26/08/2026
प्रकृतिको यो प्रहारले धेरै घर उजाडियो, धेरै मन रोयो। 🕯️
रसुवाको दुःखद विपत्तिमा ज्यान गुमाउनुहुने दिवंगत आत्माहरूप्रति सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना। 🙏
यो कठिन घडीमा हामी सबै प्रभावित परिवारसँगै छौँ।
– Bibhuti Solutions