16/09/2020
Earthquake Update from Sindhupalchok : प्रहरी, आर्मी लगायतका टाेली monitoring मा रहेको सिन्धुपाल्चोकका सिडिअाेद्वारा जानकारी, अहिलेसम्म कुनै क्षतिको जानकारी नरहेको र आज बिहानको भूकम्पले पहिरोको जोखिम थप बढाएको उनले जानकारी दिएका छन् ।
Source : CDO, Sindhupalchok