ।

पत्रकार सम्झना महर्जन प्रति गरिएको व्यवहार तत्काल सच्च्याई उहाँलाई न्याय प्रदान गर्नका लागि रेडियो सगरमाथाको व्यवस्थापन ...
04/10/2021

पत्रकार सम्झना महर्जन प्रति गरिएको व्यवहार तत्काल सच्च्याई उहाँलाई न्याय प्रदान गर्नका लागि रेडियो सगरमाथाको व्यवस्थापन समक्ष हामी जोडदार माग गर्दछौं ।

22/03/2020

हरेक बर्ष मार्च २२ मा पानीको ब्यवस्थापनबारे उचित बहस तथा पैरवी गर्न विश्व पानी दिवस मनाइन्छ । यो बर्ष भने यतिबेला विश्व नै संकटमा छ ।
पानीबिना पृथ्वीको अस्तित्व नै संकटमा हुन्छ । पछिल्ला दशकमा विभिन्न कारणले पानीका स्रोतहरू नष्ट भैराखेको सन्दर्भमा यहीँ कारण मानवघाती संकटरू उत्पन्न भैरहेका पो हुन् कि । यतातर्फ सबैले ध्यान दिऔं ।
`जल र जलवायु परिवर्तन´ सहित पानी दिवस मनाउदै सारालाई यहीँ सन्देश दिऔं ।
शुभकामना

19/03/2020

सुचनाको लागि हट्लाइन नम्बर !
स्वास्थ्य मन्त्रालयले (कोरोना भाइरस)को बारेमा सुचनाको लागी जारी गरेका सम्पर्क नम्बरहरु: 9851255837, 9851255839, 9851255834 र 1115 मा आवश्यक परे सम्पर्क गरौं।
सावधानी अपनाऔं , सहि जानकारी लिऔं, सही सूचना सम्प्रेषण गरौं, नआत्तिउँ, हात धौऔं र सामाजिक सम्पर्क कम गरौं ।

वास बहस ५ औं श्रृङ्खला !यस श्रृङ्खलामा हामीले शहरी विकासमा फोहोरमैला व्यवस्थापन र युवाहरुको भुमिकाबारे कुराकानी गरेका छौ...
10/02/2020

वास बहस ५ औं श्रृङ्खला !

यस श्रृङ्खलामा हामीले शहरी विकासमा फोहोरमैला व्यवस्थापन र युवाहरुको भुमिकाबारे कुराकानी गरेका छौं ।

वास बहस ५ औं श्रृङ्खला यस श्रृङ्खलामा हामीले शहरी विकासमा फोहोरमैला व्यवस्थापन र युवाहरुको भुमिकाबारे कुराकानी...

नुवाकोटको सिसडोलमा छायांकन गरिएको कार्यक्रममा सिसडोल ल्याण्डफिल साईट फोहोरले भरिएकाले अब पनि यसलाई विकल्प नदिने हो भने व...
09/01/2020

नुवाकोटको सिसडोलमा छायांकन गरिएको कार्यक्रममा सिसडोल ल्याण्डफिल साईट फोहोरले भरिएकाले अब पनि यसलाई विकल्प नदिने हो भने वातावरण र मानवीय स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले बन्चरेडाँडा ल्याण्डफिल साईट जत्तिसक्दो चाँडो निर्माण सम्पन्न गरी सञ्चालन गर्न दबाब दिनेबारे बहस गरिएको थियो ।

नुवाकोटको सिसडोलमा छायांकन गरिएको कार्यक्रममा सिसडोल ल्याण्डफिल साईट फोहोरले भरिएकाले अब पनि यसलाई विकल्प नदि....

यस अंकमा सम्पदा क्षेत्रमा सार्वजनिक शौचालयको अवस्थाबारे स्यम्भूमै बहस गरिएको छ ।
09/01/2020

यस अंकमा सम्पदा क्षेत्रमा सार्वजनिक शौचालयको अवस्थाबारे स्यम्भूमै बहस गरिएको छ ।

वास मिडिया फोरम नेपालको केन्द्रिय टिम र खानेपानीमन्त्री बिना मगरबीच भएको महत्वपूर्ण कुराकानीपछिको तस्वीर ।
31/12/2019

वास मिडिया फोरम नेपालको केन्द्रिय टिम र खानेपानीमन्त्री बिना मगरबीच भएको महत्वपूर्ण कुराकानीपछिको तस्वीर ।

वास मिडिया फोरम नेपालको नियमित मासिक कार्यक्रम वास बहस नाइस टेलिभिजन एच डीबाट हरेक महिनाको अन्तिम शुक्रबार साझ ७:३० बजे ...
02/12/2019

वास मिडिया फोरम नेपालको नियमित मासिक कार्यक्रम वास बहस नाइस टेलिभिजन एच डीबाट हरेक महिनाको अन्तिम शुक्रबार साझ ७:३० बजे प्रसारण हुने गरी एक बर्षे सम्झौता भएको छ । तस्बिरमा: वास मिडिया फोरम नेपालका तर्फबाट अध्यक्ष मनीषा अवस्थी र कोषाध्यक्ष पुरुषोत्तम खत्री, टेलिभिजनका तर्फबाट नाइस मिडिया नेटवर्कका सिइओ आशिर्वाद पुन मगर ।

वास मिडिया फोरमको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । हामीलाई यो स्थानसम्म पुग्नका लागि सहयोग गर्ने सबै संघसंस्था एवं ...
27/09/2019

वास मिडिया फोरमको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । हामीलाई यो स्थानसम्म पुग्नका लागि सहयोग गर्ने सबै संघसंस्था एवं जिम्मेवार महानुभावहरूप्रति नतमस्तक छौं । साधारणसभाले आगामी २ बर्षका लागि पुरानै कार्यसमितिलाई सर्वसम्मत पारित गरेको छ । यो कार्यसमितिले पनि आफ्नो कार्यभार सहजै पूरा गर्नेमा हामी विश्वस्त छौं । तपाईंहरूको गाली र तालीको सधैं अपेक्षा गर्दछौं । धन्यवाद ।

धादिङको धुनीबेसी नगरपालिकामा भएको वास बहस श्रृङ्खला २ का केहि झलकहरु
03/07/2019

धादिङको धुनीबेसी नगरपालिकामा भएको वास बहस श्रृङ्खला २ का केहि झलकहरु

Address

Kathmandu
44600

Telephone

+977 9848802445

Website

Alerts

Be the first to know and let us send you an email when WASH Media Forum Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to WASH Media Forum Nepal:

Share