Karnali Pardesh

Karnali Pardesh Binod Mobile & Gaming Experts

अब त अलि लाज पनि मान्न्  पर्ने  हो कि साही जि 🤣🤣कति झुक्याउन सके को हो 🤣
09/01/2026

अब त अलि लाज पनि मान्न् पर्ने हो कि साही जि 🤣🤣
कति झुक्याउन सके को हो 🤣

11/11/2024

Sad News: Baglung ko Jaimini ma Pick-up van road bata tala khasera accident huda driver sahit 5 jana ko spot de'ath vayeko cha. 💔😥

  ❤️❤️
05/07/2024

❤️❤️

25/08/2022

तीज सांस्कृतिक पर्व थियो तर अब रहेन। हुने खानेका लागि आफ्नो हैसियत देखाउने पर्व भएको छ, नहुनेका लागि पीडादायी छ 🥺💔

24/08/2022

प्रधानमन्त्री देउवालाई भेट्न केपी ओली बालुवाटारमा 😂

माओवादीलाई लात हान्ने तयारीमा कांग्रेस एमाले ??

23/08/2022

बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी 😔

दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन । चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

प्रहरीद्वारा पास्टर पक्राउ, मरेको मन्छेलाई जीवित बनाएको दावी 😂बुटवल उपमहानगरपालिका ११ बुद्ध नगरमा संचालित चर्चमा पास्टरल...
22/08/2022

प्रहरीद्वारा पास्टर पक्राउ, मरेको मन्छेलाई जीवित बनाएको दावी 😂

बुटवल उपमहानगरपालिका ११ बुद्ध नगरमा संचालित चर्चमा पास्टरले मृत्यु भएको भनिएको व्यक्तिलाई जिवित गराएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कंचनपुर घर बताउने वर्ष ३८ को पास्टर राजेन्द्र गोतामेलाई नियन्त्रणमा लिएर अनुन्धान शुरु गरेको बताएको छ । एक वर्ष अघि लकडाउनको समयमा घटना भएको पास्टरले बताएको पनि प्रहरीले जनाएको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Karnali Pardesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karnali Pardesh:

Share